दार्जिलिङको सोम चियाबारी निवासी सन्तप थापा गत लामो समयदेखि किड्नी (मृगौला) रोगले ग्रसित छन्। हालसम्म उपचारमा धेरै खर्च भइसकेको कारण तिनको परिवार आर्थिक सङ्कट सँग जुझिरहेका छन्। उपचारका निम्ति सिलगढीमा बस्दै आएका सन्तप थापाको चाँडै किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरको सुझाव रहेको र ट्रान्सप्लान्टको निम्ति ठुलो खर्च चाहिएको बिरामीकी श्रीमती अनु थापाले बताएकी छन्। परिवारको कमाउने व्यक्ति नै बिरामी परेपछि हालमा कुनै उपाय नभएको कारण उनले सम्पूर्ण सहयोगीहरूमा सहयोगको अपिल गरेकी छन्।
थप जानकारीका निम्ति अनु थापाको मोबाइल नम्बर - 8509870144 मा सम्पर्क गर्न सक्नुहुनेछ।
"हाम्रो पढे लेखेको भाईहरुले पुचका बेच्नु पर्ने , मिस्त्री गर्नु पर्ने ?" भरत तामाङ
भाइरल गीत " दार्जीलिङ भैया कै भयो " माथि अनित थापाको प्रतिक्रिया
अहिले दार्जीलिङ्ग पहाडमा भाइरल भएको दार्जीलिङ सप्पै भैयाको भयो भन्ने गीतले हामीलाई झकझकाउने काम गरेको छ। आफ्नो ठाउँमा रोजगार छ भन्ने सन्देश यो गीतले दिएको छ। गीत बनाउने, गाउने अनि लेख्नेलाई धन्यवाद दिन्छु।
पहिरो विषय सम्बन्धी सांसद राजु बिष्टले के भने... ? हेर्नुहोस् पुरा भिडियो।
सोनादा अप्पर नयाँबस्ती रातो माटे वार्ड नम्बर 5 का सम्पूर्ण SHG समूह MAHAYANA SUB CLUSTER ग्रुप आएर चौकी डारा छेउ सामडुप टार्गेलीङ बुद्धिष्ट मोनस्ट्री वरी परी साफ सफाई गरे ।
दार्जिलिङका विभिन्न पर्यटन स्थलहरूका टुरिस्ट रिसोर्टलाई लिजमा दिएकोमा GJMM मार्फत मुख्यमन्त्री ममता बेनर्जीलाई पत्रचार... ।
सोनादादेखि केही मुनितिर पर्ने मुण्डाकोठी चियाबारीको प्रधान गाउँमा आफ्नै ज्वाईंले घर जलाई दिएको घटना प्रकाशमा आएको छ। घरको ज्वाई सन्जोग तामाङले आफ्नै ससुराली घर नै जलाउँदै गरेको स्थानीयहरूले देखेर पुलिसलाई खबर गरेपछि राती नै सोनादा पुलिस आउट पोष्टको पुलिस अधिकारीहरू पुगेर सन्जोग तामाङलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।
वरिपरिको खबर साथै मनोरंजन मुलक भिडियोहरु हेर्नलाई युट्युबमा गई subscribe share गर्न नभुल्नु होला 🙏
👇👇👇👇👇
https://youtube.com/@samaydarpansonada?si=S2TqkIcWTDHy2xvR
हाम्रो पार्टीबाट सोमबासी भरत तामाङले आफ्नो ठाउँ सोमको बाटोको समस्यालाई लिएर एम पी राजु बिष्ट अनि जी टि ए चीफ अनित थापालाई प्रश्न तेर्साए।
बिमल गुरुङलाई अजय एडवर्डको प्रश्न ।
"खरानी भित्रको आगो हौ ।" बिमल गुरुङ