आज
१७ खाम्दुङ सिङ्ताममा लिम्बू भवन सिनालेस् मा सिक्किम सरकारको उपस्थिति रहेको केही दृश्य #PSGolay..
आज, १७ खाम्दुङ सिङ्तम निर्वाचन क्षेत्र स्तरीय सभामा,
गरीब जन कल्याण प्रकोष्ठका संयोजक श्री मिङ्मा डि, शेर्पाका सम्भसान।
सिक्किमकी छोरी #मोनिका_राई ले दमदार प्रस्तुति दिएर चारजना कोचलाई आफू तिर तान्न सफल बने। बधाई छ।।
Just fun🙏😂
Created by Wow sikkim
भाइ सोङ्देन लेप्चा, सिक्किम इडलमा एक प्रतियोगी हुनुहुन्थ्यो। भाईले छोठो एक गीत आवरण गरेको छ। सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनु नभुल्नु होला। साथै गाला र कला लाई माया गर्नेले एक LIKE SHARE र FOLLOW गर्न नभुल्नु होला।
धरानका नगर प्रमुख हर्कराज राईले धर्मलम्बीहरुलाई आफ्नै गीतबाट बुझाउने प्रयास गरेका छन्। पुरै सुनेर प्रतिक्रिया दिनु होला।।
ईसाईहरुको लागि खुशीको कुरा ;
हामी गर्भका साथ भन्छौं, सिक्किमले गोले जस्तो सरकार पाएका छौं। अनि यो पनि बुझ्न सक्छौ कि, कुनै जातपात, धर्म नछुटाई सिक्किमलाई एक सम्मान राखेको छ।
मेरे बाँचपनका दिन........
My childhood remember of the day.
Song; Aama.
Cover by; Ruben Rai.....
प्रार्थन - हे ईश्वर हामीलाई सिक्किममा शान्ति दिनु होस् नामक कविता प्रस्तुत गरेको छु। उत्साह र माया पनि दिनु होला🙏 अनि राम्रो लागे share गरि दिनु होला र सुनेर मात्र प्रतिक्रिया दिनु होस्।
आफ्नै फुलबारीमा फुलेका फुललाई पानी हालेर फुलाउने काम तपाई र मेरो हो। द पोइ्ट इडलमा (#thepoetidol) अन्तिम चरणमा पुगेकी, निलम गुरुङलाई (#NeelamGurung) भोट दिएर बिजय गरौं ।
https://www.facebook.com/maaleen.grg