GMH

GMH Goji Production (Creative World)

Goji is specialist for:
Video Shooting & Editing || Functional V

Local Help, Updates, Events & Live News
Local updates from North Bengal and Sikkim on important issues and help related stuff.

04/02/2025

घटना रंगेली माेरङको

हार्दिक आभार छ !के.पी.शर्मा ओली नेतृत्वकाे सरकारले ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ,,...
02/02/2025

हार्दिक आभार छ !
के.पी.शर्मा ओली नेतृत्वकाे सरकारले ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ,,

हुने यी हुन् २४ अस्पताल।
प्रदेश-१,
१. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२. कोशी अस्पताल, विराटनग
३. मेची अस्पताल, भद्रपुर
४. उदयपुर अस्पताल, उदयपुर
प्रदेश २,
५. नारायणी अस्पताल, वीरगञ्ज
६. जनकपुर अस्पताल, जनकपुर
७. गौर अस्पताल, रौतहट
८. गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
बागमती प्रदेश,
९. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
१०. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर
११. भरतपुर अस्पताल, भरतपुर
१२. वीर अस्पताल, काठमाडौं
१३. हेटौँडा अस्पताल, मकवानपुर
१४. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
१५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं
गण्डकी प्रदेश,
१६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा
१७. धौलागिरी अस्पताल, बागलुङ
लुम्बिनी प्रदेश,
१८. भेरी अस्पताल, नेपालगञ्ज, बाँके
१९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ
२०. लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही
कर्णाली प्रदेश,
२१. प्रदेश अस्पताल, सुर्खेत
२२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
सुदूरपश्चिम प्रदेश,
२३. सेती अस्पताल, धनगढी
२४. डडेल्धुरा अस्पताल, डडेल्धुरा।

01/02/2025

भारत तस्करीका लागि राखिएकाे लसुन काँकरभिट्टा स्थित गाेदामबाट चाेरी भएकाे भन्दै स्थानिय लसुन तस्करीका नाईके श्याम थापाले चाेरीमा संलग्नलाई राम धुलाई गरेका छन् ।

पछिल्लो समय काँकडभिट्टा आसपासकाे क्षेत्रबाट ईलाका प्रहरी कार्यालय काकडभिट्टाकै सेटीङमा लसुन लगायतका सामग्रीकाे तस्करी हुँदै आएकाे छ । काँकडभिट्टाका डिएसपी मिमबहादुर लामाले नेतृत्व सम्हालेसँगै याे दशकमै तस्करीमा काकडभिट्टा नाकाले नयाँ रेकर्ड कायम भएको स्थानीय बताउँछन् ।

दैनिक ५ हजार बोरा लसुन सो नाका हुँदै भारत तस्करी हुँदै आएकाे छ । सिमा जाेडिएका काकडभिट्टा वरिपरिबाट रातको १२ बजे पछि बिहानको ४ बजेसम्ममा ६ वटा कन्टेनरमा बाट अनलाेड भएकाे चाईनिज लसुन तस्करीकाे माध्यमबाट जानेको गरेको स्थानीय बताउँछन् । एक साता अघिबाट भारतीय एसएसपिले कडाई गरे पछि थापाले लसुन गोदाममा भण्डारण गरेर राखेका थिए । सोहि गोदामबाट लसुन हराए पछि उनले चोरिमा संलग्न भएको भन्दै कुटिरहेको पुरा भिडियो हेर्नुस् । dsp साव पैसा तपाईले खाएपनि साईबर क्राईमकाे मुद्दा मलाई लगाईयाेस् !!
स्रोत: Pujan Ghimire को facebook बाट

31/01/2025
30/01/2025
28/01/2025
22/01/2025

चुलाचुली गाउपालिका सार्वजनिक सुनुवाई मा उठेका गम्भीर प्रश्नहरुको जवाफ यस्तो

17/01/2025
17/01/2025
17/01/2025
17/01/2025
17/01/2025
15/01/2025

समाजमा भैरहेको बेथिति विरुद्ध आवाज उठाउदै गर्दा अभद्र व्यवहार सम्बन्धी केसमा प्रहरीले आशिका तामाङलाई पक्राउ गरेर अनुसन्धान गर्नेभएको छ

15/01/2025

पिडितको पक्षमा न्यायका लागि बहस गर्ने नाममा राज्यको प्रतिशोधलाई मलजल दिने उद्देश्यले नक्कली कागजात तयार गरी, रबि लामिछानेलाई जेल सजाय दिलाउन प्रयास गरिएको भन्ने आरोपसहित रबि समर्थकहरूले गम्भीर आक्रोश व्यक्त गरेका छन्। यसै क्रममा, अदालतमा रबि लामिछानेविरुद्ध बहस गरेर बाहिर निस्किएका एकजना अधिवक्तामाथि समर्थकहरूले हातपात गरेका छन्।

11/01/2025
11/01/2025

महोत्तरी सनमा गाउपलिका मा प्रेमदिप लिम्बुको दमदार खबरदारी

Address

Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when GMH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share