Hamro Khabar

Hamro Khabar To showcase or promote hidden talents
/Exploring new skills

09/03/2024

दार्जिलिङ गाडीधुराका प्रतिभाशाली युवा भाई सचिन विश्वकर्माले नेपालको रियल्टी शो नेपाल आईडलमा आफ्नो मीठो स्वरले सबै जजेसहरूलाई मन्त्र मुग्ध बनाए।
धेरै धेरै शुभकामना सचिन भाईलाई।

'नातिकाजी राष्ट्रिय संगीत सम्मान २०७९' पुरस्कारले सम्मानित गायिका बानिका प्रधान।६ फरवरी, कञ्चनजङ्घा अनलाइन।संगीत महर्षि ...
06/02/2024

'नातिकाजी राष्ट्रिय संगीत सम्मान २०७९' पुरस्कारले सम्मानित गायिका बानिका प्रधान।
६ फरवरी, कञ्चनजङ्घा अनलाइन।
संगीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औं जन्मजयन्तीको उपलक्ष्यमा काठमाडौँमा आयोजित एक समारोहबीच गायिका बानिका प्रधानलाई सम्मान जनाइएकी हुन्। नेपालको राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट "नातिकाजी राष्ट्रिय संगीत सम्मान २०७९" पुरस्कार बानिका प्रधानलाई हस्तान्तरण गरेका छन्।

9 वर्षे बालकलाई बचाउन सहयोगको अपिल। पिटर लेप्चा तथा सुजाता लेप्चाका ठुलो छोरा 9 वर्षका नथानियल लेप्चा गत 28 दिसम्बर 2023...
02/01/2024

9 वर्षे बालकलाई बचाउन सहयोगको अपिल।
पिटर लेप्चा तथा सुजाता लेप्चाका ठुलो छोरा 9 वर्षका नथानियल लेप्चा गत 28 दिसम्बर 2023 देखि नर्थ बेंगाल क्लिनिक मा गुलियन बेरी सिन्ड्रोम (gee-YAH-buh-RAY) डाइगोनाईज मा छन्।
तपाईंको सानो सहयोगले नानीलाई बचाउन सहयोग मिल्नेछ।

On December 28th, Nathaniel Lepcha ( age 9 ), eldest son of Peter and Sujata Lepcha has been admitted to Medica North Bengal Clinic after being diagnosed with Guillain Barre Syndrome (gee-YAH-buh-RAY). Your donation can save a life!
Source : Pedong news

10/10/2023

अमानविय घटना ......
पत्रकार मनोज बोगटी अनि उमेश परियारलाई समाचार सङ्कलन गर्ने क्रममा केही तत्वहरलेगरे कुटपिट...

05/10/2023

A picture which we never want to see 😭

Heart wrenching visuals of devastating flood so far 10 Dead, 82 Missing,14 Bridges Collapsed In Flash Flood..

Please 🙏 pray for Sikkim ..

साहित्यकार, समालोचक, कवि, एउटा असल लेखक आदि जस्ता विभुषित अभिव्यक्ति भएका आदर्णिय सर श्री नरबहादुर दाहाल अब हामी बीच रहे...
08/09/2023

साहित्यकार, समालोचक, कवि, एउटा असल लेखक आदि जस्ता विभुषित अभिव्यक्ति भएका आदर्णिय सर श्री नरबहादुर दाहाल अब हामी बीच रहेनन्।

09/08/2023

भारत घुमन आएका नेपाली Vlogger माथी दुरब्यहार। रूदै भने : भारतमा कहिले एक्लै घुम्न नआउनुहोस।
Source: vom

जाति र माटोको निम्ति  २०१७ को आन्दोलनमा पक्रा परेका गोर्खाल्यान्ड प्रेमीहरूको आज छ बर्ष बाद जेलबाट रिहाइ।
14/07/2023

जाति र माटोको निम्ति २०१७ को आन्दोलनमा पक्रा परेका गोर्खाल्यान्ड प्रेमीहरूको आज छ बर्ष बाद जेलबाट रिहाइ।

20/05/2023

पंखाबारी लंगभिऊ अम्बटे समिष्टि सभासद कल्पना प्रधानद्वारा अग्नि पीडित निरूता छेत्रीको घरको भ्रमण।

16/05/2023

पंखाबारीमा समाज घर निमार्ण कार्यको शिलान्यास।

पंखाबारी -लंगभिऊ-अम्बटे समष्टि सभासद एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी सभासद श्रीमती कल्पना प्रधानद्वारा सभासद कोषबाट सन् 1996 मा स्थापित पंखाबारी समाजको समाज घर निमार्ण गर्न हेतु जम्मा ४ लाख ३७ हजार रूपियाको लागतमा निर्माण हुन
गइरहेको समाज घरको भूमि पूजन कार्यक्रम सम्पन्न भयो।

पंखाबारी सेन्टर लाइन स्थित जीर्ण अवस्थामा रहेको नालाको मरम्मती कार्यको पनि विबिध पूजा अर्चना सहित शिलान्यास कार्यक्रम सम्पन्न भयो।आज सम्पन्न शिलान्यास कार्यक्रममा पण्डित हरी खनाल, खरसाङ सिन्चाई विभागको साहयक अभियान्ता श्री अभिनाश शर्मा, समाजका प्रतिनिधि गणहरू, समष्टि सल्लाहकार श्री सुबोद लामा, समष्टि सदस्य श्री कल्याण लामा, शाखा समितिका सभापति/सचिव लगायत प्रतिनिधि गणहरू उपस्थित रहेका थियो भनी मिडिया प्रभारी जिनोद परियारले जानकारी दिनु भयो।

Congratulations:Neelam Gurung becomes the First Poet Idol.नेपाली रियालिटी शो ‘दी पोएट् आइडल’ २०२३ को उपाधि सिक्किमकी निल...
21/04/2023

Congratulations:
Neelam Gurung becomes the First Poet Idol.
नेपाली रियालिटी शो ‘दी पोएट् आइडल’ २०२३ को उपाधि सिक्किमकी निलम गुरुङले जितेकी छिन् ।
हार्दिक बधाई कवि Neelam Gurung जि लाई

24/03/2023

दार्जिलिङकी चर्चित गायिका बानीका प्रधान,
जो नेपाली सङ्गीतमा पनि चर्चित भैसकेकी छिन्।
रञ्‍जित गजमेरको सङ्गीत
आशा भोशलेको स्वरलाई प्रस्तुत गर्दै
काठमाडौँको प्रज्ञा भवन कमलादी
Video source : टीका भण्डारी जि

11/03/2023

भोली आइतबार १२.०३.२३ को दिन दुधे ड्राइभर एसोसिएसन अनि स्थानीय क्लब को संयुक्त आयोजना मा दुधे सार्वजनिक भवनमा बिहान ०९:०० बजे बाट बेलुकी ०४:०० बजे सम्म ''५ वर्ष देखि कम उमेरका नानीहरूको आधार कार्ड बनाईने छ साथै मोबाइल नम्बर पनि अपडेट गराइने छ ''

10/02/2023

बन्द भइसकेको लंगभिउ चिया बगान प्रजातान्त्रिक मोर्चा को पहलमा बगान सुचारू रूपले चले वापत मेनेजरहरूले बगान छोरेर सुइकुच्चचा ठोके र मजदुरहरू अल्पत्र परे,,, जी°टी°ए°का कार्यपाल श्री अनित थापाको सहयोग र संचालन समितिको हस्तक्षेपमा बगान सुचारू रूपले चल्न थाले पछि बगानको मालिक गोविन्द गौरले प्रजातान्त्रिक मोर्चा समष्टि सभापति श्री मनिराज डुम्जन माथि हाइकोर्ट मा मुद्दा हालेको खबरले लंगभिउ का जनता आक्रोशित बनेका छन् र मनिराज डुम्जन र युनिट सभापति सन्तोष गोले ज्यु ले के भने हेर्नुहोस् समाचार,,,,,

06/02/2023

लंगभिउ चिया कमानको मजदुरी केही महिना देखि निरन्तर रुपमा वेलफेयर सोसाइटी ले दिए त पनि जोइन्ड फोरम र मालिक पक्षले यो असंवैधानिक रूपले बगान चलाएको फोरम लाई अभियोग लगाए। यसैको विरोध गर्दै कमान संचालन समितिले आज एउटा गेट मिटिङ गरी के भने सुन्नुहोस् समाचार .....

27/01/2023

खरसांग खण्ड लंगभिऊ चियाबारीका छोरी सेमिका लामा मिस तामाड्ग वल्ड २०२२ को फाईनल राउण्डमा प्रेवश गरि सकेकी छिन् ।उनलाई मिस तामाड्ग वल्डको शिरपेच पहिराउन यस भेगका सचेत वर्ग अघि आएका छन्!

26/01/2023

तिनधारिया ईसाई कल्याण ट्रसको १२औ स्थापना दिवस समारोह सुकुना जंगलीकोठी कार्मेल त्रिनिटी चर्च भवनमा सुसम्पन्न भयो ! समारोहलाई ट्रसको सस्थापक अनि अध्यक्षाले संचालन गरेका थिए भने ICMO का अध्यक्ष पा॰कबिर लामा वक्ताको रूपमा हुनु हुन्थ्यो !

15/01/2023

दुःखद घटना...😭
काठमाडौबाट पाेखराकाे उडेको यति एयरलाइन्सकाे विमान पाेखरामा अवतरण गर्ने क्रममा दुर्घटना ग्रस्त।
हार्दिक श्रदांजली सम्पूर्ण मृतआत्मप्रति 🙏🙏🙏🌺🌺🌺

Happy Birthday To The Founder & Admin Of This Page   We Wish Him Long Life & Prosperity🙏
09/01/2023

Happy Birthday To The Founder & Admin Of This Page We Wish Him Long Life & Prosperity🙏

27/12/2022

खरसाड्गमा क्रिसमसको छेक पारेर ICMO Kurseong Branch ले आज Bus Stand देखि Krsg Bazar सम्म सुसमाचार प्रचार गरे अनि चोक चोकमा पा॰प्रमित पा॰ मिखा ज्युले सुन्दर गीत पनि प्रस्तुत गरे पा॰ सन्जय ज्युले बजारै भरि सुसमाचार माईकिड्ग द्वारा सुनाए पा॰नविन ज्युले संस्कृतको श्लोकद्वारा सुसमाचार प्रचार गरे!

26/12/2022

भारतीय ईसाई अल्पसंख्यक संगठनका (ICMO)अध्यक्ष श्री पा॰कबिर लामा साथै संगठनका सदस्यहरू मिली ख्रीष्टमसको उपलक्ष्यमा बाघडोगराको हाट बजारमा भोजन बितरण गरे असहाय नेत्रहीन बिच भने थुप्रै आमाहरूलाई अंग वस्त्र पनि बितरण गरे ।

15/12/2022

लंगभिऊ चिया कार्यलय परिसरमा चाडॅ आए झै खुशीयाली छायो कयौ रातको मृत्यु पश्चत आज यस कमानको रहल खर्च टी वर्कस वेलफेयर कमिटीले आफ्नो अधिनमा लिॅदै हाता हात परिश्रमिक दुई पन्ध्रको खर्च बितरण गरियो श्रमिकहरूमा हर्षको लहर छाएको छ नेतृत्व वर्गहरू खुशीले गद गद छन्!स्थानिय बासीन्दा र श्रमिकहरूले जी॰टी॰ए॰कार्यपाल श्री अनित थापालाई धन्यबाद चढाए!

12/12/2022

११/१२/२०२२ को दिन लंगभिऊ सार्वजनिक भवनमा अनुसुचित जाती लंगभिऊ शाखाको एउटा असन्तुष्टि सभा आयोजन गरियो सभामा अनुसुचित जाती सदस्यहरूको बाग्लो उपस्थिती देखियो!सभाको मुख्य बिषय आगामी हुन गई रहेको पंचयात चुनावमा लंगभिऊ पंखाबारी पॅाचैवटा बुथबाट अनुसुचित जाती स्त्री कोटालाई कसरी अनुसुचित जनजातीमा परिवर्तन गरियो!

07/12/2022

पंखबारी लंगभीऊ अम्बटे समष्टि कार्यकारी सभासद श्रीमती कल्पना प्रधान लंगभीऊ चियाबारी कार्यलय परिसरमा सम्पन्न सभालाई सम्बोधन गर्दै।

06/12/2022

जी॰टी॰ए॰कार्यपाल माननीय श्रीमान अनित थापा ज्युले लंगभिऊ चिया बगान मालिकलाई दिए कडा चुनौती अन्तिम दुई दिनको सीमा रेखा कोरि दिए!त्यसपछि स्थानिय श्रमिक र प्रजातान्त्रिक मोर्चा ट्रेड युनियनद्वरा गाडीधुरा थानामा FIR पनि गरियो॥

Address

P. B Road
Pankhabari
734217

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar:

Videos

Share


Other Pankhabari media companies

Show All