Hamro Khabar

Hamro Khabar To showcase or promote hidden talents
/Exploring new skills

25/01/2025

सिभिक भोलियन्टरमा कार्यरत दार्जिलिङ तिनधारे सिपाहीधुरा निवासी सुरज तामाङ THE VOICE OF NEPAL SEASON 6 को दोस्रो राउन्डको निम्ति छनौट भएका छन् ।
धेरै धेरै बधाई अनि शुभकामना दोस्रो राउन्डको निम्ति भाई सुरजलाई💐💐💐

पंखाबरी निवासी अति नै मिलनसार , सहयोगी मन  भएका सिभीक वॉलंटियरमा कार्यरत सत्यम प्रधानको आकश्मिक निधनले संपूर्ण गाउंनै  म...
30/12/2024

पंखाबरी निवासी अति नै मिलनसार , सहयोगी मन भएका सिभीक वॉलंटियरमा कार्यरत सत्यम प्रधानको आकश्मिक निधनले संपूर्ण गाउंनै मर्माहात बनेकों छ।पत्यार लाग्नै नसकिने यो बिडम्बनाले झस्काइ रहेको छ।जन्म पछि मृत्यु निश्चित छ ।तर यो हजुरको अल्पायुको निधन ले भने साचिकै हृदयबिदारक बनाइ दियो।। धेरै लेख्न सकिन ।। मृत आत्माले शान्ति पावस।। परिवारजनमा धर्यधारण गर्ने शक्ति प्राप्त होस।

30/11/2024

नेपालको लोकप्रिय समाजसेवी Givina Magar को ममतामयी आमाको ट्रकको ठक्करमा परि निधन भएको छ । यो खबर सुनेर उनका भाईले छिमेकिको घरमा गएर आत्महत्या गरेका छन। गिभिनाले १ हप्ता अघि मात्र बिवाह बन्धनमा बाँधिएको खबरहरू यत्रतत्र चर्चा हुँदै गर्दा कस्तो बिडम्बना
मृतआत्माको चिर शान्ति को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ🙏🙏🙏

विजय दशमीको पावन अवसरमा सम्पूर्णमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ🙏🙏🙏आज दशैंको टिकाको शुभ साई...
12/10/2024

विजय दशमीको पावन अवसरमा सम्पूर्णमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ🙏🙏🙏
आज दशैंको टिकाको शुभ साईत बिहान ११:५१ बजे!

रतन टाटा अब रहेनन् रतन नवल टाटा, एक प्रमुख व्यवसायी र टाटा सन्सका अध्यक्ष, ८६ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्प...
10/10/2024

रतन टाटा अब रहेनन्

रतन नवल टाटा, एक प्रमुख व्यवसायी र टाटा सन्सका अध्यक्ष, ८६ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भयो।

09/10/2024

पंखाबारी स्पोर्टिङ युथद्वारा आयोजित लाते भकुण्डो खेल प्रतियोगिता को फाईनल खेलमा सातगुम्ति बनाम पानीघट्टा १-१ गोलको बराबरी भएपछि प्यानलटी सुटमा सातगुम्तिले पानीघट्टालाई परास्त गरी बिजय बन्न सफल बने।

मानिस हराएको सुचना Yadip Thapa Age-40 Resident of Longview Tea Estate Village-Munchidhura, P.o PankhabariDist-Darjeeling...
02/10/2024

मानिस हराएको सुचना
Yadip Thapa
Age-40 Resident of
Longview Tea Estate
Village-Munchidhura,
P.o Pankhabari
Dist-Darjeeling, P.S-Kurseong, 734217
Missing since 01/10/2024 at 10:30 a.m from Chennai, Palam Pakha, Asia Road, Anthony Church,
If anyone found please contact :
8670635679
8346915293
Source: NB Times

25/09/2024

दार्जीलिंगको
हावा साह्रै मिठो
पानी साह्रै चिसो
चिया पत्ति भयो
किन यति साह्रो तितो,,,?
कमान भयो
किन यति साह्रो पिरो,,,,?
मान्छे
किन यति साह्रो गिलो,,,?

16/07/2024

यो भिडियो हेरे पश्चयात पोस्ट नगरी बस्न सकिन
छोरीको प्रश्नको जवाफमा बुवा भावुक बन्दै यसो भन्नुहुन्छ
`आमा बितेको होईन म पृथ्वीमा अटाएन र म चाँडै नै बाटो खनेर बस्छु ता कि तपाई पछाडि आँउदा सजिलो होस भनी घोषणा गरेर बिहान नौ बजी मलाई छोडेर गइन '…
भिडियो जहाँ कहीको भए पनि मृत आत्म प्रति हार्दिक श्रदांजली🙏🙏🙏
भिडियो स्रोत : सामाजिक सजांल

16/06/2024

नेपालको पुष्पराज राईको सुमधुर स्वरमा कहाँ कहाँ दुख्छ प्रिये गीत सुनेर वहाँलाई हौसला प्रदान गर्न प्रतिक्रिया दिन नभुल्न होला🙏🙏🙏
मनले आटे सबथोक हुन्छ ।

नेपाल आइडलका टप ५ मा पर्न सफल बनेका दार्जिलिङका दुई छोराहरू सचिन बिश्वकर्म अनि मोहित भुजेल केही दिनको निम्ति आफ्नो जन्मभ...
14/06/2024

नेपाल आइडलका टप ५ मा पर्न सफल बनेका दार्जिलिङका दुई छोराहरू सचिन बिश्वकर्म अनि मोहित भुजेल केही दिनको निम्ति आफ्नो जन्मभूमि फर्कन्दै।

08/06/2024

नेपाल आईडल ५ को टप सिक्समा पुगेका दार्जिलिङका दुई छोराहरू सचिन विश्वकर्म अनि मोहित भुजेललाई भरपुर मात्रामा भोट दिएर बिजय तुल्याउन सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहान्छौ🙏🙏🙏


Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share