"उसको कोखबाट निस्केको आफ्नो अपाङ्गता सम्झौता"
रुदेन सदा लेच्पाले जिम्बाको आलोचना दार्जिलिङमा
म चिया बगान श्रमिककी छोरी हुँ
बिगेन मिश्र युवा नेता खरसाङ
"मेरो जमीन, मेरो अधिकार"
हामी ले दिलाउनेछ यो अधिकार ।
एउटा गाडी+खाने पैसा 24 को जनसभामा(Social Viral)
मो जेलमा बसे :- अनित थापा
इच्छाशक्ति भए केन्द्र सरकारले हामीलाई गोर्खाल्याण्ड दिन सक्छ 👇
मेरो जमिन मेरो अधिकार दार्जिलिङ बिराट जनसभा
प्रजातान्त्रिक मोर्चा द्वारा आज दार्जीलिङ मोटर स्ट्याण्डमा भएको जनसभाको कारण पर्यटकहरुलाई धेरै असुविधा ...
माटाे हामीले मागिसकेका छाै ,
~~~आलाेक कान्त मणि थुलुङ ~~~
~~भागाेप्रमाे दार्जीलिङ महकुमा अध्यक्ष~~
भाजपा दार्जिलिङ जिल्ला समितिका सदस्य पराग शर्माले के भन्नुहुन्छ पहाडको स्थायी समाधान बारे
फर्जी टेट परिक्षाको विरूद्व हाम्रो पार्टी न्यायलय जाने!
टेट परिक्षाको नाममा ठूलो भष्ट्रचार भएको छ: वीरेन्द्र रसाइली
दार्जीलिङ 24 सेप्टेम्बर: फर्जी टेट परिक्षाको विरूद्व हाम्रो पार्टीले न्यायलयको ढोका खट खटाउँने भएको छ। हाम्रो पार्टीको केन्द्रीय कानूनी सल्लाकार एंव बरिष्ठ अधिबक्ता वीरेन्द्र रसाइलीले बताए अनुसार जीटीएद्वारा आयोजित टेट परिक्षा फर्जी प्रमाणित भएको बताउँदै आयोजित टेट परिक्षा विरूद्व आफुहरूले न्यायलयको ढोका खट खटाउँने बताएका छन।गत 14 फरवरी 2021 को दिन जीटीएले टेट परिक्षाको आयोजना गरेको थियो। आयोजित टेट परिक्षामा 44 हजार परिक्षार्थीहरूले परिक्षा मा अंश गहण गरेका थिए अनि प्रत्येक परिक्षार्थीहरूबाट फरमको नाममा 2 सय 70 रूपियाँ गरेर लिएका थिए,जसको फलस्वरूप 1 करोड 18 लाख 80 हजार रूपियाँ संग्रह भएको प्रमाणित हुन्छ अधिबक्ता रसाइलीले भने। तिनल
"मेरो जमीन, मेरो अधिकार"
BGPM ले दिलाउनेछ यो अधिकार,
भोलि हुने विराट ऱ्याली अनि जनसभाको तयारी।
~~~अनित थापा ~~~
जनआकांक्षाको आवाज सरकार सम्म पुर्याउनु आयोजना गरिएको विराट ऱ्याली अनि जनसभा हुनु अब एक दिन मात्र बाँकी छ।
हाम्रो पुर्खा देखि बसेर आएको जमीनको अधिकार दिलाउन " मेरो जमीन, मेरो अधिकार ' को नारा लिएर आगामी 24 तारिक देखि हामी अभियान सुरु गर्दैछौ। जनआकांक्षाको आवाज सरकारको कानमा पुर्याउनु जरुरी छ। सरकारले जनभावनाको आवाजलाई अवश्य सुन्नेछन।
भोलि हुने जनसभामा कमानका सबै जनालाई उपस्थित भई दिने निवेदन गर्दछु। यो समय एकता देखाउने समय हो। हावा, पानी, आँधी बेहरीले पनि हाम्रो अभियानलाई रोक्न सक्दैन। जब सम्म हाम्रो पुर्खाले छोडी राखेको जमीनलाई आफ्नो नाममा पञ्जिकृत गर्दैनौ तब सम्म हामी हाम्रो अभियानमा लागि रहनेछौ।
भोलि दार्जीलिङमा भेटौं।
Anit Thapa
DARJEELING
यो pen down निरन्तर नै रहन्छ-स्वयंसेवक शिक्षक संगठन।
जस्तो चल्दैछ चल्नु देउ ( मुख्यमन्त्री ममता बनर्जी )
Caring Hands Ngo
सबैजनालाई अनुरोध गर्न चहान्छौं, हाम्रो दीदी श्रीमती मीना शर्मा बदामतंम दार्जिलिङ निवासी, वहाँ लाई ब्रेनमा टिउमर भएको छ र डाक्टर ले चाँडै अपरेसन गर्नु पर्छ भनी सुझाव दिनु भएको छ, र अपरेसन गर्न को लागि धेरै धनराशि को आवश्यकता परेको हुनाले तपाईं हरु कहाँ सहयोग को अपील लिएर आएको छौं, आशा गर्दछौँ हजूर हरूले थोरै भए पनि सहयोग पुर्याउनु हुनेछ, किनकि पानीको थोपा थोपा मिलेर गाग्रो भरिन्छ, हजूर हरूको सानो सहयोग पनि हाम्रो लागि महत्त्वपूर्ण हुनेछन्,
धन्यवाद
श्रीमती मीना शर्मा
Cont No,
+91 77183 00421
Account details
Mina Sharma
AC no. :- 34393048180
IFSC no :- SBIN0000063
State Bank of India
UPI :- 9339461474@ybl
Nitesh Sharma (son)
#glorytogodmedia #christian #GloryToGod #christianity #video #hospital #glory #God #viralpost #viralvideo #viralpage #viralreels
गोर्खा जातिको उन्मुक्तिको गोरामुमो द्वारा गोर्खाल्याण्ड जनजागरण दिवसको अवसरमा माटो अनि भुमि पुजा।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष सुबास घिसिङले आजको दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पुजा आर्चना गरि गोर्खाल्याण्ड आन्दोलनको शंकघोष गरि गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति बृहत जनाअन्दोलनको शुरूवात गरेका थिए । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आएको छ । यसैक्रममा आज गोर्खा जातिको गोर्खा जातिको उन्मुक्तिको गोरामुमो द्वारा गोर्खाल्याण्ड जनजागरण दिवसको अवसरमा माटो अनि भुमिको पुजा गरेका छन् । गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा आज सजनी डाँडा देवी मन्दिरमा पुजा आर्चना गरि गोर्खा जाति मुद्दा चाडैं फत्ते होस् क