Lokendra Shahi

Lokendra Shahi News Interview Media

   #बधाइ_छ यसपटक को नेपाल idol season 5 फाइनल प्रथम बिजेता बर्दियाका करण परियार भयका छन । २०८१असार ८ गते शनिबार राती ग्र...
22/06/2024

#बधाइ_छ यसपटक को नेपाल idol season 5 फाइनल प्रथम बिजेता बर्दियाका करण परियार भयका छन । २०८१असार ८ गते शनिबार राती ग्रान्ड फिनालेमा घोषणा गरिएको हो । फाइनल मा मोहित भुजेल ,, सलोमी गुरुङ ,, सचिन विश्वकर्मा समेत छनोट भयका थिय तिनै जनालाइ हराउँदै करन बिजेता बनेका हुन !! दर्शक हरुले दियको भोट गन्दा पनि उनै बिजयी बनेका छन । उनले बिजयीको उपाधी ट्रफी सहित 25 लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद 10 लाख पुरस्कार प्राप्त गरिन् भने दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बनेर 5 लाख नगद प्राप्त गरेका छन ।
मोहित भुजेल थर्ड रनरअप भएर ,, स्कुटर प्राप्त गरेका छन ,, सबैलाई धेरै धन्यवाद बधाई छ !!
नेपाल आइडल सिजन 5 फाइनल हुन 4 मैना लागेको थियो ,शो आइडल का निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी,, र कालीप्रसाद बाँस्काेटा रहेका थिय भने शो आईडल रीमा विश्वकर्मा र आसिफ शाहले निकै रोचक तरिकाले होस्ट सुरु देखि फाइनल सम्म गरेका थिय ।
Nepal Idol Ap1 Television ले प्रसारण गर्दै आइरहेको छ ! आईडल का निर्देशक सुरेश पौडेल रहेका छन । सबैलाई धन्यवाद Panchuli TV

21/06/2024

आज योग तथा संगीत दिवसको शुभकामना सबैलाई , २०८१ असार ७ गते शुक्रबार ।

12/06/2024

#भारतमा_अलपत्र_फेलापरेका_यक_नेपालीको_गोर्खा_समाजका पमुख विशाल थापा, जनक रावल , मानव नेपाली , अजय कुमार , लोकेन्द्र शाही ले यसरी उद्धार गरेर नेपाल पठाय ।

11/06/2024

27 दिनमा यसरी उद्धार गरि नेपाल पठाइयो, रुपन्देही का प्रकाश बि क भारतको गुजरात कच्छ आदिपुर मा अलपत्र परेका थिय ।

10/06/2024

गान्धीधाम रेल्वे स्टेसन गुजरात भारत live

09/06/2024

#सोनिया_केट्रस_भारतमा_नेपाली_होटेल गुजरात कच्छ आदिपुर भारत । प्रो प्राइटर अजय कुमार ।

08/06/2024

Hello Namaste everyone Welcome New Page Lokendra Shahi

07/06/2024

#सुचना हरिश लुहार नामका ब्यक्ती भारत को बेङग्लोर बाट हरायपछी आफन्तले गरे खोजिदिन अनुरोध सेअर गरिदिनु होला ।

07/06/2024

सुचना सुचना एरोली स्पोटस युवा क्लब द्वारा 2024 जुन 10 तारिख खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने सुचना ।

07/06/2024

आगामी क्रीकेट खेल जित्नका लागी के गर्नुपर्ला र नेपाली टिमले सुधार गर्नुपर्ने के छ आफ्नो बिचार Coment गर्नुहोस ।

06/06/2024

भोज राज थापाले यस्तो स्टाटस किन लेखेत , आखिर माम्ला यस्तो रहेछ हेर्नुहोस को सहि को गलत Coment गर्नुहोला हजुर ।

06/06/2024

आहा यस्तो मेसिन हेर्नुहोस यस्तो गर्छ ।

05/06/2024

रात्रिकालिन नमस्कार Live airport road Gandhidham Gujarat Bharat .

05/06/2024

17 बर्षकी दुर्गा बि क आदिपुर गुजरात बाट हरायपछी आफन्तले खोजिदिन अनुरोध गर्नुभएको छ ।सेअर गरिदिनु होला ।

05/06/2024

नमस्ते स्वागत छ हजुर नयाँ पेज Lokendra Shahi मा Page like ,fallow गरेर संगै जोडिनु होला हजुर ।

05/06/2024

Live #कच्छ_गोर्खा_समाजको_वृक्षारोपण_कार्यक्रम_ गान्धीधाम रमत गमत ग्राउन्ड गुजरात भारत Share Please

04/06/2024

#सुचना भारत को पन्जाबमा सरकारी जागिर गर्ने प्युठान का धन ब. खत्री बेपत्ता भयकाछन , पिलिज सबैले सेअर गरेर खोजिमा सहयोग गरिदिनु होला ।

04/06/2024

Lokendra Shahi सबैलाई स्वागत छ हजुर मेरो नयाँ पेज like fallow गरेर संगै जोडिनु होला धन्यवाद ।

Address

5B Aadipur
Kutchchh
370205

Telephone

+917028796912

Website

Alerts

Be the first to know and let us send you an email when Lokendra Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokendra Shahi:

Videos

Share


Other News & Media Websites in Kutchchh

Show All

You may also like