शताब्दीपुरुष हायमनदास राई 'किरात'को सालिग अनावरण
गोरुबथान:: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सहयोगमा, साझा साहित्य संरक्षण संस्थाले आज गोरुबथानको सोमबारे बजारको किराँत पार्कमा गोरुबथानको श्रीपेच हायमनदास राई 'किरात' को पुर्णाङ्क सालिग अनावरण गरिएको छ। कार्यक्रमको मुख्य अतिथी जिटिए कार्यपाल अनित थापाको बाहुलीबाट मुर्तिको अनावरण गरियो।श्री किरात साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउन भएको कुरो सर्वविदित छ। स्व. हायमनदास राई ‘किरात’- को सालिक अनावरणले गोरुबथान तथा नेपाली साहित्यमा नयाँ आयाम थपिएको छ। सोमबारे बजारको नवनिर्मित किरात पार्कमा शताब्दीपुरुषको सालिक स्थापित गरिएको छ।यस कार्यक्रममा नेपाली साहित्यका अग्रज अनुज महान व्यक्तित्वहरुको बाक्लो उपस्थितिसितै
२३, २४ अनि २५ जनवरी दलगाँउमा महाअधिवेसन ।
आगमी दिनांक २३, २४ अनि २५ जनवरी २०२५ काे दिन, दलगाँउ जनता मैदानमा अखिल भारतीय तामङ बाैद्ध संघकाे महाअधिवेसन सम्पन्न हुनगईरहेकाे छ ।
#आयाेजक पक्षले दिए जानकारी ।
shri Mitra Dewan
Jaldhakha Police station
गाँउमा कहिले बाटाे पुग्ने, आशमा बसेका छन् गाँउवासी ।
गैरीबास बाह्र घरेमा दुईवटा हिम पाइप वितरण, गाँउमा कहिले बाटाे पुग्ने, आशमा बसेका छन् गाँउवासी ।
सिद्धेश्वरी माता मन्दिर तुङ्गसुङ्ग मा १७ जनवरी देखि २४ जनवरी सम्म चैतन्या महापुराण सम्पन्न
माता सिद्धेश्वरी मन्दिर, तुङ्गसुङ्ग मा १७ जनवरी देखि २३ जनवरी सम्म चैतन्या महापुराण सम्पन्न भईरहेकाे छ ।
#निर्मला_शर्माद्वारा पुराणबारे सम्पूर्ण जानकारी ।
Pedenla Social Welfare Association ले दलमाेरमा लुगा वितरण गरे
अनिल लोप्चन दलमोरको प्रयासमा Pedenla Social Welfare Association ले दलमोरको बडा लाइनमा लुगा वितरण गर्याे जसमा २०० भन्दा अधिक आम मानिसहरुले यसको फाइदा उठाए ।
म त Purely BGPM पार्टीकै हुँ- बिट्टु चामलिङ ।
म बिमल दाजुलाई भेट्नु मात्र गएकाे थिए, म त Purely BGPM पार्टीकै हुँ- बिट्टु राई ।
साेसिएल मिडियामा गाेजमुमाेलाई समर्थन भनेर आफ्नाे फाेटाे देख्दा बिट्टु राईले दिए स्पष्टीकरण ।
आगामी दिनांक २१ जनवरी २०२५ को दिन गैरीबास बिखबारीमा जीटीए आइडल अडिसनको पहिलो चरणको कार्यक्रम सम्पन्न भइरहेको छ |