Hamro Algarah

Hamro Algarah News &Information

Successfully completed 1st Sikkim open international karate championships 2025Org-by Sikkim state karate association Hel...
31/01/2025

Successfully completed 1st Sikkim open international karate championships 2025

Org-by Sikkim state karate association

Held on 29 January to 30 January
At Indore gymnasium hall, palzor stadium complex gangtok Sikkim

Gorubathan Karate-do academy result
1 Chabi lama from farsh*tar- 2 nd silver medalist
2 Bipasha s***a from kuwapani- 3rd Bronze medalist
3 Redam rai from nim b***y- 3rd Bronze medal

These students are medalists and were guided by Sansie Anurag Rai, (1st Dan Black Belt and a certified national coach license holder & national judge).

सहयोग गरिदिनुहुन निवेदनकालेबुङको निम्बोङ सालडाडा निवासी सबनम लेप्चा (२५) हाल सिलिगुडीको एउटा नर्सिङ होममा उपचारधीन छिन्।...
31/01/2025

सहयोग गरिदिनुहुन निवेदन
कालेबुङको निम्बोङ सालडाडा निवासी सबनम लेप्चा (२५) हाल सिलिगुडीको एउटा नर्सिङ होममा उपचारधीन छिन्।‌मुटुको रोगले गर्दा भेन्टिलेटरमा रहेकी सबनमको घरको अवस्था दयनीय रहेकोले उपचारका निम्ति समस्या भइरहेको छ। तपाईँको सानो सहयोगले सबनमको उपचारमा ठुलो सहयोग पुग्ने भएकाले सहयोगको निवेदन गरिन्छ।

Account Details:
Name: Sabnam Lepcha
A/C No : 38437890438
IFSC: SBIN0018609
Bank: State Bank of India

Google Pay/Contact: 9635709548
9083568017.

30/01/2025
30/01/2025

Kalimpon Municipality Fast 2025 ,Last Day

30/01/2025

अलगढा क्षेत्रमा राखिएको Plastic Cage बारे जानकारी गराउँदै सन्तुक ग्राम पञ्चायत प्रधान सुमित छेत्री ।

29/01/2025

अलगढा बजारमा मैला फ्याक्ने Plastic Cage को व्यवस्था

28/01/2025

Kalimpong Municipality Fest 2025

28/01/2025

केही क्षण रमाइलो गरौं है त

जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी आईएएस .सुश्री भारती बराईक बीडीओ लाभ खण्ड विकास अधिकारीद्वारा सन्तुक ग्राम पञ्चायतक...
28/01/2025

जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी आईएएस .सुश्री भारती बराईक बीडीओ लाभ खण्ड विकास अधिकारीद्वारा सन्तुक ग्राम पञ्चायतको नयाँ भवनको उद्घाटन।

27/01/2025

सुन्नुहोस् लवङ लेप्चाको कविता

27/01/2025

नानी असिता सुब्बाबाट सुन्नुहोस् गजल

27/01/2025

सुन्नुहोस् कविता हेमचन्द्र सुब्बाबाट

27/01/2025

सुन्नुहोस् नविन पौड्यालको कविता

27/01/2025

सुन्नुहोस् विजय महतको कविता

27/01/2025

२६ जनवरी २०२५ गणतन्त्र दिवस साथै परम पुज्य श्री बिभूजीको ४३ औँ जन्म उत्सव पालन ।

मानव उत्थान सेवा समिति कालेबुङ तहसिल अन्तर्गत सुरुक शाखा एवं उदय चन्द्र सङ्घको संयुक्त आयोजनामा गणतन्त्र दिवस साथै परम पूज्य श्री विभूजी महाराजीको ४३ वाँ जन्म उत्सव कार्यक्रम अति हर्षको साथमा पालन गरियो। यसरी नै मानव सेवा दलका बिक्रम राईजू साथै कालेबुङ प्रभारी महात्मा कंचन बाईजी सहयोगी महात्मा अशिमा बाईजी द्वारा राष्ट्र गान साथै सलामीको साथमा राष्ट्रिय ध्वजको उत्तोलन गरियो। आश्रम प्रभारी महात्मा कंचन बाईजी, सह प्रभारी अशिमा बाईजी साथै काठमाडौं बाट पाल्नु भएका विशिष्ट अतिथि श्री उत्तम गिरीको बाहुली बाट दीप प्रज्वलन गरी कार्यक्रमको सुभारम्भ गरियो। यसरी नै
बाल सभाका नानीहरु द्वारा देशभक्तिमा आधारित गीत साथै नृत्यहरु प्रस्तुत गरेर सबै भक्त समाजलाई प्रशन्न बनाएका थिए भने भजन कलाकारहरु बिरेन कालिकोटे , सरिता कालिकोटे, अदिती कालिकोटे, प्रितिसा भूजेलले पनि खुबै सुन्दर सुन्दर भजनहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उक्त कार्यक्रमका बिशेष वक्ता काठमांडौबाट आएका उत्तम गिरी द्वारा आत्माज्ञान माथि अाधारित खुबै सुन्दर विचारहरू प्रस्तुत गर्नुभयो साथै पुज्य सन्तमहात्माहरु बाट पनि धर्मशास्त्रमा आधारित अमृतमय सत्संग प्रबचन प्रस्तुत गरे । कार्यक्रममा मुख्य अतिथिको रुपमा ४२ न° समिष्टका सभासद श्री हेमन्त थुलुङ्गको बिशेष उपस्थिति रहेको थियो यसरी नै मानव उत्थान सेवा समिति बाट मानव सेवा दलका जिल्ला संयोजक दामोदर आचार्य, प्रान्त प्रशिक्षक अशोक लेप्चा ,गोबिन भूजेल , सुदर्शन छेत्री, संजीता प्रधान,प्रेरणा शेर्पा, गोपाल छेत्री ,हिमा थापा, रजिना प्रधानको पनि बिशेष उपस्थिति रहेको थियो भने सम्पूर्ण कार्यक्रमको संचालन श्री बिमल भूजेल द्वारा गरियो स्वागत सम्बोधन शाखा प्रधान श्री डम्बर प्रधानले गर्नुभएको थियो । यसरी नै श्री टिकराम भूजेलले धन्यबाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा कनलेबुङ शाखा , रेलिपाला शाखा , गित निमबोंग शाखा, स्काई शाखा , काश्याम शाखा ,पयुङ्ग शाखा बाट लगभग ४०० प्रेमी भक्तजन हरूको बाक्लो उपस्थित रहेको जानकारी समितिका युवा संयोजक सुशील गुरुङले दिएका छन् ।

27/01/2025

#हार्दिक श्रद्धाञ्जली...नरे...

27/01/2025

कवि रमेश थापाका केही गजल केही कविता

Address

Upper Gairi, Gaon
Kalimpong

Telephone

+918927231799

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Algarah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share