26/09/2023
तारिख: 26:09:2023 ।
"154औँ गान्धी जयन्ती समारोह लेग्शीप बलुवा -खाने खेल -मैदानमा -2023"।
#7 दिनमा)
गेजिङ जिल्ला अन्तर्गत गेजिङ बर्मेक समष्टिकाे आयाेजित १५४औँ गान्धी जयन्ती खुला पुरुष फुटबल प्रतियोगिताको विविध कार्यक्रम सम्पन्न भइरहेको छ ।
लक्क्षीत गरेर आयाेजना गरिएको खुल्ला फुटबल टुर्नामेन्ट पुरूष वर्ग र महिला वर्ग साथै अन्तर विधालय महिला एवं ओपन पुरूष फुटबल प्रतियाेगीताकाे विधिवत् उद्घाटन गत 20 सेप्टेम्बरदेखि शुरू भएको खुल्ला फुटबल खेल प्रतियोगितामा MSS
अन्तर्गत Legship को युवाहरु द्वारा संगठ पुरस्कार यस प्रकारका छ=..>
1.पुरुष ओपन नकआउट फुटबल प्रतियोगिताको विजेता १,५०,०००/- धावक १,००,०००/-
2.ओपन गर्ल्स नकआउट फुटबल प्रतियोगिताको प्रवेश शुल्क विजेता ५०,०००/- धावक ३०,०००/-
3. साहित्यिक कार्यक्रम अन्तर विद्यालय निबन्ध प्रतियोगिता गेयजिङ-बर्मियोक निर्वाचन क्षेत्र प्रथम पुरस्कार: १५,०००/- दोस्रो पुरस्कार: १०,०००/-
अन्य घटनाहरू
1. उत्कृष्ट किसान (GEYZING-OMCHUNG GPU) पहिलो पुरस्कार 10,000/- दोस्रो पुरस्कार: 5,000/-
2. उच्चतम दूध उत्पादक (गेजिङ-बर्मियोक निर्वाचन क्षेत्र) पहिलो पुरस्कार 10,000/- दोस्रो पुरस्कार 5,000/-
(1. विजेताको पुरस्कार यस प्रकार छ:
विजेता पुरुष: 1,50000 लाख नगद पुरस्कार र ट्रफी
उपविजेता पुरुष: 1,00,000 लाख नगद पुरस्कार र ट्रफी।
(दर्ता शुल्क (4000/-)(⚽️)
(2.) विजेताको पुरस्कार यश प्रकार छ:
विजेता महिला ( गर्ल्स ) :50,000 /- हजार नगद पुरस्कार र ट्रफी
उपविजेता महिला :30,000/- हजार नगद पुरस्कार ट्रफी ।
(3.) अन्तर विद्यालय फुटबल प्रतियोगिताको प्रवेश शुल्क अन्डर-१६ विजेता 50,000/- धावक 30,000/-
( 4.)साहित्यिक कार्यक्रम अन्तर विद्यालय निबन्ध प्रतियोगिता गेजिङ्ग बर्मेक निर्वाचन क्षेत्र प्रथम पुरस्कार: 15,000/- दोस्रो पुरस्कार: 10,000/-
📝🖍️
(5). अन्य घटनाहरू
1. उत्कृष्ट किसान (गेजिङ्ग-ओमचुङ्ग GPU) पहिलो पुरस्कार 10,000/- दोस्रो पुरस्कार: 5,000/-
2. उच्चतम दूध उत्पादक (गेजिङ्ग बर्मेक निर्वाचन क्षेत्र) पहिलो पुरस्कार 10,000/- दोस्रो पुरस्कार 5,000/-
आज दोस्रो दिनकाे कार्यक्रममा मुख्य अतिथिका रूपमा
Shri.Akshay Sachdeva Special D.G.P Law & Order Govt. Of Sikkim.🙏 उपस्थित रहेका थिए । , वहाँ साथमा
Guest:
3. Guest of Honor: shri.Nakul Pradhan S.P Soreng District
( Guest:)
1. shri.Bijay S***a (ASP) Gyalshing District 2.shri.Keshang Bhutia (SDPO) Gyalshing District
3.shri. Roshan Gurung (SHO)Gyalshing P.S
5.Shri.Tailk kr. Pradhan A.S.I.legship OP
6. Shri N.T Sherpa Youth`s Convenor Geysing Bermiok Constituery
7.PRINCIPAL
mrs.Jamuna Gurung (Legship GOVT-SR. SEC SCHOOL.
.अनि एसकेएम पार्टीको कार्याकर्ताहरु अनि अन्य स्थानीय खेलप्रेमी दर्शकहरूकाे उपस्थिति रहेको थियो।
आयाेजक समितिले याे पाली विजेता दललाई नगद 1,50,000लाख अनि उपविजेता दललाई 1,00,000 लाख सहित उत्कृष्ट ट्रफी प्रदान गर्ने निधाे गरेकाे छ । यसै खेल प्रतियोगितामा कुल 28 विभिन्न खेलाडी दलले सहभागी जनाएका छन ।
वहाँहरुले सबै खेलाडी दललाई शुभकामना दिए। खेललाई उत्कृष्ट पारिदिने अनुरोध गरे ।१५४औँ गान्धी जयन्ती याेउद्घाटन कार्यक्रम खेल
TodaysMatch:
men`s open
1.Rinchenpong Brothers vs Gelling sporting clup
2.Sajha millan clup chingthang fc vs Yangsum fc..
माझमा भहिरहेको छ ।
द्वारा आयोजित: MSS लेग्शीप बजार, गेजिङ्ग जिल्ला अन्तर्गत युवाहरू।
धन्यवाद ।🙏