पेलिङ : विभिन्न कार्याक्रमको साथमा आज देखी पेलिङमा कन्चनजङगा शितकालिन पर्यटन महोत्सव 2023 सुरुवात भएको छ। पेलिङ पर्यटन विकास संघको आयोजनाना समपन्न लार्याक्रममा आवास अनि भवन विभाग विभाग मन्त्री सन्जित खरेल प्रमुख अथितिको रुप्मा सहभागी रहेका थिए भने, समारोह समितिका प्रमुख संरक्षक मन्त्री भिम हाङ लिम्बु अध्यक्ष नारायण खतिवडा लगायत जनसाधारण वर्गको सहभागिता रहेको थियो । कर्याक्रमको अवसरमा राज्यका अनि राज्य बाहिरका टुर अपरेटरहरुलाई महोत्सव आयोजक समितिको पक्ष बाट सम्मान जनाउदै अभिनन्दन जनाईएको थियो।
पश्चिम सिक्किमको याङथाङ समष्टि अन्तर्गत लोवर याङ्तेमा आज देखी प्रारम्भ भयो समाजिक विश्व शान्ति सप्तह व्यापी पुराण ज्ञान यग । स्थानीय गैरसरकारी संस्था ज्योति समाजको आयोजनामा सम्पन्न कार्याक्रममा याङथाङ समष्टिका क्षेत्र विधायक तथा जनस्वास्थ्य अभियान्तृकी विभाग मन्त्री भिम हाङ लिम्बू मुख्य अथितिको रुप्मा सामेल भएका थिए ।आगामी 24 दिसम्बरको दिन समापन्न हुने आयोजक समितिले जाकारी गराएका छन् भने 19 दिसम्बरको दिन श्रदेय परम गुरुहजुको पनि उपस्थिति रहने बताईएको छ।
Chief Minister Mr Prem Singh Tamang interacting with the media persons during the inauguration of Indrakil Bhawan(Sikkim) under the aegis of Shri Dattatraya Math (Kashi) here at Varanasi.
Governor Mr Lakshman Prasad Acharya inaugurated the Bhawan in presence of the priests from Sikkim, Kashi and local gentry.
Chief Minister Mr Prem Singh Tamang interacting with the media persons during the inauguration of Indrakil Bhawan(Sikkim) under the aegis of Shri Dattatraya Math (Kashi) here at Varanasi.
Governor Mr Lakshman Prasad Acharya inaugurated the Bhawan in presence of the priests from Sikkim, Kashi and local gentry.
Chief Minister Mr Prem Singh Tamang accorded a grand welcome at International airport, Varanasi by the priests, Sikkimese students studying here and civil society members.
31 नोवेम्बरको दिन पश्चिम जिल्ला प्रेस क्लब गेजिङको आयोजनामा पत्रकारिता माथी एक दिवसीय कार्यशाला कार्याक्रम समपन्न भयो। गेजिङ सरकारि कन्या वरिष्ठ माध्यमिक विद्यालय को सभागारमा सम्पन्न कार्याक्रममा वरिष्ठ पत्राचार पुरण तामाङ , वरिष्ठ पत्रकार कुनाल राई, वरिष्ठ पत्रका निर्मल मङ्गर वरिष्ठ पत्रकार भिम रावत , वरिष्ठ पत्रकार पेमा वाङ्छुक दोर्जी प्रमुख स्रोत वक्ता रहेका थिए भने पश्चिम सिक्किम प्रेस क्लब गेजिङका अध्यक्ष प्रतिमा राई, महासचिव कुसहाङ किवाङ, प्रचार प्रचार सचिव बुद्ध राई, कोषाध्यक्ष मेगना अग्रवाल , सल्लाहकार नरेन्द्र राई , सल्लाहकार मधु शर्मा लगायत क्लब अन्य सदस्यहरुको उपस्थिति रहेका थिए । सिक्किमका विभिन्न भेग बाट आएका युवा युवती पत्रकारहरुले कार्याशालामा भाग लिएका थिए। कार्यालय सत्रमा वरिष्ठ पत्रकार पुरन तामङले पत्रकारिताको अन
गेजिङ ; 9 अक्टोबर; 8 अक्टोबरको राती मुस्लधारे पानी परेको कारण पैह्रो सृजना हुँदा कबिरथाङ निवासी पुर्ण कुमार राई र मंगल् सिङ तामाङ को व्यापक क्षति पर्याएको छ। पुर्ण कुमार राईको गाईको गोठ सहित सुन्तला बारी अनि अदुवा साग सब्जी सबै पैह्रोले सबै क्षति पुर्याएको छ भने अस्सि किबि भन्दा बेसि काठ पनि पैह्रोमा अधा पुरिएको एउटा् गाइ अनि बाछालाई पैह्रो बाट उद्दार गरि बचाउन सफल भएको बताएका छन् । यसै गाउँका मंगल् सिङ तामाङ को पनि गाईको गोठ सबै पैह्रोले लान साथै एक हल गोरुमा एउटा् पैह्रोले पुरेर मारेको छ। सुन्तलाको धेरै वटा गाजजरु अनि अदुवा अन्य साग सब्जिहरु पनि पैह्रोले लगेको बताइएको छ। पैह्रो जानुको मुख्य कारण भारी वर्षाको कारण सडकको माथी बाट पैह्रो झरेर सडकको नाली थुनिएका कारण उक्त पैह्रो सृजना भएको स्थानीय पीडितहरुले बताएका छन् । घटना भएको समाचार भ
गेजिङ ; 9 अक्टोबर; 8 अक्टोबरको राती मुस्लधारे पानी परेको कारण पैह्रो सृजना हुँदा कबिरथाङ निवासी पुर्ण कुमार राई र मंगल् सिङ तामाङ को व्यापक क्षति पर्याएको छ। पुर्ण कुमार राईको गाईको गोठ सहित सुन्तला बारी अनि अदुवा साग सब्जी सबै पैह्रोले सबै क्षति पुर्याएको छ भने अस्सि किबि भन्दा बेसि काठ पनि पैह्रोमा अधा पुरिएको एउटा् गाइ अनि बाछालाई पैह्रो बाट उद्दार गरि बचाउन सफल भएको बताएका छन् । यसै गाउँका मंगल् सिङ तामाङ को पनि गाईको गोठ सबै पैह्रोले लान साथै एक हल गोरुमा एउटा् पैह्रोले पुरेर मारेको छ। सुन्तलाको धेरै वटा गाजजरु अनि अदुवा अन्य साग सब्जिहरु पनि पैह्रोले लगेको बताइएको छ। पैह्रो जानुको मुख्य कारण भारी वर्षाको कारण सडकको माथी बाट पैह्रो झरेर सडकको नाली थुनिएका कारण उक्त पैह्रो सृजना भएको स्थानीय पीडितहरुले बताएका छन् । घटना भएको समाचार भ
77औ स्व्तन्त्रता दिवसको अवसरमा क्योङ्सा खेलमैदानमा गेजिङ क्न्या वरिष्ठ माध्यमिक विद्यालयका विध्यार्थिहरु द्वारा सुन्दर नृत्य प्रस्तुती ।
आगामी 20 अगस्तको दिन सम्पन्न हुने गेजिङमा सम्पन्न हुने जिल्लास्तरीय 32औ नेपाली भाषा मान्यता दिवस समारोह 2023 को निम्ति समारोह समितिको कार्याकारिणि सदस्यद्वारा सोमबार एक पत्रकार सम्मेलन गरि कार्याक्रमको रुप रेखाबरेमा जान्कारी गराएका छन् । हेर्नुहोस यो पूरा विडियो।
गेजिङ ; पश्चिम सिक्किमको गेजिङ जिल्ला अंतर्गत लेगशेप सडक मार्ग बीच अम्चुङ 4 माइल खोल्साको लेदोमा आइतबार विहान 4 बजे देखी एउटा लाधिएको माल वाहन फसिन्दा 5 घन्टा सम्म यात्रुहरुले समस्य भोग्नु परेको थियो अन्तमा दुई पटि बाट मशिनको प्रयोग गरेर बन्द भएको बाटो खुले पछी यात्रुहरुलाई राहत मिलेको थियो ।
7 जून: आज देखी सुरु भयो देन्ताम समष्टिमा राज्य को मुख्य मन्त्री प्रेम सिङ तामाङको तीन दिवसीय जनता भेट कार्याक्रम । देन्तामको वन विभागको अथिती गृहमा समपन्न भएको यश कार्याक्रममा विभिन्न विभागीय मन्त्री गण र अधिकारी गणको उपस्थिति रहेको थियो । देनताम समष्टिमा कुल 9 वटा ग्राम पन्चयत रहेका छन् भने आजको प्रथम दिनमा सर्दुङ लुङ्जिक, बङ्तेन सापुङ, गिताङ कर्म टारका स्थानीय जनता सित प्रत क्ष भेट गर्दै जनताको गुनासो र समस्यहरुको जायजा लिएका छन् । आगामी 9 जून सम्म यो कार्यक्रम चलने छ।
हेवेन्ली निर्वाण पथ साक्योङ शाखाको आयोजनामा आज बाल तपस्वी सत गुरु ओम नन्द तथा प्रेम वादी दर्शनका प्रतिपादक श्रदेय परम गुरु हजुरको 42औ जन्म जयन्तीको पुनित अवसरमा व्यापक सफाइ अभियान कार्याक्रम सम्पन्न भयो । गेजिङ साक्योङ सडक मार्ग बीच रेथाङ डाँडा देखी साक्योङ खेसाङ धर्म शाला फाटक सम्म सडक किनारामा जथाभावी फालिएको फोहोर र प्लास्टिकहरु सङ्ग्रह गर्ने कार्या गरेका थिए । करिब चार किलोमीटर सम्म सफाइ गर्ने कार्याक्रम रहेको थियो । कार्याक्रमामा साक्योङ शाखाका अध्यक्ष नर सिङ राई , उपाध्यक्ष रन्जित भुजेल , पश्चिम जिल्ला सहकोषाधक्ष छिरिङ फुटि शेर्पा लगायत अन्यको सहभागीता रहेको थियो ।संग्रह गरिएको फोहोरहरु गेजिङ नगर पञ्चायतको वाहन मगाएर सिप्सु पठाइने बताइएको छ।
हेवेन्ली निर्वाण पथ साक्योङ सयुक्त शाखाको आयोजनामा गत 15 मार्च देखि सुरुवात भएको सात दिवसीय निशुल्क आमश सिविरको पाचौं दिनको कारयाक्रममा 19 मार्चको दिन समपन्न भएको छ। कार्याक्रममा खस छेत्री बाहुन संघका अध्यक्ष नारायण खतिवडा मुख्य अथिती रेहेका थिए भने अन्य विशिस्ट वयक्तित्त्वाहरुको उपस्थिति रहेको थियो ।कार्याक्रममा मुख्य अथितिलाई आयोजक समितिको पक्षबाट स्मृति चिन्ह प्रदान गरिएको थियो । मुख्य अथिती अनि विशिस्ट अथिती द्वारा आमश शिविर तथा Healing camp कक्षा परामर्श कक्षा थेरापी कक्षा हारुको निरीक्षण गरेका थिए ।
पश्चिम सिक्किमको गेजिङ बर्मेक समष्टि अन्तर्गत मार्ताम ग्राम पन्चायत एकाई अनतर्गत घैयाबारी वार्डमा आज एस के एम पार्टीको धाराबाहिक घर दैलो अभियान कार्याक्रम अनतर्गत वार्ड स्तरीय सभा समपन्न भयो । मन्त्री एल एन नेपाल को उपस्थितिमा स्थानीय वार्ड पञ्चायत ज्ञान प्रसाद शर्माको प्राङ्गणमा समपन्न कार्याक्रममा पार्टीका पश्चिम जिल्ला अध्यक्ष एबी सुब्बा , पशु पालन विभाग सल्लाहकार दुर्ग प्रसाद प्रधान लगायत पार्टीका विभिन्न पदाधिकारी कार्याकर्ता गण र पन्चायत गणको सहभागिता रहेको थियो । सभामा पार्टीको वार्ड स्तरीय नव कार्याकर्ताहरुको समितिको गठन पनि गरिएको छ।
गेजिङ 08 फरवरी; 13 जनवरीको दिन सर्वोच्च न्यायलयको फैसला अनुसार सिक्किमका बहुसंख्यक नेपाली समुदायमाथी विदेशीको लान्छाना लगाए पछि उक्त फैसलाको विरोध जनाउदै JAC द्वारा डाकिएको 08 फरवरिको सिक्किम बन्द आज सफल भएको छ।
गेजिङमा आज ज्याकले निकाल्यो दाेस्राे जुलुस जुलुसमा सुदेश जाेसीकाे पुत्ला दहन बजारकाे मध्य भागमा गरे ।
गेजिङ जिल्ला वरपर सहित टासिडिङ याेकसम विभिन्न स्थानबाट धेरै सख्यमा मानिसहरूकाे उपस्थिति थियो ।
आजको जुलुसमा सुदेश जाेसीकाे शव बनाएर बजार घुमाएर जलाइएको थियोे । यसबाहेक नगर पालिकामा पुगेर अवैध लाइसेन्स रद्ध गरिनुपर्ने माग सगै आगामी आइतबार बजार सबै बन्द गरिनुपर्ने माग राखेका छन । आइतबार बजार बन्द भएन भने ताेडफाेड समेत हुने चेतावनी दिएका छन ।
जुलुसमा सुदेश जाेसी मुर्दावाद, मदिसे गाे ब्याक, अग्रवाल मुर्दावाद इत्यादि नाराबाजी गरिएको थियो ।
74औ गणतन्त्र दिवस समारोह 2023को अवसरमा दलेप निम्न माध्यमिक विद्यालयका विध्यार्थिहरु द्वारा साँस्कृतिक नृत्य प्रस्तुत ।
किउजिङ दलेप ; 23 जनवरी ; 74 औ गणतन्त्र दिवसको अवसरमा दक्षिण सिक्किमको किउजिङ दलेप निम्न माध्यमिक विद्यालयको खेल मैदानमा गत 12 जनवरी देखी सुरुवात भएको अनतर सिक्किम पुरुष फूटबल प्रतियोगिताको आज प्रथम सेमिफाइनल खेल सम्पन्न भयो । लिङ्जोक फूटबल क्लब बनाम किउजिङ माङब्रु एफ सि बीच भिडन्त प्रथम सेमिफाइनल खेल समप्न्न भयो । गणतन्त्र दिवस समारोह समितिको आयोजनामा समपन्न कार्याक्रममा एस के एम पार्टीका राज्य स्तरीय युवा मोर्चा सभापति लाक्पा मोक्तान मुख्य अथिति रहेका थिए भने, दर्पन छाँया चलचित्रका अभिनेता उत्तम प्रधान विशिस्ट अथिती रहेका थिए ।यस्तै प्रकारले समारोह समितिको अध्यक्ष शिव राई सभापति अवकास प्राप्त डाक्टर एस के राई उपस्थित रहेका थिए । काय्र्यक्रममा मुख्य अथिती अनि विशिस्टलाई आयोजक समितिको पक्षबाट स्मारक चिन्ह प्रदान गरिएको थियो । लिङजो एफ सि क