गेजिङ जिल्लाकाे याेकसम टासिडिङ समष्टि अन्तर्गत मिडल चाेङराङ निवासी जेम्स लेप्चा साथै ललिता कर्मकरकाे भुई घर आज अपरान्ह ४ बजेतिर अचनाक आगलागी भएर खाक भएको छ ।
घर भित्र रहेकाे सर समानहरू केही आगाेबाट अछुत रहेन सबै जलेर खरानीमा परिणत भएको छ ।
घटनाकाे तथ्य केही पत्तो नलागेपनि सटसर्किटबाट भएको अनुमान लागाएका छन ।
गाउँले सबै भेला भएर आगाेलाई नियन्त्रणमा ल्याउन खाेजे पनि आगाेले उग्र रूप लिएपछि जलेर केही बाकी थिएन । आजदेखि उक्त परिवार बेघर बनेका छन ।
टिस्टा खाेलाकाे उग्र रूपले सिङताम रम्फु,मल्ली आदि स्थान खतरामा
स्वास्थ्य विभागका मन्त्री कुङगा निमा लेप्चाले साेमबार गरे गेजिङ जिल्लाकाे स्वास्थ्य केन्द्रकाे निरक्षण भ्रमण ।
स्वास्थ्य एवं परिवार कल्याण विभाग तथा शिक्षा विभागका मन्त्री कुङगा निमा लेप्चाले आज गेजिङ जिल्लाका विभिन्न स्थानकाे निरक्षण भ्रमण गर्दै जिल्लाकाे स्वास्थ्य केन्द्रमा निरक्षण भ्रमण गरि लिए विभिन्न विषयकाे जायजा ।
Due to Slide NH10 disruption at Gaidhara 32No between Singtam - Ranipul.
किउजिङ सामसिङ निवासी डाडी भाेटियाकाे घर आगलागी भएर खरानी । ज्यानमालकाे भएन क्षति,घर जलेर रहेन कही सामग्री ।
उर्लेकाे कलेज खाेलाले यसरी बगायाे नव निर्मित हाट सेट ।
सोरेङ जिल्लाको दोदक गाउँ निवासी काजिमान गुरुङको च्यादरको घर आगलागी काण्डमा भस्म भएको छ। घटना शुक्रबार बेलुकी लगभग 11:30 बजीको बताइएको छ। घरभित्री रहेको सामाग्रीहरु पनि जलेर खरानी भएको छ। आगोलाई गाउँलेहरुले नियन्त्रणमा लिने कोशिश गरेर पनि सफल भएनन्। घर पूरा स्वाहा भएपछि मात्रै आगोलाई नियन्त्रणमा लिइएको थियोे। स्थानीय पञ्चायत सभापति एचके छेत्रीले घटनास्थलको निरीक्षण गरी पीडित परिवारसँग कुराकानी गरे। आगो लाग्नको बारे पत्ता लाग्न सकेको छैन।
भिडियो : हिमदर्पण
सूचना सूचना सूचना
पश्चिम सिक्किमकाे गेजिङ बर्मेक समष्टिमाकाे दुई स्थानमा आयाेजना हुनेछ निशुल्क स्वास्थ्य शिविर । क्षेत्रकाे याङसुम वरिष्ठ माध्यमिक विधालय र बर्मेक वरिष्ठ माध्यमिक विधालयमा आगामी 12 र 13 मई 2023 काे दिन निशुल्क मेघा स्वास्थ्य शिविर सम्पन्न हुनेछ । यसै स्वास्थ्य शिविर गेजिङ 8 माइल निवासी डा भूषण शर्माले आफ्नो स्वर्गीय माता कला सिस्टर र पिता प्रतिमान शर्माकाे स्मृतिमा आयाेजना गरिने जानकारी प्राप्त छ । यसै स्वास्थ्य शिविरमा कलकत्ता,सिलिगुडी,गान्ताेकका प्रतिष्ठित डाक्टरहरूकाे उपस्थिति रहने छ । 12 मई याङसुम पाठशाला र 13 मई बर्मेक पाठशालामा उपस्थित भई आफ्नो राेगकाे उपचार गराउन सक्नु हुने छ। सुनाै डाक्टर भूषणद्वारा यस विषयमा दिएको जानकारी ,,,
हार्दिक निमन्त्रणा...
१५ दिवसीय निःशुल्क आमश हिलिङ शिविरको समापन कार्यक्रम।
मिति: ७ मई २०२३
स्थान: जोरथाङ खेल मैदान
दक्षिण सिक्किमकाे नामथाङ रातेपानी समष्टिलाई पर्यटनको क्षेत्रमा पहिचान गराउन कार्य शुरू भएको छ । क्षेत्रका पर्यटन प्रकाेष्ठका अध्यक्ष रन्जित तामाङ यसाे भन्नू हुन्छ,,,
गेजिङ बजार नजिक साक्याेङ राेडकाे रेथाङ भिरमा राती 9:30 बजे आगाे लागेकाे छ ।
रेथाङ भिर राती अचनाक आगलागी भएकाे खबर पछि गेजिङ पुलिस र अग्नि शमन विभाग घटना स्थलमा पुगेका छन ।
दक्षिण सिक्किमकाे भालेढुङ्गा राेप्वे परियोजना उद्घाटनकाे संघारमा ,,
गेजिङ बजारमा सुदेश जाेसीकाे पुत्ला दहन
हउसीमा त दामी जितेर लग्याे भरखरकाे केटीले
त्याे मलाई पारेका भए या हाे,,,,,,
Vehicle Bursts Into Flames in Peshok
A Renault #Duster has burst into flames near Peshok. The vehicle was travelling from Sikkim to Darjeeling.
According to locals, the vehicle overheated and burst into flames.
Thankfully no one has been injured.
Courtesy : The Darjeeling Chronicle
पश्चिम सिक्किमकाे गेजिङ जिल्ला अन्तर्गत गेजिङ बर्मेक समष्टिकाे महात्मा श्रीजंघा त्याेङसी वरिष्ठ माध्यमिक विधालयकाे खेल मैदाामा आयोजित पहिलो दशक सांस्कृतिक महा उत्सव 2023 काे अवसरमा पुर्व मन्त्री एके घतानीलाई आयाेजक समितिले वहाँकाे समाज प्रतिकाे याेगदानलाई कदर गर्दै अभिनन्दन जनाएको छ । उनी अनुसुचित जातीबाट मन्त्रीकाे पदमा रहेर जुम सालघारी समष्टिबाट 2014देखि 2019 सम्म जनतालाई सेवा गर्ने अवसर प्राप्त गर्नु भएको थियोे ।
उनकाे समाजप्रतिकाे बहुमुल्य याेगदान अविस्मरणीय र अनुकरणीय रहेकाे प्रति दमाई सार्की कामी दशक सांस्कृतिक महा उत्सवकाे अवसरमा बिहीबार भव्य कार्यक्रममा उहाँलाई सम्मानपुर्वक अभिनन्दन जनाइएको थियो ।
गेजिङ लाेकल ट्याक्सी चालक संघले आगमी 21 जनवरीकाे दिन बनभाेज आयाेजना गर्ने भएको कारण जनसाधारणलाई यातायातमा कुनै प्रकारको असुविधा नहाेस भनेर चालक संगठनका अध्यक्ष डिम्पल लिम्बूले याे भिडियोद्वारा सुचित गरेका छन ।
ज्याेति युनाइटेड कल्ब लिङचाेमद्वारा आयाेजित 74औं गणतन्त्र दिवसकाे बारेमा बाेल्दै आयाेजक समितिका अध्यक्ष दान दहाल ,,,
सल्ले दुर्गा समाजकाे समाज घर उद्घाटन विषयमा समाजका अध्यक्ष गंगाराम शर्माले यसाे भन्नु हुन्छ,,,,,,
'Kalo Chasma Law Bancha'- Doma Yalmo from Nepal, performing at Pelling, West Sikkim.
बङतेनकाे सिङ्गदेबी मन्दिर ,,
Massive fire leaves 700 shops completely gutted in Naharlagun market at Arunachal Pradesh’s Itanagar.