लेगसेप बजार नजिक मन्दिर ठिक वारीपटि पहराे फुटेर झर्दा एउटा निजि वहान धेरै क्षति पुराएकाे छ ।
तिज नृत्य प्रतियोगिता माथि असन्तुष्टि
नृत्य एकाडेमीका कलाकारले प्रतियोगितामा सहभागी जनाएको आराेप ।
याङथाङ समष्टिले नृत्य एकाडेमीबाट सहभागी जनाएको देन्ताम र गेजिङका नारी प्रतिभागीकाे भनाई,,,,,,
आगमी 8 सितम्बरकाे दिन सम्पन्न हुने राज्यस्तरीय तिज पर्वकाे अवसरमा राज्यका सबै जिल्लाबाट आमा चेलीकाे नृत्य प्रतियोगिता सम्पन्न भइरहेको छ । आज जिल्लास्तरीय नृत्य प्रतियोगितामा गेजिङ जिल्लामा सम्पन्न भएको नृत्य प्रतियोगितामा मानेबुङ देन्ताम र गेजिङ बर्मेक समष्टिका नारीले नृत्यमा निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै यसाे भनेका छन ।
जाेरथाङ मल्ली सडकमा पैराे
यात्रा गर्दा हाेसियार गर्नु हाेला ,,,,
ग्रिज दलेकाे बाँसमा चड्ने प्रतियोगिता
NH 10 रम्फु अधेरी नजिक सडककाे आधा भाग झरेकाे कारण सानो गाडीहरू मात्रै पार हुने अवस्था बनेकाे छ ।
video I news
टिस्टा नदीले मल्लीकाे खेल मैदान पनि कब्जा गरेकाे छ ।
दिनदिनै खाेला बजार नजिक हुदैछ ।
मल्लीलाई छैन सन्चाे ,,
उत्तर सिक्किमकाे लोवर जङ्गुको फिदाङमा टिस्टा नदीले लगातार तवाई मच्चाई रहेको छ। फिदाङको प्रचलित मेन्डरिन रिसोर्टको बलेंसी मै पुग्यो टिस्टा नदि , अन्य घर पनि बचाउँन नसक्ने स्थितिमा पुगेकाे स्तिथि छ ।
Official statement of Bharatiya Janata Party, Sikkim regarding the denied permission on functioning of Sikkim Government Medical College in session 2024-25 by the National Medical Commission.
दक्षिण सिक्किमकाे मजुवा गाउँमा पैराेले 8 घर बगाएको छ ।
दुई जनाकाे गयो ज्यान एक जना बेपत्ता भएको जानकारी छ ।
घटना आज बिहानकाे हो ।
मुसलधारे पानी पर्दा , खानी खोला, माझीटारमा रहेको गाउँ भित्र पस्ने एउटा सानाे पुललाई खतरा भएको छ । धेरैले यसै स्थानमा पार्किङ गरेर राखिएका विभिन्न गाडीहरू र दुईचक्केहरू बगाएको छ ।
लेगसेप गेजिङ सडक नाजुक अवस्थाबारे यसाे भन्छन् प्रविण शर्मा ,,,