सडकदेखि सदनसम्म, जनताको सरकार निर्माण गरौं ।

  • Home
  • सडकदेखि सदनसम्म, जनताको सरकार निर्माण गरौं ।

सडकदेखि सदनसम्म, जनताको सरकार निर्माण गरौं । Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सडकदेखि सदनसम्म, जनताको सरकार निर्माण गरौं ।, News & Media Website, .

12/04/2024
08/04/2024
05/04/2024

30/03/2024
29/03/2024

आफ्नै गाउँ घुमिन्दैछ।

हामी रक्सी बाढ्दैनौ
हामी आत्म किन्दैनौ
हामी पुँजी लगानी गर्दैनौ
हामी खदा र झण्डामा पैसा खर्च गर्दैनौ

तर हाम्रो साथ प्रगतिशील विचार छ, जसले तपाई हामीलाई उन्मुक्त गर्नेछ।

पसिना बगाउने र मेहेनत गर्नेहरूको जित हुनुपर्छ।
--- रूपेन कार्की ।


29/03/2024

Rupen Karki, Melli Constituency.
Manch Sikkim

Manch Sikkim Rupen Karki, Melli Constituency.
27/03/2024

Manch Sikkim
Rupen Karki, Melli Constituency.

मल्लीमा चुनाव धेरै पटक आए, हरेक चुनावमा यस निर्वाचन क्षेत्रमा रहेका प्रमुख समस्या जस्तै पिउने पानीको समस्या, सडकको समस्या, स्वास्थ्य क्षेत्रको समस्या आदिको समाधानपनि गरिने भयो, तर समाधान भने कहिलेपनि भएन कारण आजसम्म कसैसँग उचित योजना थिएन ।

यसरीनै, आउँदो विधानसभा चुनावमा पनि उम्मेद्वारहरू उचित योजना बिहिन समाधानहरूको पहाड लिई आउने तर्खरमा छन् ।

त्यसर्थ, यसपटक हाम्रो बहुमूल्य भोट, हुददा र उचित योजना न भएका उम्मेद्वारलाई नभएर, उचित योजना, अनि हाम्रो निर्वाचन क्षेत्रलाई सहि ढंगमा अघि लैजाने विचार भएको उम्मेद्वारलाई दिउँ ।

आउँदो, 2024 को विधानसभा चुनावमा हाम्रो बहुमूल्य भोट हाम्रो भविष्यलाई दिउँ, आउँदो, 2024 को विधानसभा चुनावमा हाम्रो बहुमूल्य भोट असल, शिक्षित, योग्य, नैतिक अनि सक्षम निर्दलीय उम्मेद्वार श्री रूपेन कार्कीलाई दिउँ ।


Rupen Karki
Manch Sikkim

Pravin UpratiManch Sikkim
27/03/2024

Pravin Uprati
Manch Sikkim

Pravin Uprati from Manch has filed his nomination today to contest independently from 2-Yangthang constituency in West Sikkim. Follow our page for more.

Rupen Karki, Melli Constituency.Manch Sikkim Karki
26/03/2024

Rupen Karki, Melli Constituency.
Manch Sikkim
Karki

Manch member, Rupen Karki, contesting independently from 12-Melli constituency has filed his nomination today at the District Administrative Centre, South Sikkim.

28/02/2024

Address


Website

Alerts

Be the first to know and let us send you an email when सडकदेखि सदनसम्म, जनताको सरकार निर्माण गरौं । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share