Pawan5d2m8y

Pawan5d2m8y समपूर्ण प्रिय मित्रगणहरू प्रति म पवन राई किरावा छा को तर्फ बाट हार्दिक सेवा,सेमुन्ना🙏

11/05/2024

❤️❤️❤️

10/05/2024

कुनै पनि व्यक्तिको यथार्थ देखाएर होच्याउने न गर्नुस् भावना सबैको हुन्छ।

Please follow☝️👉
09/05/2024

Please follow☝️👉

खै कसलाई सुनाउँ आफनो पिड़ाहरू म पिड़ीत भएकै कारण ईस्वर पनि म संग खुशी छैन भन्छ मित्रहरूदुःखी,,असफल त प्रेतआत्माको सफलता ...
29/01/2024

खै कसलाई सुनाउँ आफनो पिड़ाहरू
म पिड़ीत भएकै कारण ईस्वर पनि म संग खुशी छैन भन्छ मित्रहरू
दुःखी,,असफल त प्रेतआत्माको सफलता हो भन्छ मित्रहरू

बड़ो अचम्म लाग्छ यो विश्वास भन्ने चीज
शैतान देखि ईस्वर संम्म जानकारी राख्छ
तर कर्म दिने पिताको पिड़ाभने बुझ्दैन मित्रहरु
संगै भोटो फटाउने छिमेकी मित्रको भावना बुझ्दैन मित्रहरु

प्रेम गर्नलाई नत दुःख गर्नु पर्छ नत भारी बोक्नु पर्छ
तर पनि आफ्नैलाई मात्र गर्छ मित्रहरु।

नढाँटी भन्नुस'त हाम्रो बोजुलाई कस्तो देखिएको छ मित्रहरू?
28/01/2024

नढाँटी भन्नुस'त हाम्रो बोजुलाई कस्तो देखिएको छ मित्रहरू?

गायक सम्भु राई जस्तो देखिएको छु नि🤭🤭 साथि?
26/01/2024

गायक सम्भु राई जस्तो देखिएको छु नि🤭🤭 साथि?

26/01/2024

भाँडा कुडा टलकाउनलाई बलियो नारी हुनु पर्छ भनेको त होईन रहेछ है केटा हो,,
जागारिलो नारिपो हुनु पर्दो रहेछ।

25/01/2024

यदि तपाई ईश्वरको आञाकारी भक्त हुनुहुन्छ भने, मात्र सुर्तीको बेफाईदाहरू सुनाउनु होस,,
ईश्वर तपाईकै ओठ हुने छ।

25/01/2024

मित्र भनेको,,,,,
निस्वार्थ सहयोगी मन हो मित्र
उदास जिवनको नयाँ उमंग हो मित्र
त्राशदी जिवनको शितल स्पर्श हो मित्र।

रिम रिमे बिहानीको चिसो स्पर्शले तपाईको दिन शुभ रहोस् शुभ प्रभात🙏
23/01/2024

रिम रिमे बिहानीको चिसो स्पर्शले तपाईको दिन शुभ रहोस्
शुभ प्रभात🙏

आमा🤱कुन फुल टिप्पी चढ़ाउँ आमा तिमीलाईसबै मरेझैं लाग्छ तिम्रो अघिकुन शब्दले धन्य भनौं तिम्रो त्यो कर्मलाईमैले भन्ने ईस्वर...
22/01/2024

आमा🤱
कुन फुल टिप्पी चढ़ाउँ आमा तिमीलाई
सबै मरेझैं लाग्छ तिम्रो अघि

कुन शब्दले धन्य भनौं तिम्रो त्यो कर्मलाई
मैले भन्ने ईस्वर पनि तिम्रै भक्त लाग्छ मलाई

तिम्रो मोल'को कसरी गरौं बयना
आमा शब्द धरि अनमोल लाग्छ मलाई

कुन काम गरि तिम्रो त्यो ॠणहरू तिरौं
मेरो प्राण बलिदान धरि आँधा लाग्छ मलाई।

मलाई काडाँ सम्झी फाल्नु तिम्रो भुल भयो म त तिम्रो सत्कारमा सजिने फुलको नाशो हुमेरो सुन्दर अङ्गको बलिदानले तिम्रो सत्कार ...
20/08/2023

मलाई काडाँ सम्झी फाल्नु तिम्रो भुल भयो
म त तिम्रो सत्कारमा सजिने फुलको नाशो हु

मेरो सुन्दर अङ्गको बलिदानले
तिम्रो सत्कार पछि टुक्राएको अपाङ्गो हु

मेरो चुचो शरिर त फुलको रक्षक थियो
विशालु त भन्दै टुक्राइ दिएँ

आखिर मलाई मेटाउँनै थियो भने जलाउँनु पर्थियो
घूरेनमा फाल्नु तिम्रो भुल भयो

जिउँदो हुँदा अङ्ग बलिदान गर्नेले
मरे पछि किन बद्ला लिन्थ्यो
मेरो पार्थिव शरिरलाई कुल्चीनु तिम्रो भुल भयो

कुल्चीए पछि किन रून्छौ
दुखाइ त अरूको भावनालाई बुझने अवसर हो

अब भन् मेरो घोच्चाईले मन रोएँ
कि पश्चातापको पिड़ाले मन रोएँ

अब भन् मेरो अपाङ्गो शरिरलाई मल्म लाउँने कि नाई
फेरि तिम्रो आँगनमा फुलु कि नाई ।

जिवन जिउँदै जाने क्रममा हजारौं मित्र जोडिन्छ, तोडिन्छ,,,त्यसको लेखा जोखा नराख्नुसमित्र,,शत्रु दुबैले जिवनको पाठ सिकाउँछ!
30/07/2023

जिवन जिउँदै जाने क्रममा हजारौं मित्र जोडिन्छ, तोडिन्छ,,,त्यसको लेखा जोखा नराख्नुस
मित्र,,शत्रु दुबैले जिवनको पाठ सिकाउँछ!

Address

Gangtok
737135

Alerts

Be the first to know and let us send you an email when Pawan5d2m8y posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pawan5d2m8y:

Videos

Share

Category


Other Video Creators in Gangtok

Show All