Jeevan Raj Neupane

Jeevan Raj Neupane The Official Page of Jeevan Raj Neupane

चिन्नु हुन्छ ?
16/01/2025

चिन्नु हुन्छ ?

Beautiful Actress Keki Adhikari❤️
16/01/2025

Beautiful Actress Keki Adhikari❤️

15/01/2025

२०७५ चैत्र ४ पछि नियुक्ति लिएका शिक्षकहरू योगदानमूलक निवृत्तिभरण प्रणालीमा !

एउटा अन्तर्वार्ता कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराई भन्नुहुन्छ, ‘अनिवार्य तथा नि:शुल्क शिक्षा कार्ययोजना गफ गर्न ...
15/01/2025

एउटा अन्तर्वार्ता कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराई भन्नुहुन्छ, ‘अनिवार्य तथा नि:शुल्क शिक्षा कार्ययोजना गफ गर्न होइन, कार्यान्वयन गर्न ल्याइएको हो ।’

सत्यवति बजै मनले चिताएको सबको इच्छा पुगोस सत्यवति माता कि जय।।🙏♥
15/01/2025

सत्यवति बजै मनले चिताएको सबको इच्छा पुगोस सत्यवति माता कि जय।।🙏♥

Interesting: Rabi Lamichannne लाई कयौं पटक मुद्दा हालेर viral बनेका Yuvraj Safal ले music video खेलेका छन् जसमा उनको dia...
15/01/2025

Interesting: Rabi Lamichannne लाई कयौं पटक मुद्दा हालेर viral बनेका Yuvraj Safal ले music video खेलेका छन् जसमा उनको dialogue छ, "अब म ज्वाईंलाई मुद्दा हाल्दिन्छु।" 😲

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश।
15/01/2025

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश।

पाथिभरा माताले रक्षा गरून् । सबैको जय हाेस । 🙏❤️
15/01/2025

पाथिभरा माताले रक्षा गरून् । सबैको जय हाेस । 🙏❤️

15/01/2025

नीति शाहले जितु नेपाल हिरो मानेर फिल्म खेलेको, प्रियंका कार्कीले दीपकराज गिरीसँग हिरो मानेर फिल्म खेलेको र नम्रता सापकोटाले युवराज सफलसँग हिरो बनाएर म्यूजिक भिडियो खेलेको देख्दा मेरो पनि एक लेभलको स्टारसँग फिल्म र म्युजिक भिडिओ खेल्ने भविष्य बन्द नै चै भएको छैन भन्नेमा म क्लियर भएँ । 😁😁😁

शुभ प्रभात 🙏 आज बुधबार ! काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
15/01/2025

शुभ प्रभात 🙏 आज बुधबार ! काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

बझाङको  थलारा गाउँपालिका–३ देवल स्थायी घर भएकी राधिका जोशी (उपाध्याय)को घर पोत्ने माटो लिन जादा माटोको खानि माथि  रहेको ...
15/01/2025

बझाङको थलारा गाउँपालिका–३ देवल स्थायी घर भएकी राधिका जोशी (उपाध्याय)को घर पोत्ने माटो लिन जादा माटोको खानि माथि रहेको ठुलो ढुङ्गाले च्यापिएर घटना स्थलमै मृत्यु भएको छ मृत्यक उपाध्यायको ४० दिनको नाबालक बच्चा र अढाइ वर्षको एक छोरा टुहुरो भएका छन्। माघी पर्वको मुखमा नै २४ वर्षीया राधिकाको निधनले सिंगो गाउँ शोकमा डुबेको छ। उनका श्रीमान कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकको रुपमा कार्यरत रहेका छन्।🥲!

२०८१ पुष २५ गतेबाट सञ्चालन भएको प्रतियोगिता पुष २७ गते सम्पन्न भएको हाे ।
14/01/2025

२०८१ पुष २५ गतेबाट सञ्चालन भएको प्रतियोगिता पुष २७ गते सम्पन्न भएको हाे ।

अछाम: १५ औ तुर्माखाँद गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तोषी मा. बि कलस्टरले ११ स्वर्ण, १० रजत र...

मनुष्य जीवन मा दुर्लभ: १०४ वर्षिय आमा आफ्नो ८४ वर्षको छोरीको चौरासी पुजामा ! 🥹❤️  #पोखरा
14/01/2025

मनुष्य जीवन मा दुर्लभ: १०४ वर्षिय आमा आफ्नो ८४ वर्षको छोरीको चौरासी पुजामा ! 🥹❤️
#पोखरा

13/01/2025

१५ औं तुर्माखाँद गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड
उद्घाटन समारोह

Beautiful.... Achham Darabar Mangalsain. (Far-West Nepal) ❤️🙏
12/01/2025

Beautiful.... Achham Darabar Mangalsain. (Far-West Nepal) ❤️🙏

आमाको एकतिष्ठी श्राद्ध । हार्दिक श्रद्धाञ्जली आमा हजुरको आत्माले शान्ति पाओस । बैकुण्ठमा बास हाेस ।
12/01/2025

आमाको एकतिष्ठी श्राद्ध । हार्दिक श्रद्धाञ्जली आमा हजुरको आत्माले शान्ति पाओस । बैकुण्ठमा बास हाेस ।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Jeevan Raj Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category