Delight Nepal

Delight Nepal Delight Nepal is an Authorized online Media News & Entertainment Company of Kathmandu Nepal.

30/09/2024

धेरैले बाटो कस्तो छ ? Ktm बाट दिक्तेल पुग्न सकिन्छ कि सकिन्न ? भनेर म्यासेज गरेको गरेकै गर्नु हुन्छ। बाटोको हालत खराब छ। कृपया केही दिन यात्रा नगर्नु होला।

Black Day of Nepal: प्लेन दुर्घटनामा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली !💔😥
24/07/2024

Black Day of Nepal: प्लेन दुर्घटनामा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली !💔😥

24/07/2024

काठमाडौं बाट पोखरा उडान गरेको जहाज रनवेबाट उड्ने क्रम धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ ।
#

दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य। उनको अहिले KMC को ICU मा उपचार हुँदैछ।
24/07/2024

दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य। उनको अहिले KMC को ICU मा उपचार हुँदैछ।

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३ जनाको निधन 💔😭
24/07/2024

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३ जनाको निधन 💔😭

 चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइतेचितवनको भरतपुर महानगरपालिका २९ स्थित ...
20/07/2024


चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

सिमलताल बस दुर्गटनामा बेपता भएकी कलैया उपमहानगरपालिका १४ जितपुरको सृष्टि यादवको कुशको शवलाई हिन्दु रीतिरिवाज अनुसार दाह ...
19/07/2024

सिमलताल बस दुर्गटनामा बेपता भएकी कलैया उपमहानगरपालिका १४ जितपुरको सृष्टि यादवको कुशको शवलाई हिन्दु रीतिरिवाज अनुसार दाह संस्कार गरिएको छ। 😥

अहिले उद्धार जारी छ…आज बिहान त्रिशूलीमा बगेको २ वटा बसको यात्रुहरुको खोजी कार्य जारी !bनारायणगढ–मुग्लिन सडकको सिमलतालमा ...
12/07/2024

अहिले उद्धार जारी छ…आज बिहान त्रिशूलीमा बगेको २ वटा बसको यात्रुहरुको खोजी कार्य जारी !b

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना यात्रु रहेको अनुमान लगाईएको छ !

कोरियाको राजधानी सेउल नजिकै ह्वासङको ससिन स्थानमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी...
24/06/2024

कोरियाको राजधानी सेउल नजिकै ह्वासङको ससिन स्थानमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी 😢😢

दक्षिण कोरियाको ह्वासङ स्थित एक ब्याट्री कम्पनी आगलागिमा परि हाल सम्म २२ जनाको दुखद मृत्यु भएको पुष्टि भएको छ।
त्यहाँ एक थप बेपत्ता व्यक्ति छन् जो सम्पर्क बाहिर छन्, त्यसैले मानवीय क्षति थप बढ्न सक्ने सम्भावना छ।

मृतक २२ मध्ये २० जना विदेशी जसमा १८ चिनियाँ, १ लाओस र १ अज्ञात। साथै अन्य दुई जना कोरियाली भएको पुष्टि भएको छ ।मृतकको व्यक्तिगत विवरण भने अहिलेसम्म पुष्टि भएको छैन । शरीर नराम्रो रूपमा क्षतिग्रस्त भएकोले कि लिंग मात्र पहिचान गर्न सकिने र मान्छे नै सही पहिचान गर्नको लागि चाँही भविष्यमा डीएनए परीक्षण गर्नु पर्ने हुन सक्छ ।आगलागी हुँदा मृत्यु भएका सबै कामदार कारखानाको दोस्रो तल्लामा फेला परेका हुन। दमकल विभागका एक अधिकारीका अनुसार , “सबै शवहरू दोस्रो तल्लामा थिए। ती एकै ठाउँमा थिएनन्, तर धेरै ठाउँमा छरिएका थिए। उद्धारकर्मीहरूले घटनास्थलमा अझै शव निकालिरहेका छन्।”
मृतक हरु प्रती भावपुर्ण श्रद्धाञ्जली , घाईते हरु मा सिघ्र स्वास्थ्य लाभको कामना ।

13/06/2024

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सिंसावा खोलाले यसरी बगायो पुल (फड्के)। २०८१/०२/३१

आज घरमै बसेर पाल्पामा रहेको एसियाकै सबै भन्दा ठुलो त्रिसुल भएको शक्तिशाली भैरबस्थान मन्दिरको दर्शन गर्नुहोस्! ❤️🙏
10/06/2024

आज घरमै बसेर पाल्पामा रहेको एसियाकै सबै भन्दा ठुलो त्रिसुल भएको शक्तिशाली भैरबस्थान मन्दिरको दर्शन गर्नुहोस्! ❤️🙏

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा दिन अस्वीकार गरेको बताएका छन् । अब यो सँगै उनि World Cup खेल्न USA...
22/05/2024

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा दिन अस्वीकार गरेको बताएका छन् । अब यो सँगै उनि World Cup खेल्न USA जान नपाउने भएका छन् ।
😥

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको छ। 😲
21/05/2024

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको छ। 😲

Beautiful view of Burney(Mechi Highway), Jhapa.This place is famous for Gulmohar tree.❤️The viral road of Jhapa.❤️
11/05/2024

Beautiful view of Burney(Mechi Highway), Jhapa.This place is famous for Gulmohar tree.❤️The viral road of Jhapa.❤️

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
30/04/2024

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

28/04/2024

#इलाम_अपडेट
फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१
रूख : १६४३
सुर्य : १६०१
मुडा: ४३७
घण्टि:३०५

चौधरी ग्रुपको चाउचाउमा गुणस्तर नभएको र एसिडको मात्रा धेरै भएको भन्दै काठमाडौं महानगरले २ लाख जरिवाना गरेको छ। रिपोर्टअनु...
25/04/2024

चौधरी ग्रुपको चाउचाउमा गुणस्तर नभएको र एसिडको मात्रा धेरै भएको भन्दै काठमाडौं महानगरले २ लाख जरिवाना गरेको छ। रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्न सक्छ ।

25/04/2024

यदि फिल्मको नाम "बोक्सोको घर" भएको भए:

केरे, उडुस जस्तो रे.. मच्छर जस्तो रे
गधा घोडीको बच्चा, खच्चर जस्तो रे
म बोक्सो म जँडिया
म राक्षस म भँडुवा
यो थरीथरी नाताले
यो कुरुपताको गाथाले
म बाँधिएको हुँ या हेपिएको हुँ
बुझिन मैले.. बुझाइदेऊ कसैले ।

Creds: Lekh Karki

Address

Delhi
44600

Alerts

Be the first to know and let us send you an email when Delight Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share