National Live

National Live National Live is web news channel based on Nepali Language. Viewers can also watch interviews, talk S

18/11/2023

अमेरिकाको अध्यागमन हिरासतमा सिन्धुपाल्चोकका युवकको मृत्यु | इन्डोनेसियामा ६ महिना थुनामा बसेपछि ४ नेपाली घर फर्किए | लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेको औंला तल झारिदिने केपी ओलीको चेतावनी | सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री प्रचण्डलाई विप्लवको चेतावनी | बिश्वकप क्रिकेटको फाइनल खेल हेर्न नरेन्द्र मोदी अहमदाबाद जाने |

18/11/2023

प्रवासी नेपाली संघ भारत, तमिलनाडु - पुण्डुचेरी संयुक्त राज्य समिति मातहतका सबै नगर समितिहरुमा २०८० सालको देउसी भैलो कार्यक्रम सम्पन्न |

17/11/2023

सत्ता समीकरण भत्काउन ओली र उपेन्द्रबिच गोप्य कसरत, उपेन्द्रलाई प्रधानमन्त्री पदको ‘अफर’ ! त्रिपालमा बस्दै आएका जाजरकोटका दुई भूकम्पपीडितको चिसोका कारण मृत्यु | धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ | छठका लागि जनकपुरधाममा चार करोडको केरा भारतबाट आयात | २० वर्षपछि भारत र अस्ट्रेलियाबीच उपाधि भिडन्त, रेकर्डमा 'कंगारू' भारी, बदला लिने दाउमा 'इन्डिया' |

17/11/2023

प्रवासी नेपाली संघ भारत, कर्नाटक - केरला संयुक्त राज्य समिति अन्तर्गतका विभिन्न नगर समितिहरुको आयोजनामा देउसी भैलो 2080 कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न |

17/11/2023

प्रगतिशील नेपाली समाज समितिद्वारा भारतका विभिन्न राज्यहरुमा देउसि भैलो कार्यक्रमको आयोजना |

17/11/2023

प्रबासी नेपाली संघ भारत, पूर्वोत्तर नगर समिति चण्डीगढको आयोजनामा देउसी भैलो कार्यक्रम 2080 भव्य रूपमा सम्पन्न |

16/11/2023

बाँकेको नेपालगञ्जमा मुस्लिम अगुवाले भाइटीका लगाएर मनाए तिहार | अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाए भाइटिका | तिहारमा पनि सीमानाकाका भारतीय बजारमा नेपाली उपभोक्ताको भिड | भारतको जम्मु-कश्मिर स्थित डोडामा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु | बाबर आजमको राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले तोक्यो नयाँ कप्तान |

16/11/2023

juhi chawla : सलमानको नाम सुन्ने बित्तिकै फिल्म गर्न गरिन् अस्वीकार, त्यही दिन सलमानले जुहीसँग फेरि काम नगर्ने गरेका थिए निर्णय |

15/11/2023

नेपालीहरूको दोस्रो महान चाड तिहारमा खेलिने देउसी भैलोको रौनकता हराउँदै ! रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरूको घुइँचो | ‘पर्वको मुखैमा भूकम्पले ब्रजपात, भूकम्प पीडितको आँगनमा आएन तिहार | टिकटक बन्द गर्ने सरकारी निर्णयको अवज्ञा, भीपीएनबाट चल्छ नेपालमा टिकटक | शो र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा |

15/11/2023

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिद्वारा सभ्य र भव्य देउसी भैलो कार्यक्रमको आयोजना |

14/11/2023

चौतर्फी आलोचनापछि प्रचण्डको स्पष्टीकरण, सत्तापक्ष, प्रतिपक्ष, प्रमुख प्रतिपक्ष सबैको सहमतिले टिकटक बन्द गरेको दाबी | प्रचण्डको अभिव्यक्तिमा रविको आपत्ति - टिकटक बन्दमा सबै दलको सहमति भन्ने प्रधानमन्त्रीको भनाई भ्रमपूर्ण भएको टिप्पणी | हर्क साम्पाङको आक्रोश- आलोचना सहन नसकेर सरकारले टिकटक बन्द गर्ने निर्णय गर्‍यो | टिकटक प्रतिबन्धबारे बालेनले भने - बन्द समाधान होइन, मर्यादित भएर फेरि चलाउन पाइयोस् | बुधवार भारत र न्युजिल्याण्डबीच भिडन्त, के सेमिफाइनलमा न्युजिल्याण्डले रोक्ला भारतलाई ?

13/11/2023

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय | टिकटक बन्द गर्ने निर्णयप्रति रविको व्यङ्ग्य – सत्ताधारी दलका नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त ? | टिकटक बन्द गर्ने निर्णयप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट, सरकार उल्टो बाटोमा हिंडेको गगनको टिप्पणी, निर्णय तत्काल फिर्ता लिन विश्वप्रकाशको आग्रह | सरकारको निर्णयमाथि राजेन्द्र लिङ्देनको टिप्पणी - टिकटकमाथि प्रतिबन्ध अनुचित र अनुपयुक्त, निरंकुशताको बाटो | ‘गणतन्त्रवादीको मुटु चस्किने गरी’ पूर्वराजाको झापा भ्रमण सफल पार्ने राप्रपाको तयारी !

13/11/2023

प्रवासी नेपाली संघ भारत, कर्नाटक - केरला संयुक्त राज्य समिति अन्तर्गत मातहतका सबै नगर समितिले ४ दिन सम्म देउसी भैलो खेल्ने |

13/11/2023

प्रवास नेपाली संपर्क विभाग भारतको महाराष्ट्र राज्य मातहत शिवाजी नगर (11) र रत्नागिरी नगर समितिको पहिलो मासिक बैठक सम्पन्न |

11/11/2023

कोशीमा भागवण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तार तिहारपछि | जाजरकोटको नलगाडबाट विप्लवले गरे भूकम्प पुनर्निर्माणको उद्घाटन | बालेन निवासमा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई दिवाभोज र तिहार शुभकामना | पाचौं मिस गुरुङ इन्टनरनेशनलको उपाधि सिक्किमकी जेरिनालाई | आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन, अन्डर-१९ विश्वकपको आयोजना खोस्न सक्ने |

Address

Bhargav Lane, Tis Hazari
Delhi
110054

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 9pm
Wednesday 9am - 9pm
Thursday 9am - 9pm
Friday 9am - 9pm
Saturday 9am - 9pm
Sunday 9am - 9pm

Telephone

+919971747898

Alerts

Be the first to know and let us send you an email when National Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category