बागडोगरा भएर त्रिहाना पानीघट्टा जाने बैंंगडुबी सडकमा हात्ती देखिएको छ।
पहाडमा असिना पानी परेता पनि बाघडोग्राको मौसम हिजो जस्तो ।
आज आईतबार पिकनिक खेलेर फर्कने क्रममा पानीघट्टा मोडमा लागेको जाम।
अंग्रेजी नयाँ वर्ष २०२५ को हार्दिक शुभकामना।
एक जनवरी बाघडोग्रा इलाकाको मौसम।
पितृ दोष केही हैन,माता पिताको सेवा नै धर्म हो।
पं. धुर्ब श्री गुरागाईं
आज सोमबारे ओंसी।
शिव भगवानले सबैको रक्षा गरून्।
भारतको छिमेकी देश बंगलादेशमा हिन्दुहरू माथि भइरहेको हत्यचार बारे अन्तर्राष्ट्रिय कथा वाचक पं.कुबेर सुबेदीक प्रतिक्रिया ।
हिन्दु धर्ममा छोरा नभए,छोरीले छोरा झै बाबा आमाको १३ दिने काज क्रिया गर्न सक्छन् ।
पं. धुर्ब श्री गुरागाईं
श्री श्री शिव सन्यास बाबा मन्दिर भुट्टाबारीको पुण्य भूमिमा आयोजित श्री श्री भविष्यमा पुराण कथाको सातौ दिन कथाको सिधा प्रसारण।
कथा वाचक धुर्व श्री गुरागाईं।
श्री श्री शिव सन्यास बाबा मन्दिर भुट्टाबारीको पुण्य भूमिमा आयोजित श्री श्री भविष्यमा पुराण कथाको छठौ दिन आरती को सिधा प्रसारण।
कथा वाचक धुर्व श्री गुरागाईं।
हिन्दु धर्ममा लक्षबत्ती पितृहरूको उध्दारको निम्ति बालिन्छ।
लक्षबत्ती बालेको सिधा प्रसारण।
श्री श्री शिव सन्यास बाबा मन्दिर भुट्टाबारीको पुण्य भूमिमा आयोजित श्री श्री भविष्यमा पुराण कथाको पंचम दिन कथाको सिधा प्रसारण।
कथा वाचक धुर्व श्री गुरागाईं।