Darjeeling scoop

Darjeeling scoop Darjeeling scoop is a page created from the foothills of Bansbotay to reach the people of surrounding

जीटीए सभाले डाकेको आपातकालीन सभा गोर्खा रङ्गमञ्च भवनमा अवस्थित जीटीए सभागृहमा प्रारम्भ भएको छ।आजको मुख्य एजेण्डा 4 अक्टो...
13/10/2025

जीटीए सभाले डाकेको आपातकालीन सभा गोर्खा रङ्गमञ्च भवनमा अवस्थित जीटीए सभागृहमा प्रारम्भ भएको छ।
आजको मुख्य एजेण्डा 4 अक्टोबर पहाडमा आएको प्रकोप रहेको छ।

02/09/2025

"ओपन दसेरा कप - २०२५" आगामी १२ सेप्टेम्बरदेखि सुरु

बासबोटे युनाईटेडको आयोजनमा
"ओपन दसेरा कप - २०२५" आगामी १२ सेप्टेम्बर २०२५ देखि भव्य रूपमा शुरु हुने भएको छ ।

विजयी च्याम्पियन टोलीलाई आकर्षक ट्रफीसहित रु. १,५०,०००/- अनि
रनर-अप टोलीलाई आकर्षक ट्रफीसहित रु. १,००,०००/- रहेको छ। अनि
भ्याट्रेन टोलीको विजयी दललाई रु. ३०,०००/- अनि उप विजेता दललाई रु. २०,०००/- नगद पुरस्कार प्रदान गरिने जानकारी खेल संचालन समिति फिन्जो शेर्पाले दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरुले आयोजक समितिसंग सम्पर्क राख्न सक्नेछन् ।
जसको लागि सम्पर्क नम्बरहरु रहेका छन् -

Kishor Kambang _6296186970.
Phinju Sherpa _6296702684.
Chandan Chettri_6296827361.
Biplov Dahal_ 6296011441

28/12/2024

बतासे #
लोसार ओपन फुटबल टुर्नामेन्ट 2025
आगमी दीनाङ्क १४ जनवरी २०२५ मकर संक्रान्ति, लोसारको उपलक्ष्यमा रंगारङ कार्यक्रम एवं भव्यताका साथमा बतासे सार्वजनिक खेलमैदानमा 6-A साइडको लाते भकुण्डो खेल उद्घाटन समारोह कार्यक्रम गरिने जानकारी दिएकाे छ,अनि यस खेलको समापन कार्यक्रम १४ मार्च २०२५ मा हुने जानकारी सबैमा गराइन्छ।
विजेता दललाई १,५०,०००l=
अनि उपविजय दललाई रु १,००,०००l=
प्रवेश गर्ने मिति आज 28/12/2024 देखि र अन्तिम मिति ८ जनवरी २०२५ सम्म रहेको छ भने खेल तालिका ९ जनवरी २०२५ को दिन सार्वजनिक गरिने छ भने
प्रवेश शुल्क रु ४०००/ राखिएको जानकारी आयोजक कमिटीले दिएको छ।
#सम्पर्क न. 9002394973_9641055597_,
6296556157_8250773722
ार्ड पनि विडियो काे अन्तमा अपलोड गरिएको जानकारी गराइन्छ।

     रिम्बिक  लोधोमा समष्टिका उच्चतर माध्यमिक तहका (H.S Arts) बिद्यार्थीहरुको आवश्यकता र सुविधालाई मध्यनजर राखेर हामी यो...
09/11/2024


रिम्बिक लोधोमा समष्टिका उच्चतर माध्यमिक तहका (H.S Arts) बिद्यार्थीहरुको आवश्यकता र सुविधालाई मध्यनजर राखेर हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि कक्षा XII को लागि हाम्रो शीतकालीन ट्युसन कोचिङ कक्षाहरू डिसेम्बर 16, 2024 देखि फेन्चेटार बाँसबोटेमा सुरु हुनेछ।

यी कक्षाहरू विद्यार्थीहरूलाई उनीहरूको परीक्षामा उत्कृष्ट बनाउन र सम्मानित कलेजहरूमा प्रवेश सुरक्षित गर्न मद्दत गर्नका लागि तयार पारिएका हुन्। हाम्रो अनुभवी संकाय सदस्यहरूको टोली, प्रत्येक एक सम्मान डिग्री र एक B.Ed योग्यता सहित, विशेषज्ञ मार्गदर्शन र अटुट समर्थन प्रदान गर्न प्रतिबद्ध छ।

यदि तपाईं ज्ञान र वृद्धिको यो यात्रामा जान तयार हुनुहुन्छ भने, थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्। तपाईंको शैक्षिक लक्ष्यहरूलाई वास्तविकता बनाउन हामीसँग सामेल हुनुहोस्!
Forms को लागि तपाईँहरूले (Nisha Studio Fanchaytar) 📞 9593707047 मा सम्पर्क गर्नु होला।

अधिक जानकारीको लागि सम्पर्क नम्बर;📞📞
9593707047
8509712487, 8927845361

04/11/2024

दीपावली कप ,१५ औँ संस्करण फाइनल खेल ५ नोभेम्बर २०२४ (स्थान फेन्चेटार खेलमैदान) सम्पूर्ण दर्शक एवम श्रोताहरूलाई निम्तो
प्रवेश शुल्क मात्र १००👇

07/10/2024

यसपालि दशैंकाे(१२/१०/२४) टिका एवं विजया दशमीकाे साईत बारे के भन्छन् त गुरुजी पुण्यप्रसाद कोइराला भिडियो पुरा हेर्नुहोस्।

Address

Bansbotay
Darjeeling
734201

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling scoop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share