जन्ता को आवाज

जन्ता को आवाज love all serve all

17/04/2024
Just in West Bengal upcoming MP election candidate list .
08/04/2024

Just in West Bengal upcoming MP election candidate list .

08/04/2024

हामीलाई चाइएको भनेको नै त अलग राज्य गोर्खाल्याण्ड हो कि के हो साथी हो????

29/03/2024

याे भिडियो मजले हेर्नू होस् त मलाई साह्रै मन दुखेर आयो यस्तो परिस्थिति देख्दा।
अहिले पनी गांव बस्ती मा यस्तो हालत छ हाम्रो पहार मा

25/03/2024

साच्चैनै यो विषय धेरैं गम्भीर छ हामी सबै गोर्खा हरूले सोच्नु पर्छ। भारतीय गोर्खा सैनिक माथि अति गहन बिषय बोलेका छन्। एक पटक सक्नुहोस्।

24/12/2023

Kurseong Gorkhay hat Short clips
Daily Vlog #@ Part-1

Kurseong Hospital
24/12/2023

Kurseong Hospital

Kurseong ❤️
09/12/2023

Kurseong ❤️

पश्चिम बंगाल राज्य सरकारले पश्चिम बंगालका सबै सरकारी विद्यालयहरूमा स्कूलको पोशाक एकरूपता बनाउने निर्णय गरेको छ। अबदेखि, ...
21/03/2022

पश्चिम बंगाल राज्य सरकारले पश्चिम बंगालका सबै सरकारी विद्यालयहरूमा स्कूलको पोशाक एकरूपता बनाउने निर्णय गरेको छ। अबदेखि, सबै राज्य सञ्चालित विद्यालयहरूमा एउटै रंग नीलो र सेतो कोडेड पोशाक र राज्य सरकारको लोगो हुनेछ।

16/03/2022

समर्थन कार्यक्रम:
चुन्थुङ मेरीबुंङ तामसाङ समष्टि अन्तर्गत मेरीबुंङ शाखा तिन धुरे गांव बाट पार्टी अध्यक्ष श्रीमान बिमल गुरुङ को समष्टि भ्रमण पछि एक दिन नबित्दै आज समष्टि संयोजक श्री रबि मंगर ज्यु अनि शाखा नेत्तवतगन हरु को अहम पहल मा १२ परिवार ले बिभिन्न अन्य पार्टी त्याग गरि गोर्खा जनमुक्ति मोर्चा मा सामेल भए का छन्।यस समर्थन कार्यक्रम मा समष्टि संयोजक- श्री रबि मंगर ज्यु, समष्टि- सदस्य- श्री अर्पण देवान ,शाखा सभापति-श्री निर्मल धिमीराज,उपसभापति -श्री संदिप ठाकुर- अप्पर चुन्थुङ बाट- अनिल ज्यु अनि अन्य नेत्तवतगन आदि उपस्थिति रहेका थिए। जानकारी-मिडिया सेल

16/03/2022

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको पहल अनि गोजमुमो अध्यक्ष बिमल गुरुङको सहयोगमा ७ मार्च देखि शुरू भएको माध्यमिक परिक्षामा दार्जीलिङ वरिपरिका विद्यालयहरुमा परिक्षा दिने विद्यार्थीहरुलाई निःशुल्क रुपमा कञ्चनजङ्घा पब्लिक स्कुलको होस्टेलमा सबै बन्दोबस्त मिलाएर बस्ने व्यवस्था गरिएको थियो भने २१ जना विद्यार्थीहरू त्यहाँ बसेर परिक्षा पनि दिएका थिए। आज परिक्षाको अन्तिम दिन ती विद्यार्थी नानीहरुले होस्टेलमा कुनै प्रकारको उत्ताउलोपन नदेखाई एकदमै अनुशासित ढङ्गमा बसेर परिक्षा दिएकोमा अध्यक्ष बिमल गुरुङले ती नानीहरुलाई धन्यवाद दिएका छन्।

यस्तै प्रकारले ती विद्यार्थी नानीहरुलाई परिक्षा आवधीभरी एकदमै राम्रो सँग गाइड गरेर राम्रो परिणाम ल्याउनमा सघाउ पुऱ्याएकोमा विद्यार्थी मोर्चाको दिपिका मुखिया, सिमरण लिम्बु, एलिसा बिश्वकर्मा, अनि सामाजिक कार्यकर्ता प्रमिला गुरुङलाई पनि धन्यवाद दिएका छन्।

16/03/2022

हिल तृणमूल कग्रेस टाउन अध्यक्ष एव माइनरेटी बोड भाइस चियरम्यान आरिफ खान आज खरसाङ्ग को वड नम्बर 4 मा भ्रमण गरि बिभिन्न समस्य हरूको जानकारी लिए भ्रमण पछि पाटी कार्यालय मा पत्रकार सित बात गर्दै नगरपालिक चुनाव बिशयलाई लिएर यसरी बताए का छन्

16/03/2022

Title: Growing Demand For New Entrants Of Central Armed Police Force For The Old Pension Scheme

I would like to draw your kindly attention that there is a growing restlessness amongst the Paramilitary forces who joined after 2004 have been denied the Old pension scheme.

I humbly urge the August house to seek a detailed explanation and a method to
revise or present a detailed explanation on why the old pension scheme can or cannot be implemented for the new entrant’s after 200

15/03/2022

राज्य सभा सांसद श्रीमती शान्ता क्षेत्री द्वारा ११जनजाति काे विषयमा के भने हेर्नुहोस्।

14/03/2022

लामाहट्टा शेर्पा बुद्धिष्ट एसोसिएसन द्वारा ग्याल्पो ल्होछार समापन

लामाहट्टा: 13 मार्च ।
शेर्पा समुदायहरुको महा पर्व मानिएको ग्याल्पो ल्होछारको समापन (लाप्सो) आज एक समारोह बीच विधिवत् रूपमा गरियो। लामहट्टा शेर्पा बुद्धिष्ट एसोसिएसन द्वारा गत बर्ष झै यस् बर्ष पनि एक छोटो कार्यक्रमको साथ शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होछारको समापन लामा द्वारा पुजा पाठ ,सेर्गेम आदि गरे पश्चात् शुरु भएको कार्यक्रममा शेर्पा गीत, नृत्य आदि प्रस्तुत गरियो भने लामा म्हेमे द्वारा ग्याल्पो ल्होछार बारे अवगत गराउदै किन मनाईन्छ भन्ने बारे जनाए। कार्यक्रम पछि एसोसिएसनका सचिव अनि सदष्य द्वारा जानकारी दिएका छन् ।

14/03/2022

मित्र समुहको आयोजनामा टिस्टा बजार सार्वजनिक भवनमा नि:शुल्क नेत्र जाँच शिविर

टिस्टा: १३ मार्च ।
टिस्टा बजारका एक गैरसरकारी संस्था मित्र समुहको आयोजनामा एवं एकता समाजको सहयोगमा आज टिस्टा बजार सार्वजनिक भवनमा नि:शुल्क नेत्र (आँखा ) जाँच शिविर सम्पन्न भयो।
सिलगढी ग्रेटर लायन्स हस्पिटलका नेत्र विशेषज्ञहरुको टोली द्वारा आँखा जाँच गरिएको शिविरमा टिस्टा लगायत किर्ने, गेलखोला, २९ माईल, बडामंगवा, पेशोक, छोटा मंगवा, सोरेङ ,तक्लिङ ,चेग्रा आदिका करीब एकसय तीस जनाले अवसरको लाभ उठाएको मित्र समूह टिस्टाका सचिव नन्द कुमार छेत्रीले जनाए।

Address

Darjeeling

Telephone

+918972694022

Website

Alerts

Be the first to know and let us send you an email when जन्ता को आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जन्ता को आवाज:

Videos

Share


Other Social Media Agencies in Darjeeling

Show All