बेङ्गलोर नयाँ का#ण्ड! राम धुलाई। #highlights2025 #fypシ゚viralシ #bangalore #viralchallengevideo
😅🤣 happy Teej Bangalore ko LalBagh ko Nepali haru ko celebrate teej 🍾 🥂 🎉 🍾 🥂 🎉 🤣🤣🤣🤣😝😝😝😝 full block hernu hoi 🤣🤣🤣🤣
अन्तरास्ट्रिय उडान हरुमा अलिकति english जानेका प्रहरी राख्नुपर्यो !!
समय समयमा तालिम दिने बेबस्था गर्नुपर्ने भयो !! #hlightsआयो
बिहान उठ्ने बित्तिकै सुपादेउराली मन्दिरको दर्शन गरौ 🙏 सुपादेउराली माताले सबैको रक्षा गरून् #followersシ゚ #balenciagachallenge #followers #bittergourd_lover
दुहु, दार्चुलाको गौरा पर्व २०८१/५/१० गतेको एक झलक अनि सुन्दर दमाहा बाजा।
❤️🙏 #hligh #hlightsआयो #news
सुदूरपश्चिमको महान चाड गौरा पर्व र श्री कृष्ण जन्माष्टमीको अबसरमा श्री कृष्णको कथालाई चैत खेलको रुपमा खेल्दै मनाउदै आएका छ्न् । गौरीगंगा नगरपालिका मसुरिया,साझाबजार स्थित हरेक वर्ष झैं मनाउदै आएका गौरा पर्वमा यस वर्ष पनि सो पर्वमा डेउडा,चैत र धुमारी खेल खेल्दै बुधबार मनाएका छन् । #followersシ゚ #highlights
हात्तीह #रू सुनौलो हृदय भएका कोमल प्राणी हुन्। #FullWatch #news #highlights #fbreelsvideo
बोल्दिन बोल्दिन भन्दा पनि बोल्न लगाउनु हुन्छ। बोल्न भन्दा काम गर्न मन पर्ने मानिस#nepali #balen #StarsEverywhere बोल्ने पनि समय आउँछ अनि बोलौला हैन #hlightsआयो
सबै जनाले शेर गरि दिनु हाेला सुदुर पश्चिमको पहिचान ❤️❤️❤️ #hlightsआयो #fbreelsvideo #FullWatch #highlights #News #followersreels
👉️🐅🐯🐆🦁🐯जनकल्याण सामुदायिक वनकाे धाेबेनी खाेलामा वयस्क पाटेवाघ फेला🐯🦁🐅
👉️🐯🐆🐅कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सामुदायिक वन क्षेत्रभित्र धोबेनी खोलाको तितेबारिमा जंगली पाटे बाघ फेला परेको छ । वनमा जानुहुने सम्पुर्ण उपभोक्ताहरूलाई सचेत र सजग रहन सामुदायिक बनले आग्रह समेत गरेको छ । शुक्रबार दिउँसो बन हेर्न गएको समयमा वन हेरालु नरेन्द्र प्रसाद जैसीले पाटे वाघलाई देखेपछि भिडियो बनाएका थिए । सामुदायिक वनमा पाटेवाघ फेलापरे पछि सबैलाई सचेत रहन सामुदायिक वनका कार्यलय सचिव गाेविन्द रावतले आफ्नोतर्फबाट फेसवुक वाट साे भिडियो सार्वजनिक गर्दै सवैलाई सुरक्षित रहन र सामुदायिक वन भित्र नपस्न आग्रह गर्नु भएको छ ।🐅🦁🐯🐆 #highlightsआयो #FullWatch #highlights
के गर्नु देशको अवस्था देख्दा आफुले आफैलाई धिक्कार्न मन लाग्छ । 😌 #highlightsआयो #news #highlight #FullWatch #fbreelsvideo