Hopo News

Hopo News Hopo News is your trusted source for analysis, exclusive interviews, headlines, and videos.

यो मेरो च्यानल Monetize हुन् थोरै Subscriber पुगेको छैन । त्यसैले यो च्यानललाई subscribe गरीदिनु हुन् हार्दिक अनुरोध छ 🙏...
18/01/2025

यो मेरो च्यानल Monetize हुन् थोरै Subscriber पुगेको छैन । त्यसैले यो च्यानललाई subscribe गरीदिनु हुन् हार्दिक अनुरोध छ 🙏🙏

Contact: 9805227147, Let's Grow Together. Let's Change Together. Contact: 9805227147 WhatsApp: 9805227147

11/12/2024
05/11/2024

तीन फुके सुत्र प्रयोग गरेर कसरी आदिवासीको सम्पूर्ण कुरा लु-ट्यो ।

05/10/2024

✍️✍️

नाम ! नाम !! नाम !!!
24/09/2024

नाम ! नाम !! नाम !!!

सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा अभिवादन !

आफ्नो मातृभाषामा राखौं नाम
जोगाऔँ मूलवासीको पहिचान !

हाम्रो भाषा, हाम्रो ज्ञान
हाम्रै नाम, हाम्रै सान ।

नाम परिचय हो । नाम संस्कृति हो । नाम पहिचान हो । नाम भाषा हो । नाम ज्ञान हो । नाम इतिहास हो । नाम सभ्यता हो । नाम दर्शन हो । नाम संसार हो । त्यसैले हामी सम्पूर्ण मूलवासी/आदिवासीहरुले आजैबाट आ-आफ्नै भाषामा आफ्नो सन्तानको नाम राखौं ।

त्यस्तै, कुनै पनि सामुदायिक, सार्वजनिक र निजी स्थान, पसल, होटल, स्कुल, मिडिया र संघ- संस्थाहरुको नामलाई आफ्नो भाषामा सांस्कृतिक क्रान्तिको आजैदेखी थालनी गरौं । आजैदेखि आफ्नै भाषामा नाम राख्ने परिवर्तनको थालनी गरौं । यस लेखलाई सम्पुर्ण मूलवासी/आदिवासी समुदायमाझ पुर्याउनका लागि धेरै भन्दा धेरै शेयर गरौं ।

यस अभियानको सम्बन्धमा तपाईंको सल्लाह तथा सुझावहरुको अपेक्षा पनि गर्दछौं ।

नोट: यस अभियानको पहिलो चरण नामसँग मात्रै सम्बन्धित भएकाले अन्य सवालमा पनि अन्य चरणहरुमा चलाउँदै लगिनेछ ।

२०८० जेठ २५ गते बिहिवार ।

03/09/2024

सबै मिलेर भोलि बेलुका ६ बजे सम्म 300K पुराउ हैं !

25/07/2024

I gained 244 followers, created 71 posts and received 5,759 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

Address

London
EC1A

Alerts

Be the first to know and let us send you an email when Hopo News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hopo News:

Videos

Share