मासुको लागि मानिसहरू कति क्रूरतासम्म जान सक्छन् भन्ने कुराको कल्पना गर्न गाह्रो छ। इलामको सूर्योदय नगरपालिका-६, कन्याममा एउटा दर्दनाक घटना सार्वजनिक भएको छ। गोठमा बाँधिएको गोरुको जिउँदै फिला काटेर मासु चोरी भएको छ ।
स्थानीय संचारकर्मी गोपाल गिरीका अनुसार, गोरुको एकापट्टि फिलाको मासु हड्डीसम्म खुर्किएर निकालिएको छ। करिब चार किलो मासु चोरी भएको अनुमान गरिएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष प्रकाशपुरमा हात्ती चराउदै माउतेहरु.........
बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ ।
मेचीनगर स्थित धाइजनमोडमा रहेको प्लाई उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भई आगो लागेको बुझिएको छ । आगलागीबाट के कति क्षति भयो विवरण आउन बाँकी छ ।
video : Pravin Mainali
कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ ।
विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु नेचर लभर भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो ।
स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जा
अप्ठ्यारोमा जस्ले सहयोग गर्छ त्यो नै असल मित्र हो ।
अप्ठ्यारोमा जस्ले सहयोग गर्छ त्यो नै असल मित्र हो ।
बुद्धशान्तिबासीमा मानवता अझै पनि छ । यहाँका स्थानीयले भेटेको रकम फिर्ता दिन्छन् ।
.
रकम भेटेर फिर्ता दिने महान् नारी लेखा कट्टेल खतिवडा हुन् । पेशाले शिक्षिका ।। हिजो बेलुका घर जानेक्रममा बाटोमा उनले केही रकम भेटेकी थिइन् । रबरले बाँधेको अवस्थामा रकम थियो । उनले चाहेको भए त्यो रकम कसैलाई थाहानै नदिई गोजीमा हाल्न सक्थिन् । तर उनले त्यसो गरिनन् । रकम भेटेको विषयमा त्यहाँका स्थानीयलाई जानकारी गराइन् र बुद्धशान्ति साप्ताहिक सम्म पनि रकम भेटिएको सूचना आईपुग्यो । सूचनाका आधारमा हामीले हाम्रो पेजमा पोष्ट ग¥यौँ । साप्ताहिकमा पोष्ट देखेर बुद्धशान्ति १ का इश्वर ढकालले आफ्नो हराएको रकम पाउनु भयो ।
रकम फिर्ता गर्नुहुने शिक्षिका लेखा प्रति बुद्धशान्ति साप्ताहिक उच्च सम्मान प्रकट गर्दछ ।
अरुले मेहनत गरेर कमाएको धनले केही समय लाभ गरेता पनि भविष्यमा हानी प
तीनतले सामुदायिक वन उपभोक्ता समूह रोङ एक र चार बुद्धशान्ति एक र दुई को ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
मेची क्याम्पसको करिब ६० वर्षे इतिहासमा पहिलो महिला स्ववियु अध्यक्ष ।। निलम कार्की ।।
काम धेरै गर्नुपर्ने हुनसक्छ महिलाले जितिन् भने कसरी गर्छिन् ? महिलालाई किन जिताउने ? भनेर धेरैले कुरा गरेको पनि थाहा पाएँ निलम भन्छिन्, ‘तर, मैले त्यसलाई मेरै प्रचारको रुपमा लिएँ ।’
हामी नेपाली भाषी जहाँ रहेपनि जहाँ बसे पनि आफ्नो भाषालाई माया गरौँ ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले स्थानीयको गुनासो मात्र सुनेर समाचार सम्प्रेषण गर्दा आफूँ लगायत राजनीतिककर्मीलाई असर पर्ने भएकोले यस्तो के गरेको भन्दै संचारकर्मी विरुद्ध आक्रोस व्यक्त गरेका छन् ।
इलाममा सवारी दुर्घटना .....
यातायात कार्यालय नजिकै दुर्घटना भएको हो । थप विवरण आउँदै छ........