जवानी गरम छ करेन्ट लाग्ला......
जवानी गरम छ करेन्ट लाग्ला......
जयतारा डेरी उद्योग
अब तीजको खुशीयाली साथका पाउनुहोस् खारेको शुद्ध घिउ मात्र रु ५०० र ६०० रुपैँया बट्टा हजुर बुद्धशान्ति १ स्थित बुधबारे बजारमा जयतारा डेरी उद्योगले ४०० ग्राम खारेको घिउ मात्र रु ५०० मा र ५०० ग्राम मात्र रु ६०० मा बिक्री वितरण गर्दै छ ।
आफ्नै फर्ममा उत्पादन भएको दुधबाट बनेको नैनीलाई शुद्ध र गुणस्तरीयताका साथ खारेको यो घिउ स्वास्थ्यको दृष्टिकोणमा पनि लाभदायिक छ । त्यसैले शुद्ध र ताजा घिउको लागि आजै सम्पर्क गर्नुहोस् । जयतारा डेरी उद्योग बुद्धशान्ति १, झापा
९८६११२४६९४
उनी देवराज लोहनी हुन् । एकल पैदल यात्री
उनी देवराज लोहनी हुन् । एकल पैदल यात्री
१ महिने अङ्ग्रेजी भाशा प्रशिक्षण सप्पन्न....
१ महिने अङ्ग्रेजी भाशा प्रशिक्षण सप्पन्न....
सेवानिवृत्त शिक्षक समाज ले माध्यमिक बिधालय स्तरीय हाजिरिजाफ कार्यक्रम सप्पन्न गरेको छ...
सेवानिवृत्त शिक्षक समाज ले माध्यमिक बिधालय स्तरीय हाजिरिजाफ कार्यक्रम सप्पन्न गरेको छ..
देउमाइ कृषि समुहले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ.....
देउमाइ कृषि समुहले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ.......
सानी नानीको यो नृत्य कस्तो छ ?
झापा बुद्धशान्तिकी सानी नानीको यो नृत्य कस्तो छ ?
Happy Fathers Day
सानोमा कसैले बुबा कि आमा भनेर सोध्दा सँधै आमा भनेको याद छ तर के बुबाले हाम्रो लागि गरेको त्याग, बलिदान, संघर्षलाई बिर्सन सकिन्छ र ?
सरसफाई कार्यक्रम सम्पन्न
सफा रहैँ स्वास्थ बनौँ भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले बुद्धशान्ति ७ ले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पार्टिका पदाधिकारी तथा सदस्य साथै स्थानीयको उपस्थितीमा बुद्धशान्ति ७ स्थित जरेबर तथा भालुझोडा खोला परिषर सरसफाई गरिएको थियो ।
देउमाई महिला कृषक समूह
देउमाई महिला कृषक समूहको तीज विशेष कार्यक्रम सम्पन्न....
अखिल नेपाल महिला संघ बुद्धशान्ति
अखिल नेपाल महिला संघ बुद्धशान्तिको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
मेची महाकाली बुलेट यात्रा..........
भरखरै मेची महाकाली बुलेट यात्रा सम्पन्न गरेर आएकी सुशिला उप्रेती तिवारी र मनिष मैनालीसंग यात्राको विषयमा कुराकानी गरिएको छ । हेर्नुहोस् वहाँहरुको यात्रा स्मरण वहाँहरुकै आवाजमा......
प्याब्सन बुद्धशान्ति
प्याब्सन बुद्धशान्तिको आयोजनमा आज विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिता सम्पन्न भएका छन् । प्याब्सन बुद्धशान्तिमा आबद्ध रहेका सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई समेटेर प्रतियोगिता सम्पन्न गरिएको थियो ।
सानो भाईको अत्यन्तै मनमोहक नृत्य ।।
सानो भाईको अत्यन्तै मनमोहक नृत्य ।।
कर्णाली एजुकेसन फाउन्डेसनले जन्माष्टमीका अवसरमा देखाएको नाटक प्रस्तुत ।
कर्णाली एजुकेसन फाउन्डेसनले जन्माष्टमीका अवसरमा देखाएको नाटक प्रस्तुत ।
फुर्सद भए मै आउँला, नभए तिमीलाई बोलाउँला......
फुर्सद भए मै आउँला, नभए तिमीलाई बोलाउँला......
श्रीकृष्णजन्माष्टमीको अवसर मा सन्ध्या आरती कार्यक्रम सम्पन्न भएको छ।
श्री कृष्ण प्रणामि मन्दिर बुधबारे को आयोजनामा श्रीकृष्णजन्माष्टमीको अवसर मा सन्ध्या आरती कार्यक्रम सम्पन्न भएको छ।
The Xtreme Dance
जयपुरमा हाल १८ वर्षकी कविता बाँस्कोटाले The Xtreme Dance स्टुडियो संचालन गरिरहेकी छिन् । बिहान बेलुका गरेर करिब ५० जना बढि विद्यार्थीहरुलाई कविता आफैँले नृत्य सिकाउँछिन् । उनीसंगै नृत्य सिकेका धेरै प्रशिक्षार्थीहरु अब्बल भएको समेत देखिएको छ ।
The Xtreme Dance
Buddhashanti 2, Jayapur
9827988406
राज ग्लास हाउस
झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ स्थित बुधबारे बिच चोकमा राज ग्लास हाउस सन्चालनमा आएको छ ।