Khabar UK

Khabar UK खबर यूकेको समाचार, सुचना तथा शिक्षामुलक फेसबुक पेज

लण्डन । बेलायतबाट सञ्चालित चर्चित नेपाली अनलाइन समाचार पोर्टल नेपालब्रिटेन डटकम १७औं बर्ष प्रबेश गरेको उपलक्ष्यमा वार्षि...
02/09/2024

लण्डन । बेलायतबाट सञ्चालित चर्चित नेपाली अनलाइन समाचार पोर्टल नेपालब्रिटेन डटकम १७औं बर्ष प्रबेश गरेको उपलक्ष्यमा वार्षिकउत्सब मनाउदै बेलायतमा रहेका बिभिन्न सामाजिक संघसंस्था तथा सामाजिक ब्यक्तित्वहरुलाई पुरस्किृत गरेका छन । यिनै १० उत्कृष्ट ब्यक्तित्वहरु मध्ये एक कमल क्वोने (घोताने) गुरुङलाई मिडिया पर्सनालिटी अफ द इयर- २०२४ को उपाधिबाट सम्मान गरिएको छ ।

लण्डन । बेलायतबाट सञ्चालित चर्चित नेपाली अनलाइन समाचार पोर्टल नेपालब्रिटेन डटकम १७औं बर्ष प्रबेश गरेको उपलक्ष्...

31/08/2024

NRNA ICC Welfare of Gurkha Task Force

05/08/2024
28/07/2024

Buddhist Gumba Reading UK, Press conference

14/07/2024

नेपाल पत्रकार महासंघ युकेको अधिवेशनको निर्वाचन परिणाम घोषणा हुदै

14/07/2024

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सेसन सुचारू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको ...
03/07/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए। केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ। बुधबार नै डा. ढकाललाई निलम्बनको पत्र थमाइएको छ। पत्रमा बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बताइएको छ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबा.....

काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरि...
03/07/2024

काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिनु भएपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाउनु भएको हो ।...

काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारब....

23/05/2024
12/04/2024

Greater Rushmoor Nepali Community Nepali New year celebration

31/03/2024

Buddhist gumba reading UK Charity Dinner Night 2024

लण्डन । यूकेका भुपु गोर्खाहरुको बहुचर्चित माग- "सम्मान पेन्सन तथा भुपु सैनिकहरुको अन्य समस्याहरु" बारे नेपाल तथा बेलायत ...
28/03/2024

लण्डन । यूकेका भुपु गोर्खाहरुको बहुचर्चित माग- "सम्मान पेन्सन तथा भुपु सैनिकहरुको अन्य समस्याहरु" बारे नेपाल तथा बेलायत सरकारबीच लण्डनमा सम्पन्न मन्त्रीस्तरीय वार्ता कुनै निष्कर्ष बिना सकिएको छ । बुधबार दिउँसो बेलायती रक्षा मन्त्रालयमा भएको वार्ता करिब १ घण्टा ४५ मिनेट चले पनि कुनै पनि विषयमा सहमतिमा भने पुग्न सकेन । वार्तामा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङका अनुसार वार्ता मुख्यत समान पेन्सनका विषयमा केन्द्रीत थियो । जसमा गोरखाहरुले समान पेन्सनको दाबी गरेका थिए भने नेपाल सरकारको प्रतिनिधित्व गरेका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पनि गोरखाहरुको समस्या समाधानको उपाय खोज्न बेलायतसित आग्रह गरेका थिए ।...

लण्डन । यूकेका भुपु गोर्खाहरुको बहुचर्चित माग- “सम्मान पेन्सन तथा भुपु सैनिकहरुको अन्य समस्याहरु” बारे नेपाल तथ....

एजेन्सी — सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि स...
28/03/2024

एजेन्सी — सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो । सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि डिसेम्बरबीच प्लाटफर्मबाट हटाइदिएको थियो । संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, रुस, ब्राजिल, पाकिस्तान, बंगलादेश, जर्मनी र फिनल्यान्डबाट अपलोड गरिएका भिडियो पनि युट्युबले अधिक संख्यामा हटाएको देखिन्छ ।...

एजेन्सी — सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भा....

ईलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जन...
28/03/2024

ईलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ । बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताए ।

ईलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा पर.....

काठमाडौं : नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा द...
28/03/2024

काठमाडौं : नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय झा र खनाल, निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसहित १९ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ९१ करोड ९८लाख ३० हजार ८८२ बिगो माग गरिएको छ ।...

काठमाडौं : नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको .....

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)बाट सुरु भएकाे छ । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि देशभर ...
28/03/2024

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)बाट सुरु भएकाे छ । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी हुन् । बोर्डले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।...

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)बाट सुरु भएकाे छ । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि .....

09/03/2024

Buddhist Gumba Reading charity Gajal dinner 2024 Press conference

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्याया...
10/01/2024

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर गरको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए ।...

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालत....

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले बुधबार उ...
10/01/2024

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले बुधबार उनीमाथि सजाय तोक्ने भएको हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । ‘प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाका दिनको क्रियाकलापको घटनाक्रमसमेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो,’ फैसलामा लेखिएको छ, ‘१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ ।’...

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदैछ । काठमाडौं जिल्ला अदालतल...

काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको ...
10/01/2024

काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए ।...

काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प.....

06/01/2024

Kolma Bahakot Samaj UK Lhochhar Celebration

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्ट्रियसभा...
04/01/2024

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । यसैबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।...

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्.....

नेपाल-भारतबीच संयुक्त आयोगको सातौँ बैठक सकिएको छ । दुई देशबीच आर्थिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी, व्यापार र पारवहन, जल...
04/01/2024

नेपाल-भारतबीच संयुक्त आयोगको सातौँ बैठक सकिएको छ । दुई देशबीच आर्थिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी, व्यापार र पारवहन, जलस्राेत, शिक्षा, संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन् । नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर काठमाडौं : नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्री एनपी साउद र समकक्षी एस जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।...

नेपाल-भारतबीच संयुक्त आयोगको सातौँ बैठक सकिएको छ । दुई देशबीच आर्थिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी, व्यापार र पार....

31/12/2023

Lhochhar Celebration at BCCUK

31/12/2023

Lhochhar Celebration 2023 at BCCUK

30/12/2023

Lhochhar Celebration TDUK 2023

25/11/2023

BCCUK UK Charity Dinner Night 2023

Address

Britten Road
Basingstoke

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm

Telephone

+447438005674

Alerts

Be the first to know and let us send you an email when Khabar UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar UK:

Videos

Share


Other News & Media Websites in Basingstoke

Show All

You may also like