We are Nepalese

We are Nepalese यो सर्बसाधारण को लागि सर्बसाधारण ले बनाएको पेज हो ... कृपया येस्को माया र इज्जत गर्नु होला ..

Saturday Morning & Statue of Kaal Bhairav at Basantapur, Kathmandu. ❤️🙏
04/11/2023

Saturday Morning & Statue of Kaal Bhairav at Basantapur, Kathmandu. ❤️🙏

Saturday morning in Pashupati Nath Temple.
21/10/2023

Saturday morning in Pashupati Nath Temple.

20/08/2023

हे सरकार।। के को रमिता हो यो?

25/10/2022

दिपावली मनाउदा वा कुनै पनि चाडपर्व मनाउदा, बिदेसमा भयका आफ्ना आफन्तलाइ एक चोटि सम्जिने गरौ।।।

11/08/2022

Wow... NEA earns a profit of more than NRs. 16 Arba in the fiscal year 2078/79 which is more by 164% compared to the profit of more than NRs. 6 Arba in the fiscal year 2077/78. 😮

29/01/2022
23/10/2020

मर्ने कसैलाई पनि रहर हुँदैन।

हाम्रो देशमा पनि अनेक देख्न पाउन्छ।
22/10/2020

हाम्रो देशमा पनि अनेक देख्न पाउन्छ।

16/09/2020

New Nepali Romantic Song||Maan Paryo|| Shrawan Kumar Rimal ♪Song:- Maan Paryo ♪Vocal: Shrawan Kumar Rimal ♪Lyrics/Music: Madhukar k.c ♪Music Arrange: Bal Kri...

यदि यो कुरामा सहमत हुनुहुन्छ भने सक्दो सेयर गरौं र कुलमानकै पक्षमा कमीन्ट गरौं ... विद्युत प्राधिकरणबाट बिदा भएका कुलमान...
16/09/2020

यदि यो कुरामा सहमत हुनुहुन्छ भने सक्दो सेयर गरौं र कुलमानकै पक्षमा कमीन्ट गरौं ...
विद्युत प्राधिकरणबाट बिदा भएका कुलमान लाई कर्मचारीहरुले भने- १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस् ...

श्री पाथिभरा  माताले हामी  सबैको रक्षा  गर्नुहोस् ।।जय श्री पाथिभरा  माता ।।
16/08/2020

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् ।।
जय श्री पाथिभरा माता ।।

जय शिव शम्भु रक्षा गर। 🇳🇵
16/08/2020

जय शिव शम्भु रक्षा गर। 🇳🇵

25/06/2020

के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 40 लाख मनिसहरु जोडीएका छन ।

2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।

3. कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ ।

4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code : RabinB2 प्रयोग गर्न सक्नु हुन्छ ।

5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन ।

6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

7. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।

अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् । यस बाहेक कुनै थप् जिज्ञासा भए inbox मा म्यासेज गर्नु होला, म लक्डाउनको फुर्सद सदुपयोग गर्न तत्पर छु ।

कोरोनाबाट नेपालको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाRIP
17/05/2020

कोरोनाबाट नेपालको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला
RIP

Stop encroaching our land !! Kalapani and lipulekh belongs to Nepal !!Narendramodi PMOindia
15/05/2020

Stop encroaching our land !! Kalapani and lipulekh belongs to Nepal !!
Narendramodi

PMOindia

Now this here is the capital of the 30th Indian State, if we do nothing soon.
15/05/2020

Now this here is the capital of the 30th Indian State, if we do nothing soon.

ऐऊटा कुरा याद राखौ जनता जनार्दन राजनीति भनेको राक्ष्सनिती हो ।।जय नेपाल। राजतन्त्र जिन्दावाद।। तस्वीर आफै बोल छ ।।
14/05/2020

ऐऊटा कुरा याद राखौ जनता जनार्दन राजनीति भनेको राक्ष्सनिती हो ।।
जय नेपाल। राजतन्त्र जिन्दावाद।। तस्वीर आफै बोल छ ।।

11/05/2020

Presenting latest super hit film and national award winning movie- S/O Krishnamurthy (Sathamanam Bhavathi). Enjoy this newly released south indian hindi dubb...

उमेर अनुसारको प्रेसर यस्तो हुनुपर्छ: शेयर गरेर सबैलाई जानकारी दिनुहोस् ।
01/05/2020

उमेर अनुसारको प्रेसर यस्तो हुनुपर्छ: शेयर गरेर सबैलाई जानकारी दिनुहोस् ।

Happy new year 2077
12/04/2020

Happy new year 2077

लु है!! सेयर गर्न  नभुल्नुहोला
18/03/2020

लु है!! सेयर गर्न नभुल्नुहोला

IDOL VS STARWHO IS BETTER.?
17/03/2020

IDOL VS STAR
WHO IS BETTER.?

It is just a comparison between two singers in two different platform with different flavor in same song. Enjoy !

Watch my YouTube channel please like share and subscribe https://youtu.be/7qlTBR2Rfzg
23/02/2020

Watch my YouTube channel please like share and subscribe

https://youtu.be/7qlTBR2Rfzg

My first vlog from Shimoyoshida to chureito pagoda japan. You can get some information from this video. This place is famous for taking photography of temple...

ऊ बेला कम्तिमा एउटा अडान थियो, जुनुन थियो, परिवर्तनको धङ्धङे थियो, जंगल थियो, बन्दुक थियो, निशाना थियो, आँखामा सुन्दर भव...
14/02/2020

ऊ बेला कम्तिमा एउटा अडान थियो, जुनुन थियो, परिवर्तनको धङ्धङे थियो, जंगल थियो, बन्दुक थियो, निशाना थियो, आँखामा सुन्दर भविस्यको दर्पण बोकेका गरिबहरुको साथ थियो, अतिक्रमणकारी नै भएपनि एउटा बुलन्द बिचार थियो अनि छुट्टै आदर्श थियो! १० बर्षसम्म बुद्दको भुमि बारुद र रगतको गन्धले थिलथिलो भएर जनयुद्द गुज्रियो! रोल्पाका ती आँखामा पानी मरिसकेका सहारा बिहिन मँगले बुढा र फुर्की बुढीको स्कुल पढ्दै गरेको कलिलो छोरोलाई युद्दको पहिलो सहिद बनाएर पहाडका कन्दराबाट छेडिएको ससस्त्र जनयुद्दले आज प्रचण्डका परिवारलाई सबथोक दिलायो तर गरिबले के पाए? बिमति यहाँ प्रचण्डले परिवर्तन गरेनन् भन्ने हैन! बिमती त यो हो कि त्यत्रो गरिबको खुनले डुबेको देश यत्रो भीमकाय राजनैतिक परिवर्तन पछि पनि किन बन्न सकेन भन्ने मात्र हो! कहिले काहिँ आफूलाई आउने आलोचनाका तीरहरु छेल्दै गर्दा प्रचण्डलाई लाग्छ कि लाग्दैन होला कि “हिजोको दिनमा मोजामा जुम्रा परुन्जेल महिनौ हिँडेका क्रान्तिकारी बाटोहरुमा मेरो कत्रो आँट मुटु र जिगर थियो! आज सत्ता मेरै हातमा भएर नि म निकम्माले केहि गर्न सकिन! हिजोको त्यस्तो क्रान्तिको बाघ आज कसरी आदर्शच्युत मुसो भएँ!”
अनि आज शुभकामना चैं कस्लाई दिने? दुईछाक टार्न जंगली कन्दमुल खाएर भीरपाखामा जसोतसो अल्झिएर सास थामिरहेका गरिबका छाती र निधारमा बन्दुक पड्काएर सत्ता क़ब्ज़ा गर्दै परिवारमुखी बनेका प्रचण्डलाई कि स्कुल जाँदाजाँदै दोबाटोमै किताबको झोला बिसाउने आदेश दिएर बन्दुक भिराई जबरजस्ती सहिद बनाईएका ती फुर्की र मंगलेका निर्दोष १५ बर्षिय छोरालाई??
ोल्छु

Adresse

Essen
45327

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von We are Nepalese erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Videos

Teilen


Andere Nachrichten- und Medienseite in Essen

Alles Anzeigen