झिल्के दाई को राम कहानी

झिल्के दाई को राम कहानी Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de झिल्के दाई को राम कहानी, Magazine, Pointe-Noire.

happy दसै
14/10/2021

happy दसै

वास्ताबिक
07/02/2020

वास्ताबिक

लब लेटर दिदै बिच बाटोमा....
06/10/2019

लब लेटर दिदै बिच बाटोमा....

होकि क्या हो
06/10/2019

होकि क्या हो

ध्यान दिएर हेर्नुहोस
28/03/2019

ध्यान दिएर हेर्नुहोस

हो है
25/03/2019

हो है

हो त
12/08/2018

हो त

होइन होला
12/08/2018

होइन होला

बोक्सी लागेछ ब्राजिल लाई😂😂
06/07/2018

बोक्सी लागेछ ब्राजिल लाई😂😂

३३किलो सुन चै छुट
11/05/2018

३३किलो सुन चै छुट

होस गरौं है
16/12/2017

होस गरौं है

होकि क्या हो
07/12/2017

होकि क्या हो

म छु भनी भरोसा दिलायो साथीले
18/11/2017

म छु भनी भरोसा दिलायो साथीले

होर
12/05/2017

होर

ईन्डिया मा भै रहेको ipl गेममा खेल्नको लागी अभ्यास गर्दै खेलाडी
16/04/2017

ईन्डिया मा भै रहेको ipl गेममा खेल्नको लागी अभ्यास गर्दै खेलाडी

झिल्के दाइहरुको बिदेशी खाना
12/04/2017

झिल्के दाइहरुको बिदेशी खाना

बाहादुर त यो पो त
03/03/2017

बाहादुर त यो पो त

23/10/2016
दसै
09/10/2016

दसै

सही  कुरो होर ।।।।।।
15/05/2015

सही कुरो होर ।।।।।।

Harako nepali fela paryo saudi ma
17/04/2015

Harako nepali fela paryo saudi ma

भर्खरै बजारमा आको सेरे कान्छा को छोरो भाको एकको नोट
11/12/2014

भर्खरै बजारमा आको सेरे कान्छा को छोरो भाको एकको नोट

03/11/2014

बिराला लाई मुसा
भैँसी लाई भुस्सा
बाघ लाई भालु
नपढ्ने लाई आलु
भगवान लाई धुप
सुत्केरी लाई सुप
पुरेत लाई सिदा.. कर्मचारी लाई बिदा
नेता लाई घुस
बच्चाबच्चि लाई जुस
कुकुर लाई भुक्न
विद्यार्थी लाई सुत्न
मन्त्री लाई कुर्सी
खेलाडी लाई जर्सी
पुलिस लाई बर्दी
सार्है मिठो लाग्छ ।

03/11/2014

पानी पारी रहेको थियो। शेरे साँझ तिर घर
फर्किदै थियो ।tl।

त्यतिकै मा उस्ले एउटा मान्छे किताब
बेची रहेको देख्यो । उस्ले सोध्यो

शेरे (किताबको ३-४ पृष्ठ
पल्टाएछी):

दाई यो किताब को मोल कती हो ?tl?

किताबवाला : रु ३०००
शेरे (छक्क पर्दै): यो जाबो किताबको रु
३००० ??tl??

किताबवाला : यो किताब तपाईंले
अन्त कही पाउनु हुँदैन, र यो किताब
जती डर लाग्दो छ त्यती नै एस्को अन्त्य
बिर्सन नसक्ने छ tl।
...
शेरे कौतुहलबस रु ३००० दिएर
त्यो किताब किन्छ ।

किताबवाला : यो किताब जे जस्तरी पढे
पनि अन्तिम पृष्ठ चाँही भुलेर नि
नपढ्नु होला नत्र तपाईं एकदम
ठुलो समस्या म पर्नु हुने छ tl।

शेरे ले डराइ डराइ त्यो किताब
सकायो तर अन्तिम पृष्ठ खोल्ने हिम्मत गरेन।

तर एक हफ्ता पछी कौतुहलवस
उस्ले किताबको अन्तिम पृष्ठ खोल्यो।

र ऊ बेहोस यो जब उस्ले
'
'
'
'
'
'
'
'
'
'
'
'
'
अधिक्तम खुद्रा मुल्य रु ३०/-
देख्यो र त्यस्को मुनी लेखिएको थियो
"मैले भनेको थिए नि जे
भएनी अन्तिम पृष्ठ चाँही नपढ्नु भनेर WARN
गर्दा गर्दै पढ्यौ हैन?"

02/11/2014

शेरेलाई एउटा डाकाले बन्दुक देखाउँदै
भनेछ:
तेरो पर्स
निकाल नत्र गोली ठोकिदिन्छु ।tl।
शेरे पर्स निकालेर दिएछ ।
डाका: तँ त सोझो रैछस्
मेरो बन्दुकमा गोली नै छैन
हा हा हा हा ....
शेरे: मेरो पर्समा पनि पैसा नै छैन
हा हा हा हा हा....

02/11/2014

एउटा लङ्गडो‚ एउटा अन्द्यो र
एउटा बहिरो गफ गर्दै ।TL।
अन्द्यो: साह्रै बोर भयो यार आज त
फिल्म हेर्न जऔँ न TL।

लङ्गडो: के नचाईदो कुरा गर्छ
यो‚ अहिले लात्तैलात्ताले
दिउला फेरी ।


बहिरो: ह्या कत्ति झगडा हरेको भन्या ?
तिमी हरुको झगडा सुन्दा‚सुन्दा त
मेरो कानै पाकिसक्यो ।

मकवानपुरको बसामाडी २ मा  बस दुर्घटना १२ जनाको ज्यान गयो
31/10/2014

मकवानपुरको बसामाडी २ मा बस दुर्घटना १२ जनाको ज्यान गयो

कोई छन त म संग फोटो खिच्ने
31/10/2014

कोई छन त म संग फोटो खिच्ने

25/10/2014

एकदिन श्रीमान
श्रीमतीको ठुलो झगडा परेछ
र दुईजनाको वोलचालनै वन्द भएछ ।
झगडा परेको भोलीपल्ट श्रीमान
विहान
विशेष कामले चाडै उठ्नु पर्ने थियो ,
श्रीमान विहान चाडै उठ्नुपर्ने
भयो भने
श्रीमतीलाई भन्ने गर्थ्यो तर अव
त्यो दिन कसरी भन्ने वोलचाल नै छैन
नवोल्न भएपछी श्रीमानले
जुक्ती लगाएर
एउटा पेपरमा श्रीमतीले देख्ने
ठाउमा मलाई
भोली ५ वजे उठाइदेउ ल भनेर राखेछ
तर
श्रीमान भोली पल्ट ८ वजे उठेछ । र
रिसाउदै
श्रीमतीलाई गाली गरेछ
मैले त्यसरी पेपरमा लेखेर
राखेपछी विहान ५ वजे
उठाइदिनु पर्दैन भनेछ

श्रीमती शान्त
स्वभावमा मैले पनी विहान ५ वज्ने
वित्तिकै
तपाईको साइटमा श्रीमान ज्यु ५
वज्यो अव
उठ्नुस भनेर पेपरमै लेखेर
राखीदिएको थिएनी पढ्नुभएन र ???

15/10/2014

शेरेले
आफ्नो बहिनीको लागि केटा हेरेर
आएपछि...
शेरेको बहिनीः दाइ केटा कस्तो रैछ
नि ?
शेरेः हिरो जस्तै छ ।
शेरेको बहिनीः (मस्कीदै) कुन
फिल्मको ?शेरेः "इकु" फिल्मको...…

15/10/2014

kt ko guff
सेरे र उसको Gf..!!
सेरे :- Hi
सेरे को GF :- Hello !!
सेरे :- कहाँ छौ तिमि ?
सेरे को GF :- मा मेरो dad को
BMW car मा ,club जादै छु , अब
driver ले मलाई club
मा छोड दिन्छ तेसपछी
himalayan bank बाट
पैसा झिक्छु ..!!
अनि city mall मा गएर shopping
गर्छु
अनि तेसपछी तिम्लाई call गर्छु
तिमि कहाँ छौ ?
सेरे :- micro bus मा ,
तिम्रो पछाडी को सीट मा छु .
तिम्रो micro भाडा दी सके
फेरी माग्ला नदेउ है

यसपालीको दसै हजुरहरूको सुखद रहोस
25/09/2014

यसपालीको दसै हजुरहरूको सुखद रहोस

Hamro Hetauda
28/08/2014

Hamro Hetauda

Adresse

Pointe-Noire

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque झिल्के दाई को राम कहानी publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager

Type