Ratnanagar Khabar

  • Home
  • Ratnanagar Khabar

Ratnanagar Khabar Khabar nai khabar

चितवनको  सौराहा मा अन्तरिक राज्सव कार्यालय  भरतपुर ले छापा हानैको छ ।। भरतपुर  बाट गएको राज्सव टोलि ले सौरहमा सनचालन भएक...
19/06/2024

चितवनको सौराहा मा अन्तरिक राज्सव कार्यालय भरतपुर ले छापा हानैको छ ।। भरतपुर बाट गएको राज्सव टोलि ले सौरहमा सनचालन भएको lions den नाम दिएर सन्चालन गरेको रात्रिकालिन कलब मा छापा हानैको छ।। सो ठाउँमा बिल बिजक केही नकाटि बजार मुल्य भन्दा मदिरा लाई ५ गुणा बढि लिगेर
सर्बसाधारण लाई लुटदे आएको छ ।। रात्रिकालिन कलब सनचालन गरने अनुमति नभए पनि केही सेटिङ गरेको भरमा चलाएको सबै सबैलाई जानकारि छ।।

मेरो प्रश्न म भँइ मान्छे! साधारण व्यावसायिक ( चिया बेच्ने, दुई खिल्ली चुरोट बेच्ने व्यवसायी कर तिर्ने )खैरहनी पर्सा बजार...
24/10/2023

मेरो प्रश्न म भँइ मान्छे! साधारण व्यावसायिक ( चिया बेच्ने, दुई खिल्ली चुरोट बेच्ने व्यवसायी कर तिर्ने )खैरहनी पर्सा बजार चोकमै संचालित AtoZ मोबाइल हाउसलाइ तत्कालै करको दायरामा कहिले आउँछ सरकार #
Source : great tv

रत्ननगर नगरपालिकाका कर्मचारीहरु आन्दाेलित, कर्मचारी आन्दाेलनका कारण नगरपालिकाकाे सेवा प्रभावित
09/10/2023

रत्ननगर नगरपालिकाका कर्मचारीहरु आन्दाेलित, कर्मचारी आन्दाेलनका कारण नगरपालिकाकाे सेवा प्रभावित

09/10/2023

काठमाडौमा दुर्गा प्रशाईलाई दलियो कालोमोसो।

पूर्वी चितवनकाे पर्सा सव स्टेशनबाट वितरण हुने ( चैनपुर , टाँडी फिडर ) विद्युत सेवा गएरातीदेखि अबरुद्ध छ ।भरतपुरमा गाडीको...
07/10/2023

पूर्वी चितवनकाे पर्सा सव स्टेशनबाट वितरण हुने ( चैनपुर , टाँडी फिडर ) विद्युत सेवा गएरातीदेखि अबरुद्ध छ ।

भरतपुरमा गाडीको ठक्करबाट पोल भाचिएकोले भरतपुरबाट पर्सा सव स्टेशन आउने विद्युत अबरुद्ध । ममर्तको लागि ३-४ बजेसम्म समय लाग्ने जानकारी आएको छ ।
Ratnanagar Tandi DC,NEA

दु:खद् खवर !आज विहान धादिङ, परेवाटारबाट ट्युसन पढ्न जाने क्रममा मलेखु र फुर्खे खोलाको बिचमा पर्ने परेवा भिर नीर काठमाडौ ...
04/10/2023

दु:खद् खवर !
आज विहान धादिङ, परेवाटारबाट ट्युसन पढ्न जाने क्रममा मलेखु र फुर्खे खोलाको बिचमा पर्ने परेवा भिर नीर काठमाडौ बाट गएको ट्रक गाडीले ठक्कर दिएको र उक्त गाडीको ठक्कर बाट दुईजना विद्यार्थी बच्चाहरूको ज्यान गएको छ।
अहिले राजमार्ग बन्द रहेको छ ।
तस्बिर : Roshik Silwal

03/10/2023

सडक काट्न विद्यार्थीलाई सहयोग गर्दै रत्ननगर नगर प्रहरी

भोलि कति बजेको अलार्म छ त? Nepal is playing with India in Asian Games Cricket Match at 6:45 AM tomorrow morning. Good lu...
02/10/2023

भोलि कति बजेको अलार्म छ त? Nepal is playing with India in Asian Games Cricket Match at 6:45 AM tomorrow morning. Good luck to our team. Jay Nepal. ❤️🇳🇵

Pic. CAN

02/10/2023

चितवनमा बढ्दै अनलाइन जुवा | अमेरिका बाट डलर अवैध रुप साटिदै छ।
Police investigation is going on.

Breaking: फिल्मको पारिश्रमिकको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा नेपाल प्रहरीले रिहा गरेको छ।P.S....
01/10/2023

Breaking: फिल्मको पारिश्रमिकको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा नेपाल प्रहरीले रिहा गरेको छ।

P.S. तीन दिन म्याद थप गरेता पनि पक्राउ गरेको दिनबाट हेर्दा आज सकिने भएको हो।
Souce ronb

पछिल्लो 2 महिनामा लगभग साँढे 6 करोडको तास नेपाल भित्रीएको छ ।Source meme nepal
01/10/2023

पछिल्लो 2 महिनामा लगभग साँढे 6 करोडको तास नेपाल भित्रीएको छ ।
Source meme nepal

Anmol KC case Update: फिल्म लेनदेनको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकि...
01/10/2023

Anmol KC case Update: फिल्म लेनदेनको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालयमा ल्याइएको छ।

Pic.
Source : Ronb

Nepal in Asian Games:- Defeats Mongolia by 273 runs.- Defeats Maldives by 138 runs.- Nepal seals the Quarter Finals entr...
01/10/2023

Nepal in Asian Games:

- Defeats Mongolia by 273 runs.
- Defeats Maldives by 138 runs.

- Nepal seals the Quarter Finals entry 👏

01/10/2023

Doctor माथी फेरी हातपात भएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका छन्।
Source: meme nepal

01/10/2023

बिजुली जादा बिधुतको फ़ोन कता हुन्नछ ?
Ratananagar ko electricity board 🥺

Address


Website

Alerts

Be the first to know and let us send you an email when Ratnanagar Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share