The Nepali Times Australia "द नेपाली टाईम्स अष्ट्रेलिया "

  • Home
  • The Nepali Times Australia "द नेपाली टाईम्स अष्ट्रेलिया "

The Nepali Times Australia "द नेपाली टाईम्स अष्ट्रेलिया " First Nepali Magazine Published in Australia...
(1)

निस्पक्ष्य विचार, लेख र समाचारको संगालो अस्ट्रेलियामा पहिलो पटक प्रकाशित, नेपाली भाषाको पहिलो म्यागेजिन " द नेपाली टाइम्स अस्ट्रेलिया "

30/07/2024

काठमाडौं– आज साउन १५ गते अर्थात खिर खाने दिन । यस वर्ष पनि आजको दिनलाई खिर दिवसको रुपमा मनाइँदैछ । २०७७ सालमा राष्.....

24/07/2024

काठमाडौं– काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बुधवार बिहान ११ः११ बजेक...

21/07/2024
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भ...
21/07/2024

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भएको ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ विभिन्न चार विधामा चार जना डिजाइनरहरुलाई सर्वोत्कृष्ट भएका छन् ।

http://www.nepalitimes.com.au/news/25248

21/07/2024

काठमाडौं– आज असार शुक्ल पूर्णिमा अर्थात आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मा...

19/07/2024

दाम्बुला– एसीसी वुमन्स एसिया कप–२०२४ मा नेपालले शानदार जीत हासिल गर्दै विजयी सुरुवात गरेको छ । शुक्रवार खेलिएको ...

15/07/2024

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निवासमा आयोजित एक विशेष समारोहमा सोमवार मध्यान.....

13/07/2024

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल.....

13/07/2024

काठमाडौं– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २ सय ११औँ जन्म जयन्ती देश तथा विदेशका विभिन्न स्थानमा वि....

12/07/2024

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रवारको बैठकबाट विश्वासको मत पाएनन् । आज....

07/07/2024

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन नेपाल सरक...

02/07/2024

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य ग....

30/06/2024

बारबाडस– शनिवार मध्यराति सम्पन्न भारत र दक्षिण अफ्रीकाबीचको रोमाञ्चक खेलमा भारत विजयी हुँदै आईसीसी टी–२० विश्व...

It's today. जय नेपाल फाउन्डेसन अष्ट्रेलिया चाप्टरले आयोजना गर्न लागेको  Webinar  “Open Education Connecting Local to Glo...
29/06/2024

It's today.
जय नेपाल फाउन्डेसन अष्ट्रेलिया चाप्टरले आयोजना गर्न लागेको Webinar “Open Education Connecting Local to Global" मा उपस्थितिको लागि खुला निमन्त्रणा गरिएको छ ।
मिति: जुन २९, २०२४ (शनिवार )
समय र अवधि: दिउँसो १२:१५ देखि ०२:१५ बजे (सिड्नी समय)
नेपाली समय बिहान 8:00 बजे
Zoom लिंक: https://zoom.us/j/94536469651?pwd=TDzJCbTNG7X05CCahM6c96bEnsgDfJ.1
Meeting ID: 945 3646 9651
Passcode: 2024
बिस्तृत जानकारीका लागि :
https://www.nepalitimes.com.au/news/25205

जय नेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले यहि जून २९ शनिबारका दिन शिक्षा सम्बन्धि वेबिनर गर्ने भएको छ । “ओपन एजु...

24/06/2024

काठमाडौं– उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस...

23/06/2024

काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दा....

21/06/2024

काठमाडौं– हरेक वर्षको जुन २१ का दिन मनाइने अन्तर्राष्ट्रिय योग दिवस तथा अन्तर्राष्ट्रिय संगीत दिवस आज शुक्रवार ....

17/06/2024

सिड्नी- नेपालका विश्व साइकल यात्री अजय प्रसाद मिश्र तथा भगत खत्री विश्वका १ सय १० देशको साइकल यात्रा पूरा गरी अष्ट...

15/06/2024

प्रोभिडेन्स- नेपाली क्रिकेटको इतिहासमा आजको दिन सधैं भरिका लागि स्मरणीय रहने छ । दक्षिण अफ्रीकाविरुद्धको आजको ख....

10/06/2024

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने टी२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब व.....

09/06/2024

साइबर सेनाको गलत टार्गेट !
सामाजिक संजालमा सम्भव सिरोहियाले हालै एउटा भिडियो पोष्ट गरे । कमेन्टहरु हेरें, हजारौंले उनि नै देशको सबैभन्दा ठुलो फटाहा र बदमास हुन् जस्तो गरी लेखेका रहेछन् । यति धेरै नकारात्मक कमेन्टहरु हेर्दा हाम्रो समाजका यूवाहरुको सिर्जनशीलता र सकारात्मक सोंचमा चरम खडेरी परेजस्तो लाग्यो।
उनि को हुन् र कस्ता मानिस हुन्, त्यसले मेरो व्यक्तिगत जीवनमा खासै फरक पर्ने होइन । बदमास हो भने देशको तालुकदार गृह मन्त्रालय नै हेर्ला । तर उनको बोल्ने कला र sense of humor मलाई ठिकै लाग्यो ।
यतिबेला मानिसहरु कान्तिपुरलाई खेद्न मजा मानेको देखिन्छ । उतिबेलाका गिरिजा प्रसाद कोइराला देखि अहिलेका केपी ओलीसम्मले कान्तिपुरलाई मन पराउदैनन् । किनकि उसले सत्तापक्षलाई जवाफदेहिता लागि हमेशा लेखेको हामीले देखेका हौँ।
कान्तिपुर बदमास हो भने त्यसलाई नियमन गर्ने काम त सरकारको होला नि ? साइबर सेनाहरुले सुशासन र नियमनका लागि आफ्नो सरकारलाइ खबरदारी गर्ने कि विषयान्तर गरि सामाजिक संजाललाइ प्रदुषित गर्ने ?
रुखलाइ हरियो र स्वास्थ्य बनाउँन पातमा होइन जरामै मलजल गर्नु पर्छ!

07/06/2024

काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का न...

02/06/2024

डालास– आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आइतवारदेखि प्रारम्भ भएको छ । आगामी असार १५ गतेसम्म सञ्चा.....

29/05/2024

काठमाडौं– नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘दिगो फेस....

22/05/2024

काठमाडौं– कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका छन् । का.....

हरेक खालको अतिवादले निम्त्याउने भनेकै प्रतिगमन हो । क्रान्ति पछिको सम्भावित प्रतिक्रान्तिबाट बचेको नेपाल फेरी एकचोटी प्र...
22/05/2024

हरेक खालको अतिवादले निम्त्याउने भनेकै प्रतिगमन हो । क्रान्ति पछिको सम्भावित प्रतिक्रान्तिबाट बचेको नेपाल फेरी एकचोटी प्रतिगमनतर्फ उन्मूख देखिन्छ । जब एउटा निर्वाचित व्यक्ति, शक्ति सन्तुलनका संबैधानिक अंगहरु माथि आफ्नो कब्जा जमाई लोकतन्त्रको घांटी निमोठ्छ तब अहिले ‘खुच्चिंङ्’ गर्नेहरुको आफ्नै ढाड भाचिनेछ । अहिले चर्चामा आएका पात्रहरु मेरा लागि प्रिय/अप्रिय दुवै होइनन् । तर २०३६ र २०४७ का आन्दोलनहरुमा आफ्नो सक्दो भूमिका निभाएकोले जहाँ भएपनि लोकतन्त्रको माया छ । जय लोकतन्त्र, जय नेपाल!

Address


Alerts

Be the first to know and let us send you an email when The Nepali Times Australia "द नेपाली टाईम्स अष्ट्रेलिया " posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepali Times Australia "द नेपाली टाईम्स अष्ट्रेलिया ":

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share