सोलुखुम्बुको थामेमा बाढी आउनुको कारण
भिडियो स्रोत:- खुम्बु पासाङल्हामु गाउँपालिका
सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका २, राप्छा गाउँमा दुई शताब्दी अघि घटित इतिहासमा आधारित यस नाटकले आदिवासीहरुको भाषा, सस्कार, संस्कृति अनि उनिहरुको जीवनको लयमा राज्यसत्ताले कसरी दमन गर्यो ? भन्ने कथा बताउने छ । राणा शासनको मारमा परेका आदिवासीहरुको भाषाको यात्रालाई मुख्य विषय बनाएको यस नाटकलाई उम्दा लेखक गीलु रातोसले लेखेका छन् भने यसको परिकल्पना र निर्देशन अनिल सुब्बाले गरेका छन् । मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकलाई रिजन के.सी. ले निर्माण गरेका छन् । नाटक यहि साउन ५ गते देखि हरेक दिन (सोमबार बाहेक) बेलुकी ५:४५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १:३० बजे अतिरिक्त मञ्चन हुनेछ ।
#मेषीदण्ड #mekhidanda #NewDrama2024 #2081drama #dramalover #mandalatheatrenatak #mandalatheatre #mandalatheatrenepal
अरूण नदिमा उर्लीएर आएको बाढी।
भिडियाे: पेमादाेर्ची शेर्पा
सब्द : सुवास संगम राई
संगीत : जीतेन राई
एरेन्जर : नोर्बु शेर्पा
स्वर : जेनी खालिङ
रेकर्डिस्ट : मित्र लामा
क्यामेरा / इडिटिङ : गंगराम राई
Everest view trail marathon 2024
एभरेष्ट भ्यू ट्रेल म्याराथुन २०८१
भारत सिकिमका भावनाले युक्त कवि सिम्यङसुगिता राई
नयाँ गठबन्धन दलको बैठक पछि पत्रकार सँग कुरागर्दै नेताहरु
गोष्ठी-सेमिनारहरू विराटनगर र इटहरी मात्रै केन्द्रित किन गरिन्छ ? मा. गोम्बु शेर्पा
The Voic of Nepla मा Binod Rai
सोलुखुम्बु थुलुङ दुधकोशी-९ का कुमार प्रयासको The Voice of Nepal मा गजबको प्रस्तुती हार्दिक बधाई छ ।
The Voice of Nepal मा Makar Bahadur Yonjana को कोचसग बेजोड प्रस्तुती
Rock Climbing a part of Everest Dudhkoshi Cultural Trail. At Mapya Dudhkoshi Rural Municipality.
Everest Dudhkoshi Cultural Trail. #Kudhama
कोशी प्रदेशको शून्य समयमा आफ्नो भनाई राख्नुहुदै मा गोम्बु शेर्पा कर्ज्याङ
द भोईस अफ नेपाल सिजन ५ मा बिनोद राईको दम्दार प्रस्तुती हार्दिक बधाई छ ।
सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका कुमार प्रयास "लाइभ राउण्ड"मा प्रवेश, हार्दिक बधाई छ ।
मा. गोम्बु शेर्पा "कर्ज्याङ" कोशी प्रदेस सभामा आफ्नो भनाई राख्नुहुदै