TodayKhabar.com

TodayKhabar.com Official page of www.TodayKhabar.com under Today News Network Pvt Ltd. It has been formed under the constitution of Today News Network Pvt. Ltd.

Digital News from Nepal !
हाम्रो बारेमा
टुडेखबर डट कम समाचार प्रकाशन\प्रसारणको क्षेत्रमा नयाँ जन्म हो, जुन पत्रकारिताको क्षेत्रमा आउने युवा पिढीहरुकोे प्रवद्र्धन गर्ने एकमात्र उदेश्य लिएर जुलाई २०१३ मा स्थापना भएको हो । यो टुडे न्यूज नेटवर्क प्रा लि को संविधान अन्तर्गत गठन गरिएको छ । पत्रकारिता, आमसञ्चार, सामाजिक जिम्मेवारी, परिवर्तन र मानव अधिकार संरक्षणका लागि समर्पित हुने हाम्रो मुल उदेश्य रहे

को छ । टुडेखबर डट कम को टीम युवा व्यवसायीक पत्रकार, मानव अधिकारकर्मी, सामाजिक कार्यकर्ता र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुको एउटा सशक्त टिम हो । टुडे खबर डट कमको कार्यकारी निर्देशक अनन्त अनुराग हुनुहुन्छ । पत्रकार अनुरागसँग प्यानल छलफल सञ्चालन, टक शो होस्टिंग, समाचार संवाददाता, धेरै सञ्चारगृहमा आफ्नो व्यावसायिक काम गरेको अनुभव छ । साथै, श्री अनुराग चर्चित टिभी र रेडियो एंकर र वृत्तचित्र निर्माता पनि हुन् । हाल पनि पत्रकार अनुराग चर्चित टेलिभिजन तथा रेडियोमा विभिन्न समाचार मुलक कार्यक्रम उत्पादनमा सक्रिय हुनुहुन्छ ।

टुडेखबर डट कम, टुडे न्यूज नेटवर्क प्रा लि। द्वारा संचालित समाचारमा आधारित वेब पोर्टल हो । सुरुमा नेपालीमा अनलाइन समाचार प्रकाशित गर्न सबैभन्दा लोकप्रिय र राम्रो व्यवस्थित समाचार साइट हो ।यसले संसारभरि रहेका नेपालीहरु माँझ जानकारी प्रदान गराउनु अर्को उद्देश्य लिएको छ । हाम्रो टीमले जानकारी मुलुक, शिक्षा, वातावरण, संस्कृति, विज्ञान, प्रविधि, स्वास्थ्य, पर्यटन, व्यापार, खेलकुद, राजनीति, सामाजिक मुद्दाका साथै अन्य धेरै क्षेत्रहरु को मामलामा रणनीतिक योजना सहितको पत्रकारिता गर्ने छ । मानिसहरूले ग्रामीण गाउँ देखि भाग लिन सक्छन, जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय शहरी, वास्तविक समाचार संप्रेषण गर्नु हाम्रो प्रमुख काम हुनेछ । हाम्रो तथ्य समाचार र विश्लेषण, भरोसेमंद र सन्तुलित समाचार मुख्य नारा रहेको छ जसले हाम्रो समाजको वास्तविक विचार प्रतिबिम्बित गर्नेछ । ...........................................................................
About Todaykhabar.com......
Today Khabar Dot Com was established in July 2013 with a view to promote newly-born artiste in the field of news dissemination, having 5 members. Ltd, an organization dedicated for journalism, communication, Social Responsibilities, Changes and human rights protection. The team of the Today Khabar Dot Com is youths professionals, human rights activist and social worker. The Reporter in Chief is Mr. Anant Anurag Mehta, who has done his professional works in many media houses as News Correspondent, Hosting Talk show, conducting panel discussion as well. Besides, Mr. Anurag is a well-known TV/Radio Anchor and documentary film maker. Today Khabar Dot Com is news based web portal powered by Today News Network Pvt. which is the most popular and well-managed news site to publish online news in Nepali at the beginning. Today Khabar Dot Com has aimed to provide different services and information around the world. It is developed to fulfill the needs of those people who never got any opportunity in the field of information technology. Our team has taken strategic plan in terms of information, education, environment, culture, science, technology, health, tourism, business, sports, politics, social issue and many more fields of national and international where the people can participate from rural village to urban. Indeed, we reflect real news and views of our society at today Khabar Dot Com with our motto Fact News and Analysis, Credible & Balanced News.

06/06/2025

एकलाख युवालाई रोजगारसहित मधेश सरकारले ल्यायो नीति तथा कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेक...
06/06/2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन्

जनकपुरमा लोसपाको मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न
06/06/2025

जनकपुरमा लोसपाको मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न

संसद भवनमा प्रतिपक्षी दलको बैठक जारी
06/06/2025

संसद भवनमा प्रतिपक्षी दलको बैठक जारी

06/06/2025

सरकारका कामको समीक्षा आवश्यक छ : कांग्रेस महामन्त्री थापा

06/06/2025

सुनवलमा कोदालो प्रहार गरी बुबा र छिमेकीको हत्या

06/06/2025

पतञ्जलिमा मुछिएका पूर्वकानुनमन्त्री सिंहले सम्झाए गिरिबन्धु प्रकरण

06/06/2025

गैरआवासीय नेपाली नागरिकता विधेयकको मस्यौदा तयार

06/06/2025

मधेशमा कांग्रेस नेतृत्वमा छिट्टै सरकार बन्छ : देउवा

05/06/2025

अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

05/06/2025

ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

05/06/2025

आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित

Address

Bexley, NSW 2207
Nsw, NSW
2207

Alerts

Be the first to know and let us send you an email when TodayKhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TodayKhabar.com:

Share