हावा

हावा Our goal is to give a lot of fun by providing top joke . Visit us and enjoy with the full entertainment package.

17/07/2024

तिमि जुनसुकै सम्बन्ध मा छौ
एउटा कुरा याद राख्नु
यदि उस्ले तिमिलाइ आखा बन्द गरेर बिस्वास गर्छ भने
उस्लाइ कहिले यो महसुस हुन न दिनु कि
उ अन्धो छ

11/02/2024

आज भोलि मागेर भिक त पाइन्न
म चाहियो रे😏😏😏😏
#हावा

10/02/2024

माया भए tuborg देउ teddy चाहिदैन😏😏

14/10/2023

घटस्थापनाभन्दा अगाडि देखि नै कपडा चाहियो भनेर झझगडा गर्ने तपाईंको छोरी, अहिले दशैं खर्च कसरी पुर्याउने होला भनेर सोच्ने भएकी के डेडि ॥ ॥ ॐ

हजुरको छोरी धेरै नै बुझ्ने भएकी छे डेडि
#हावा

07/10/2023

सगरमाथा , लुम्बिनी र गोर्खाली नामको झोल हालेर खान मिल्दैन।
DV भर्नुस्।

#हावा

05/10/2023

यति कुरा त मैले पनि बुझेको छु जबर्जस्ती कसैलाइ आफ्नो बनाउन सकिँदैन😊😊
#हावा

04/10/2023

कसले भन्यो म मुस्लिमको सम्मान गर्दिन भनेर
म मुहम्मदलाई तेतिनै सम्मान दिन्छु,
जति मुस्लिमले भगवान रामलाई सम्मान दिन्छन ।
म कुरानलाई तेतिनै सम्मान गर्छु,
जति मुस्लिमले गितालाई सम्मान गर्दछन ।
म इस्लामलाई तेतिनै सम्मान दिन्छु,
जति मुस्लिमहरुले हिन्दुलाई गर्दछन ।
म मक्काको त्यति नै सम्मान गर्दछु
जति उनिहरूले पशुपतिनाथको गर्दछन । 🙏
नेपालगन्जको स्थिती फेरि पहिला जस्तै होस

नेपाली हामी रहौला कहाँ नेपालै नरहे: हामी नेपालीहरू को धार्मिक सहिष्णुता र आपसी मेलमिलाप सधै रहि रहोस् , राष्ट्र भन्दा ठु...
04/10/2023

नेपाली हामी रहौला कहाँ नेपालै नरहे: हामी नेपालीहरू को धार्मिक सहिष्णुता र आपसी मेलमिलाप सधै रहि रहोस् , राष्ट्र भन्दा ठुलो धर्म हुदैन, नेपाली भन्दा ठुलो अर्को कुनै पहिचान हुदैन ❤️

01/10/2023

संघर्षमा साथ दिन नसक्नेहरुलाइ सुखमा आफ्नो भन्ने अधिकार दिन सक्दैन मैले!❤️💫
© Arun Bhusal

ब्रहमदेव पासवान, एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयम...
30/09/2023

ब्रहमदेव पासवान,
एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।
आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !!
एउटा शिक्षक जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? तिमीहरूका झोला बोक्नेलाई घरपायक बिद्यालय दिदा यी सिधासोझा शिक्षक जागिर जोगाउनैका लागी दुखकष्ट सहनुपर्ने हो? जसले तिमीहरूलाई कखरा चिनायो, जसले गणितका जोड घटाउ सिकायो आज त्यहि शिक्षक तिम्रा राजनिति जोड घटाउको शिकार हुन पर्ने? गरिब,निमुखाका लागी राजनिति गर्छौ, पद लिन्छौ अनि तिनैको घाटी अठ्याउछौ, तिनैलाई घुडा टेकाउछौ? आज सम्म कसैका झोला नबोकेका शिक्षकले के अब तिम्रा झोला बोक्न पर्ने हो??
ब्रहमदेव पासवान जस्ता शिक्षकले न्याय कहिले पाउने??

06/09/2023

माया पाएर सिन्दुर नपाउने राधा र सिन्दुर पाएर माया नपाउने रुकमणी कुन चाहि भाग्यमानी?🙂

#हावा

23/08/2023

कम्जोरी सबै मा हुन्छ
बस
कमजोर हुनु भएन😊

 #चिहानको लास निकै चिच्याएर भन्दै थियो मैले मर्नु भन्दा अगाडि  मेरो लागि यति धेरै  प्रेम  देखेकै थिएन 🥺💔हार्दिक श्रद्धाञ...
02/04/2023

#चिहानको लास निकै चिच्याएर भन्दै थियो
मैले मर्नु भन्दा अगाडि
मेरो लागि यति धेरै प्रेम देखेकै थिएन 🥺💔
हार्दिक श्रद्धाञ्जली भाइ😪
#हावा

31/03/2023

तर वास्तवमा भन्नु पर्दा कोइ कसैको प्रेममा मर्दैन,बस् यादहरुले हत्या गर्छन् ,किस्ता किस्तामा😊😊
#हावा

13/03/2023

बनाउने ले यो मुटुलाइ एति कम्जोर किन बनायो जुन एक चोटि घाउ लागे पछि घाउ ठिक नै हुदैन🙃🙃
#हावा

12/03/2023

Can i be your last girl🙃🙃🙃

07/03/2023

तिमी रिसायौ
म पनि रिसाए
अब फकाउँछ कसले ?
मै चुप
तिमी चुप
मौनता हटाउँछ कसले?
घमण्ड छ
थोरै म मा अनि
अलिकती तिमिमा
आफुलाइ हराउँछ कसले?
नझुक्ने जिद मेरो
तिमी पनि कहाँ कम
महानता देखाउँछ कसले?
दुरि बढे
साथ छुटे
पछुताउँछ कसले?
पछुतो छ
सायद तिमिलाइ पनि
पहिला हात बढाउछ कसले😑 🙄🙄
#हावा

05/03/2023

होलिको रङ जस्तै हरेक को जीवन मा खुसी ले रंगियोस्💗💕❤️
होलि को सम्पुर्ण मा शुभकामना
#हावा

03/03/2023

प्रेम तेति सुन्दर पनि छैन
जति मान्छेहरु शब्द मा बयान गर्छन्😊
#हावा

01/03/2023

बोल्न धेरै चाहे तर मन ले भन्यो बदलिने सङ बोलेर किन रुन्छस😊😊
#हावा

01/03/2023

एउटा कुरा याद राख्नु एहा आफ्नो चोट आफैले ठिक पार्नु पर्छ
दुनिया ले तिम्रो चोट मा साथ हुन सक्छन तर तिम्रो चोट तिमिले आफै भर्नु पर्छ😊😊
#हावा

27/02/2023

म नहुदा के याद गर्छौ???
न तिम्रो बारे लेख्छु
न किस्सा बन्छ😊😊
#हावा

26/02/2023

को आफ्नो मेरो
पराइ को भेस मा लुकेका आफ्नो
या
आफ्नत को भेस मा लुकेका पराइ😑😑😑😑
#हावा

22/02/2023

गएका छन खुसी हरु बनबास
फर्किने छन एक दिन भग्वान बनेर्😊😊

#हावा

22/02/2023

सिकेर गएको छ प्रेम गर्न म बाट उस्ले
जस्लाइ नि गर्ने छ बेमिसाल गर्ने छ😊😊😊
#हावा

21/02/2023

तिमिलाइ केवल मेरो नाम थाहा छ मेरो कथा होइन
#हावा

14/02/2023

मैले प्रेमलाइ मारिन तर
प्रेमले मलाइ मारिदियो😞😞😞
#हावा

13/02/2023

कुनै घाउ समयले पनि भर्न सकिँदैन
अनि तिमी त्यो
"घाउ"
हौ😔😔😔
#हावा

पिडाको कुरा नगर्नुस जस्ले नि दियो मन भरिने गरि दियो😊😊 #हावा
12/02/2023

पिडाको कुरा नगर्नुस
जस्ले नि दियो मन भरिने गरि दियो😊😊
#हावा

12/02/2023

मानिस जीवनमा बहार बनेर आउँछन,
मिठा मिठा सपनाहरु देखाउँछन् ।
अनि एकदिन हाम्रो दिलसंग खेलेर,
थाहै नदिई सुटुक्क निस्केर गैई दिन्छन ।
#हावा

Address

8/40 Northumberland Road
Nepalganj
2144

Telephone

+61424344135

Website

Alerts

Be the first to know and let us send you an email when हावा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हावा:

Videos

Share

Category