हामी गुल्मेली हाम्रो गुल्मि

  • Home
  • हामी गुल्मेली हाम्रो गुल्मि

हामी गुल्मेली हाम्रो गुल्मि 0524611228

15/06/2024
06/04/2024

मेरो घर गुल्मि धुर्कोट 3हाडहाडे🇳🇵🇳🇵🇦🇪🇦🇪

06/03/2024

नमस्ते सम्पुर्ण गुल्मेलि हरु म दुबई देखि अनि हजुर हरु

26/10/2023

गुल्मी हाडहाडे

24/10/2023

हाम्रो खोटाङ्ग को दाजु

14/09/2023

किन्ने होत?

काे जीप दुर्घटनामा आठ जनाकाे ज्यान गयाे  जेठ २९, २०८० सोमबार १८:३२:० | प्रेमनारायण आचार्यFacebookTwitterViberEmailPrintF...
12/06/2023

काे जीप दुर्घटनामा आठ जनाकाे ज्यान गयाे
जेठ २९, २०८० सोमबार १८:३२:० | प्रेमनारायण आचार्य
FacebookTwitterViberEmailPrintFriendlyShare
unn.prixa.net
प्युठान - प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा जीप चालक दाङकाे लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएकाे छ । ज्यान गुमाउनेमध्ये एक जनाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयाे ।

मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएकाे थापाले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: जेठ २९, २०८०Read More

Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agricult...

सुपादेउराली दर्सन
12/06/2023

सुपादेउराली दर्सन

Address


Telephone

+971524611228

Website

Alerts

Be the first to know and let us send you an email when हामी गुल्मेली हाम्रो गुल्मि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share