Hamro Dristi

Hamro Dristi From this page, viewers can share entertainment from songs, share information and knowledge,

प्रचण्ड सरकारको यो निर्णय लाई सल्युट छ।साथै अबैध लागू पदार्थको तस्करी रोक्न नेपाल भारत सिमानामा तारबार गर्ने निर्णय पनि ...
07/05/2024

प्रचण्ड सरकारको यो निर्णय लाई सल्युट छ।साथै अबैध लागू पदार्थको तस्करी रोक्न नेपाल भारत सिमानामा तारबार गर्ने निर्णय पनि यो सरकारले गरोस् भन्ने कामना छ।

यहि मार्च ३ तारेख सम्पन्न जनप्रगतिशिल मञ्च युएईको छैठौ माहाधिवेशनबाट निर्वाचित सम्पुर्ण पदाधिकारी हरुलाई हार्दिक बधाई छ।...
17/03/2024

यहि मार्च ३ तारेख सम्पन्न जनप्रगतिशिल मञ्च युएईको छैठौ माहाधिवेशनबाट निर्वाचित सम्पुर्ण पदाधिकारी हरुलाई हार्दिक बधाई छ।आज भएको पदाधिकारी बैठकले बशन्तराज उपाध्यायलाई सह कोषाध्यक्ष तथा यातायात विभाग प्रमुखको जिम्मेवारीमा निर्वाचित गरकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना ब्यक्त गर्दछछौँ ।

16/03/2024
03/03/2024

राष्ट्रिय झण्डा मात्रै होइन सिमा क्षेत्रमा तारबार नै लगाउनुपर्छ ।

11/02/2024

राम्रो काम को लागि प्रधानमन्त्री ज्युलाई सल्युट छ।

11/02/2024

धन्य छ हाम्रो संसद जस्ले राजनीतिक दल भन्दा पनि आजको युग समय सुहाउँदो प्रधानमन्त्री उमेदवार छनौट गरेको छ।भेडा जनताले निर्वाचन नजिताए पनि बौद्धिक माननीय संसदहरुले बुद्धि पुर्याएकै हुन जस्ले गर्दा कानुनी ब्यबस्था प्रशासनिक र शासकिय शुधार अर्थतन्त्रमा बृदि ल्याउन सफल भएको छ।

11/02/2024

विभिन्न जातजाति बर्ग लिङ्ग धर्म भेगको नाममा गरिने भेदभाव आजैबाट हामी सबैले त्यागौ।हामी मानव मानवीय उन्नत उच्च गुर्ण र ज्ञान भएको सबैले प्रदर्शन गरौं ।

राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा. खनाललाई धनगढी/ ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्...
11/02/2024

राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा. खनाललाई
धनगढी/ ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ।
कैलाली जनपुस्तकालय धनगढीको सनिबार धनगढीमा सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको हो।
पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।
समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गरेका हुन्। पुरस्कारको राशि नगद, दोसल्ला र अभिनन्दनपत्र रहेको छ।
लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको अध्यक्ष डा.जोशीले बताए। पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामोसमयदेखि विशेष योगदान पुर्याउदै आएका छन्। उनले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल तयार गरेका छन् । डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसङ्गको सहकार्यमा अनुसन्धानको काम गरिरहेका छन् । यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको निरन्तर सक्रियता रही आएको छ ।

03/02/2024

०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित सरकारलाई अपदस्थ गरी शासनसत्ता आफ्नो हातमा लिँदा म प्....

03/02/2024
सल्युट छ cib लाई अब स्वर्गीय राजा बिरेन्द्र राजपरिवार लाई नि न्याय दिलाउन पर्यो।
03/02/2024

सल्युट छ cib लाई अब स्वर्गीय राजा बिरेन्द्र राजपरिवार लाई नि न्याय दिलाउन पर्यो।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको सरकारी जग्गा कसरी व्यक्तिको नाममा पुग्यो?

03/02/2024

दलाली नदेखाउ स्वतन्त्र छानबिन गर्न देउ

सल्युट छ ईन्द्रेणी परिवार लाई
03/02/2024

सल्युट छ ईन्द्रेणी परिवार लाई

03/02/2024

जोसुकैलाई कार्बाहि होस् गृहमन्त्री ज्यु।

इतिहास देखि बाकि रहेकोकाम  लागू पदार्थ तस्करी चोरी पैठारी रोक्न दिनहुँजसो सिमाना मिचिनबाट रोक्न सिमानामा तारबार लगाईदिनु...
03/02/2024

इतिहास देखि बाकि रहेकोकाम लागू पदार्थ तस्करी चोरी पैठारी रोक्न दिनहुँजसो सिमाना मिचिनबाट रोक्न सिमानामा तारबार लगाईदिनु पर्यो सरकार ।

आज देशभरिका केही सकारात्मक खबरहरु

इतिहासिक काम को लागि सल्युट छ प्रचण्ड सरकार
03/02/2024

इतिहासिक काम को लागि सल्युट छ प्रचण्ड सरकार

29/12/2023

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस सकिएको छ । उनी निर्दोष साबित हुनसक्ने धेरैको आशा छ।

https://youtu.be/FBDOXExuWRM?si=HV8GvWcLN6mAr-4r
03/08/2023

https://youtu.be/FBDOXExuWRM?si=HV8GvWcLN6mAr-4r

Presenting New Nepali Lok Dohori Song Samjhana Manaima - सम्झना मनैमा by Kajal Joshi, Prakash Gautam & Sabina Budha Magar featuring Anju Niraula & Prabesh S...

गित सङ्गीतको दुनियाँमा उदाउँदो नव गाएक श्री प्रकाश गौतमको आज परेको जन्म दिनको शुभ अवसरमा हार्दिक मङ्गलमय शुभ कामना ब्यक्...
03/08/2023

गित सङ्गीतको दुनियाँमा उदाउँदो नव गाएक श्री प्रकाश गौतमको आज परेको जन्म दिनको शुभ अवसरमा हार्दिक मङ्गलमय शुभ कामना ब्यक्त गर्दछौं ।Happy Birthday 🎂🎁🎊 to you .

१६औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना जनयुद्धमा भाग लिनुभएका सबैलाई 🌹🌹🌹🌹🌹
29/05/2023

१६औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना जनयुद्धमा भाग लिनुभएका सबैलाई 🌹🌹🌹🌹🌹

16/01/2023

अत्यन्तै दु:खद खबर आज काठमाडौबाट पोखरा उडेको एति यरलाईन्सको जहाज बिहान १०:३० बजे पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्ने क्रमश दुर्घटना ग्रस्त भएको छ बिमानमा सवार सबै ७२ जनाको मृत्यु भएको खबरले हामी सबै नेपालीलाई शोकाकुल बनाएको छ ।
त्यसैगरि पोखरा कार्यक्रममा सहभागी हुन उक्त बिमानमा सवार ६८ जना मध्य एक अत्यन्तै सुमधुर स्वर कि धनी लोक तथा दोहोरी गायिका निरा छन्त्याल को पनि मृत्यु भएको छ ।
मृतक का परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति दिउन र आधारित दिदी निरा छन्त्याल लगायत सम्पुर्ण दुर्घटनामा परी मृत्यु भएकालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

Address


Telephone

+971524732117

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Dristi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share