नेपाली मन

नेपाली मन balen fan

Hi i am tilak khadka i am from itahari sunsari Nepal i have been living in UAE past 5 year i careate all kind of volgs video and information video of from UAe and around the thank you

26/01/2025

भारतको गणतन्त्र दिवसमा आज काठमाण्डौमा भारतीय दुतावासमा हड्डी खाने नेपाली कुकुरहरु लाइनमा लागेका छन।

26/01/2025

भारत स्वतन्त्र भएको ७८ बर्ष भयो आजसम्म पनि.धेरैप्रान्त हरुमा हिन्दी लागू गर्न सकेको छैन.नेपाल स्वतन्त्र रास्ट्रमा हिन्दी चाहियो रे

23/01/2025

बिपिबादले गिरिजो उक्स्यो नेपाल डुब्यो, माओवाद ले युवा सक्कायो ,केपिबादले अन्तरास्ट्रिय ठग उक्सिनेछ नेपाल सक्किने भो।😥

मधेश प्रदेश सरकारले प्रदेशको सरकारी कामकाजीको  मैथिली र भोजपुरीभाषा  हटाइ हिन्दि लाइ सरकारी भाषा बनाउने निर्णय गरेको छ। ...
23/01/2025

मधेश प्रदेश सरकारले प्रदेशको सरकारी कामकाजीको मैथिली र भोजपुरीभाषा हटाइ हिन्दि लाइ सरकारी भाषा बनाउने निर्णय गरेको छ। मधेश अब हिन्दि प्रदेश हुँदै इण्डियाको एक प्रान्त हुन गैरहेको छ ।

23/01/2025

सावधान!मैथिली र भोजपूरी नेपाली मौलिक भाषा हो।हाम्रो देशमा अर्काको भाषा लादेर बिस्तारै भारतले आफ्नो प्रान्त बनाउन खोज्दैछ।☝️

20/01/2025

हिन्दू समाजमा बाहुनले पेल्यो भनेर ईसाई बने तर बाहुनहरू पनि पुरेत्याई गर्न उतै लागेछन्। जुन धर्ममा जता पुगे पनि बाहुनबाट छुट्कारा पाएनन् बाई। 😜
ब्राम्हमण थरकै पास्टरहरु-
१. पास्टर डा. केशव प्रसाद भट्टराई
२. पास्टर रमेश अधिकारी
३. पास्टर नारायण शर्मा
४. पास्टर भीमराज भण्डारी
५. पास्टर दीपक तिमिल्सिना
६. पास्टर मोहन रेग्मी
७. पास्टर कृष्ण भट्टराई
८. पास्टर गोपाल तिमिल्सिना
९. पास्टर सन्तोष भण्डारी
१०. पास्टर अर्जुन शर्मा
११. पास्टर गणेश अधिकारी
१२. पास्टर श्याम भट्टराई
१३. पास्टर हरि प्रसाद रेग्मी
१४. पास्टर मणिराम भण्डारी
१५. पास्टर विश्वनाथ शर्मा
१६. पास्टर प्रदीप अधिकारी
१७. पास्टर सुशील तिमिल्सिना
१८. पास्टर रामचन्द्र भण्डारी
१९. पास्टर लोकेश शर्मा
२०. पास्टर नवीन अधिकारी
२१. पास्टर रविन भट्टराई
२२. पास्टर नरेश रेग्मी
२३. पास्टर अनिल भण्डारी
२४. पास्टर विमल तिमिल्सिना
२५. पास्टर विक्रम शर्मा
२६. पास्टर सुमन अधिकारी
२७. पास्टर जीवन भट्टराई
२८. पास्टर चन्द्र रेग्मी
२९. पास्टर राम प्रसाद भण्डारी
३०. पास्टर राजेश तिमिल्सिना
३१. पास्टर राजेन्द्र शर्मा
३२. पास्टर विकास अधिकारी
३३. पास्टर सुरेन्द्र भट्टराई
३४. पास्टर पुष्प रेग्मी
३५. पास्टर भीष्म भण्डारी
३६. पास्टर अनमोल तिमिल्सिना
३७. पास्टर कमल शर्मा
३८. पास्टर सुवास अधिकारी
३९. पास्टर रमण भट्टराई
४०. पास्टर जितेन्द्र रेग्मी
४१. पास्टर अभिषेक भण्डारी
४२. पास्टर रमन तिमिल्सिना
४३. पास्टर रोशन शर्मा
४४. पास्टर केदार अधिकारी
४५. पास्टर प्रदीप भट्टराई
४६. पास्टर सन्दीप रेग्मी
४७. पास्टर अर्जुन भण्डारी
४८. पास्टर चन्द्र तिमिल्सिना
४९. पास्टर रमेश शर्मा
५०. पास्टर ध्रुव अधिकारी
५१. पास्टर विनोद शर्मा
५२. पास्टर बिनोद तिमिल्सिना
५३. पास्टर रवि भट्टराई
५४. पास्टर शम्भु अधिकारी
५५. पास्टर सन्तोष रेग्मी
५६. पास्टर बिरेन्द्र शर्मा
५७. पास्टर सुरज भट्टराई
५८. पास्टर अजय अधिकारी
५९. पास्टर किशोर शर्मा
६०. पास्टर हेमन्त तिमिल्सिना
६१. पास्टर राजेन्द्र रेग्मी
६२. पास्टर राजेश अधिकारी
६३. पास्टर बलराम भट्टराई
६४. पास्टर रञ्जन शर्मा
६५. पास्टर रामराज भण्डारी
६६. पास्टर विष्णु अधिकारी
६७. पास्टर अर्जुन तिमिल्सिना
६८. पास्टर नारायण भट्टराई
६९. पास्टर प्रवीण शर्मा
७०. पास्टर सन्जय अधिकारी
७१. पास्टर बिपिन तिमिल्सिना
७२. पास्टर धनराज शर्मा
७३. पास्टर सुदेश भट्टराई
७४. पास्टर भिम तिमिल्सिना
७५. पास्टर योगेश शर्मा
७६. पास्टर महेश अधिकारी
७७. पास्टर निश्चल भट्टराई
७८. पास्टर सुरेन्द्र राय
७९. पास्टर सम्राट शर्मा
८०. पास्टर कबीन्द्र अधिकारी
८१. पास्टर कुमार भट्टराई
८२. पास्टर यमराज शर्मा
८३. पास्टर मनोज अधिकारी
८४. पास्टर मोहन भण्डारी
८५. पास्टर शिव तिमिल्सिना
८६. पास्टर दिनेश शर्मा
८७. पास्टर देवराज भट्टराई
८८. पास्टर रमा अधिकारी
८९. पास्टर पवन भण्डारी
९०. पास्टर लोकनाथ शर्मा
९१. पास्टर सुष्मिता तिमिल्सिना
९२. पास्टर ललित अधिकारी
९३. पास्टर कमल भट्टराई
९४. पास्टर माया शर्मा
९५. पास्टर भीम बहादुर अधिकारी
९६. पास्टर बिनय भट्टराई
९७. पास्टर कुलनारायण शर्मा
९८. पास्टर पारस अधिकारी
९९. पास्टर माधव भट्टराई
१००. पास्टर इन्द्रजित शर्मा
१०१. पास्टर प्रज्ञा भट्टराई
१०२. पास्टर प्रदीप रेग्मी
१०३. पास्टर पंकज शर्मा
१०४. पास्टर मनोज भट्टराई
१०५. पास्टर देवराज शर्मा
१०६. पास्टर मनीष अधिकारी
१०७. पास्टर सुजन तिमिल्सिना
१०८. पास्टर विपिन शर्मा
१०९. पास्टर सुनिल भट्टराई
११०. पास्टर बुद्धि अधिकारी
१११. पास्टर शेष भट्टराई
११२. पास्टर धर्मेश शर्मा
११३. पास्टर तपन अधिकारी
११४. पास्टर विनोद तिमिल्सिना
११५. पास्टर सन्देश शर्मा
११६. पास्टर माधव अधिकारी
११७. पास्टर शार्दुल भट्टराई
११८. पास्टर रामेश्वर शर्मा
११९. पास्टर जयदीप भट्टराई
१२०. पास्टर कल्याण अधिकारी
१२१. पास्टर प्रवीण भट्टराई
१२२. पास्टर रोशन तिमिल्सिना
१२३. पास्टर गोकुल शर्मा
१२४. पास्टर अञ्जली भट्टराई
१२५. पास्टर कृष्ण अधिकारी
१२६. पास्टर सचिन भट्टराई
१२७. पास्टर लक्ष्मण अधिकारी
१२८. पास्टर शंकर शर्मा
१२९. पास्टर रजनी भट्टराई
१३०. पास्टर ईश्वर अधिकारी
१३१. पास्टर विजय भट्टराई
१३२. पास्टर अनुप शर्मा
१३३. पास्टर राजू अधिकारी
१३४. पास्टर सन्देश तिमिल्सिना
१३५. पास्टर चन्द्र अधिकारी
१३६. पास्टर सुगम भट्टराई
१३७. पास्टर जीवन शर्मा
१३८. पास्टर अनुराग अधिकारी
१३९. पास्टर रामेश्वर तिमिल्सिना
१४०. पास्टर लक्ष्मण शर्मा
१४१. पास्टर रेखा अधिकारी
१४२. पास्टर आञ्जलि तिमिल्सिना
१४३. पास्टर विशाल शर्मा
१४४. पास्टर समीर अधिकारी
१४५. पास्टर सुदेश तिमिल्सिना
१४६. पास्टर रमेश कुमार शर्मा
१४७. पास्टर अनुरोध अधिकारी
१४८. पास्टर प्रज्ञा तिमिल्सिना
१४९. पास्टर सुरेश शर्मा
१५०. पास्टर गोविन्द अधिकारी

धनयुद्ध र लुटतन्त्रका नायक प्रचण्ड बाबुराम लगाएतका पुर्व आतंककारी हरुकाे महान कार्य र अहिले का गणतन्त्रका महाराज केपि शे...
18/01/2025

धनयुद्ध र लुटतन्त्रका नायक प्रचण्ड बाबुराम लगाएतका पुर्व आतंककारी हरुकाे महान कार्य र अहिले का गणतन्त्रका महाराज केपि शेरे लगाएतका टाेल टाेल बाट देश लुट्ने आएका भस्मासुर हरुकाे भिजन ले गर्दा देश रित्तो खाेक्राे भइरहेको छ

12/01/2025

साच्चै रास्वपा🔔🔔का नेता ले चाहिँ पृथ्वी जयन्ती मनाए कि नाइ ??🤔
शुभकामना भनेको पनि कतै देखिएन सुनिएन !!

12/01/2025

एउटा औपचारिक कार्यक्रम राखेर पृथ्वी जयन्ती मनाउन नसक्ने प्रज्ञा प्रतिष्ठान खारेज गर्दिए हुन्छ।

11/01/2025

eKantipur, Annapurna Post पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको बारेमा १ शब्द पनि नलेख है तिमीहरूको मालिक रिसाउछ ।

कार्टुन
06/01/2025

कार्टुन

05/01/2025

मैले राप्रपालाई सपोट गर्नुको कारण नै यहि हो सङ्घीयता खारेज,हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, र देशको अभिभावकमा राजा 🙏 ❤

Countries With The Worst Passport Ranks.🤦🏻‍♀️
02/01/2025

Countries With The Worst Passport Ranks.🤦🏻‍♀️

रास्वपा भनेको देशका गद्दारहरुको झुण्ड हो।
01/01/2025

रास्वपा भनेको देशका गद्दारहरुको झुण्ड हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चाइनाको भ्रमणको अनुरणन नहराउँदै चाइनाले लिपुलेक प्रकरणमा नेपाललाई लोप्पा खुवाउँदै ल...
26/12/2024

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चाइनाको भ्रमणको अनुरणन नहराउँदै चाइनाले लिपुलेक प्रकरणमा नेपाललाई लोप्पा खुवाउँदै लिपुलेक इन्डियाको पोल्टामा हालिदिएको खबर आएको झन्डै एक हप्ता बितिसक्यो ।

परराष्ट्र मन्त्रालयको विज्ञप्ति पर्खिरहेको छु।

25/12/2024

जुन धर्मले हामीलाई सिध्याउदै छ तेहि धर्मको उत्सव किन मनाउदै छौ ?

24/12/2024

आजबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलाइन्सको सबै डोमेस्टिक सेवा बन्द भएको घोषणा । ठूला कुरा किन गर्नु , ६६ वर्ष अगाडि शाही नेपाली वायुसेवा निगमको स्थापना हुँदा सिंगापुर ,कतार ,इतिहाद ,इमिरेट्स ,थाइ एयर जस्ता पाँच तारे वायुसेवा प्रदायकहरू अस्तित्व मै थिएन् । औधोगिकिकरण संगै निगमको अर्थतन्त्र ७५ देखि ८२ सम्म आइपुग्दा बुष्ट भयोे । ८५ मा १ लाख ८१ हजार टुरिस्ट बोकेको थियो निगमले । आर्थिक रूपमा देशको स्वर्णकाल त्यो नै थियो । ३८ घरेलु र १० अन्तराष्ट्रिय नेटवर्कमा फैलिएको निगम बहुदलीय उदारवादको ठक्कर खाँदै गलगाँडतन्त्र सम्म आइपुग्दा बन्दै हुने अवस्था छ । एभिएसन उधोगमा भुटानले जितिसक्यो हामीलाई । भातमारा नेपाली हो ,कहिले चेत्छौ ?

22/12/2024

मधेस प्रदेश नाम चाहिँ उपयुक्त भएन। मिथिला प्रदेश नाम राखेको भए,कति मिठाे सुनिन्थ्याे। मिथिला शब्द ले त्यो क्षेत्र काे सनातन संस्कृति,परम्परा,भाषा र धार्मिक आस्था तथा ईतिहाँसकाे प्रतिबिम्ब गर्थ्याे। मधेस शब्दले चाहिँ नश्लीय,सामुदायिक पहिचान काे प्रतिविम्व गर्छ।

Address

Abu Dhabi
C69

Alerts

Be the first to know and let us send you an email when नेपाली मन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली मन:

Videos

Share