Nicom Shrestha J देख्छ कर्मयोगी

Nicom Shrestha  J देख्छ कर्मयोगी Nearby you informative audio,video, photo document will be posted.It will only be a coincidence.

We can broadcast your idea how you can able to change the society,he/she is working social field or society.....परिवर्तन सम्बाहक । सधै अरुको कामको उच्च मुल्यान्कन गर्ने समाज निर्माण गर्ने योजना ।सबैको लागि सम्ट्ने ठौउ सन्सारमा त्यस्ता मानिसहरु हुन्छन जस्लाई कसैले चिन्दैनन् तर उनीहरु समाजकै लागि बाचिरहेका छन् , उनीहरुलाई अगाडि ल्याउने र अरुलाई नया पाठ सिकाउने प्रयास गर्दछ ।
















































































































































































































It is my first process for inform to my all friends.

01/01/2025

बर्ष सन् २०२४ लाई बिदाइ गर्दै अब नयाँ वर्ष सन् २०२५ को स्वागत कसरी गरियो त? साथ नेपाली टोपी दिवसको माहोल पनि उस्तै ....

01/01/2025

Happy New Year 2025 🎉🎊🍹🎈🎄❤️ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !

29/12/2024

Who is the ?

समीक्षा अधिकारी Samikshya Adhikari  सर्वोत्कृष्ट गायिका घोषित भएकी हुन् । धेरै धेरै बधाई छ । 🎉
28/12/2024

समीक्षा अधिकारी Samikshya Adhikari सर्वोत्कृष्ट गायिका घोषित भएकी हुन् । धेरै धेरै बधाई छ । 🎉

१) छोटो समयको निन्द्रा ( शारीरिक थकावटबाट मुक्त हुनेछ ) २ ) लामो समयको निन्द्रा ( ब्यक्तिको अस्तित्व समाप्त हुनेछ ) निन्...
27/12/2024

१) छोटो समयको निन्द्रा ( शारीरिक थकावटबाट मुक्त हुनेछ ) २ ) लामो समयको निन्द्रा ( ब्यक्तिको अस्तित्व समाप्त हुनेछ ) निन्द्रा दुई किसिमका हुन्छन् ।
नोट: तपाईं आफै यसको ब्याख्या गर्नुस् । तस्वीर चाहिँ १७-२० वर्षको पुरानो क्यामेरा हो ।

के होला Rabi Lamichhane  को  सांसद पद ?
22/12/2024

के होला Rabi Lamichhane को सांसद पद ?

22/12/2024

भिटामिन ‘डी’
विभिन्न किसिमका रोगको संक्रमण, थकान, मांसपेशीको कमजोरी, हड्डी सम्बन्धि समस्या तथा डिप्रेसनबाट बचाउने भएकोले भिटामिन ‘डी’ लाई मानिसको जिवनमा नभई नहुने भिटामिन पनि भनिन्छ ।
भिटामिन ‘डी’ले क्यान्सर रोग तथा उमेरका कारण शरीरमा आउने बदलावबाट पनि शरीरको रक्षा गर्ने चिकित्सकहरुको दावी छ ।

सारा नेपालीहरुको खुसी । सबैलाई बधाई । खेलमा हार जित हुन्छ , यो पहिलो पल्ट भएको खेल विश्व लाई आश्चर्यजनक बनाएर  सब्य भब्य...
22/12/2024

सारा नेपालीहरुको खुसी । सबैलाई बधाई । खेलमा हार जित हुन्छ , यो पहिलो पल्ट भएको खेल विश्व लाई आश्चर्यजनक बनाएर सब्य भब्य रुपमा सकिएको छ ।

19/12/2024

आँखालाई चिसो भयो के गर्ने होला?
सस्तो कि महगो चस्माले आखालाई राम्रो गर्छ नि?

18/12/2024

मलाई जाडो भएको महसुस गरे अनि तपाईंले ? चिसोले चिन्ता, म एक छिन, रुप अनेक.....

सबैलाई बधाई !   🏏 खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरी अन्तिम चरणमा प्रवेश गरेको छ ।
18/12/2024

सबैलाई बधाई !
🏏 खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरी अन्तिम चरणमा प्रवेश गरेको छ ।

16/12/2024

सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ ।
सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग
‘सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्ने । उदाहरणका लागि डस्टबिन पनि स्वदेशी, टेबलमा राख्ने चिज पनि स्वदेशी अनि विभिन्न मन्त्रीहरूले लगाउने ड्रेस पनि स्वदेशी’

🎉 Facebook recognized me as a top rising creator this week!
09/12/2024

🎉 Facebook recognized me as a top rising creator this week!

Address

Abu Dhabi

Alerts

Be the first to know and let us send you an email when Nicom Shrestha J देख्छ कर्मयोगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share